ग्यास्ट्राइटिसको समस्या
अहिले धेरै देखिएका समस्यामध्ये एक हो, ग्यास्ट्राइटिस । यसलाई हाम्रो समाजमा पेटमा ग्यास बनेको वा ग्यास्ट्रिक भएको पनि भनिन्छ । पेटको भित्री सतह (अस्तर(ग्यास्ट्रिक म्युकोसा) हरूमा
पारालिम्पिकः पलेशालाई कांस्य पदक
पलेशा गोवर्धनले पारालिम्पिकमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी छन् । पेरिस पारालिम्पिक २०२४ अन्तर्गत गएराति सम्पन्न के–४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कांस्य जितेकी हुन् ।
मनाङमा भूकम्पको धक्का
मनाङको थोचे आसपासमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज विहान ३ बजेर ४७ मिनेट जाँदा मनाङको थोचे
पठन संस्कृतिको विकास
स्तकालय जीवनपर्यन्त अनौपचारिक रूपमा शिक्षा आर्जन गर्ने केन्द्र हो । साथै अनुसन्धानका लागि आधारभूमि तयार गर्ने पवित्र थलो पनि हो । औपचारिक शिक्षाले निश्चित तह उत्तीर्ण ग
मानसिक शान्तिको मार्ग
समय अनुसार मानिसको चिन्तन मनन गर्ने प्रवृत्ति परिवर्तन हुँदै जान्छ । परिवर्तन प्रक्रियामा विकासपछि विनाश, विनाशपछि विकास भइराखेका हुन्छन् । माटो र बिउबाट बोटबिरुवा
माडीमा एकीकृत विकासका कार्यक्रम
माडी नगरपालिकामा एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रम अन्तर्गत सघन सहरी तथा भवन निर्माण कार्यालय, भरतपुरमार्फत सडक, पार्क, चक्रपथ (रिङ रोड) को निर्माण कार्य सुरु भएको छ । २०७९ फागुनबाट सुरु भएको एकीकृत विकासका कार्यव्रmम अन्तर्गत अहिलेसम्म ६० प्रतिशत काम सम्पन्न भएको कार्यालय प्रमुख झपटबहादुर थापाले जानकारी दिनुभयो ।
माओवादी केन्द्रले समर्थन फिर्ता लियो
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई दिएको समर्थन नेकपा (माओवादी केन्द्र) ले फिर्ता लिएको छ । शुक्रबार संसदीय दलको बैठ
कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ ।
नेपाल–भारत बालनाटक महोत्सव सुरु
बालबालिकाको अभिनय कला प्रवर्धनको उद्देश्यसहित ‘छुनुमुनु नेपाल–भारत बालनाटक महोत्सव–२०८१’ शुक्रबारदेखि राजधानीमा सुरु भएको छ । छुनुमुनुद्वारा आयोजित बालनाटक महोत्सव भदौ २० सम्म नेपाल फिल्म क्याम्पसमा सञ्चालन हुने जनाइएको छ । महोत्सवका निर्देशक प्रभाकर न्यौपानेका अनुसार नेपाल र भारतका बालकलाकारलाई अन्तर्राष्ट्रिय मञ्च प्रदान गर्ने तथा विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यसहित महोत्सव आयोजना गरिएको हो ।
न्यायको आशामा द्वन्द्वपीडित
बाँकेका बेपत्ता पारिएका परिवारका द्वन्द्वपीडित सदस्यले टिआरसी विधेयक पारित भएसँगै न्याय पाउने आशा व्यक्त गरेका छन् । बलपूर्वक बेपत्ताविरु
नतिजा सार्वजनिक
चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षातर्फ स्नातक तह (एमबिबिएस) अध्ययनका लागि लिएको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक भएको छ
लायन्स क्लबद्वारा ब्लड बैङ्क स्थापना
सामाजिक सेवाको क्षेत्रमा क्रियाशील संस्थाका रूपमा रहेको लायन्स क्लबले रक्त सञ्चार केन्द्र स्थापनाको अनुमति पाएको छ । नेपाल रेडक्रस सो
बाढीपहिरोले मिल्ती बजार जोखिममा
गत शनिबार रातिको वर्षापछि आएको बाढीपहिरोले रामेछापको मन्थली नगरपालिका–१३ को मिल्ती बजार क्षतिग्रस्त बनेको छ । मिल्ती बजारमा
प्रहरीमा तिसवर्षे सेवाअवधि नै कायम
नेपाल प्रहरीको ३० वर्षे सेवाअवधिसम्बन्धी व्यवस्था तत्काल कार्यान्वयन नगर्न एकल इजलासबाट जारी अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज
पुस्तकालय चिनाउने कानुन नै छैन
सूचना प्रविधिको क्षेत्रमा पछिल्ला समय भएका नयाँ अविष्कारले पठनशैलीमा परिवर्तन गराए पनि पुस्तकालयले भने सोही अनुसार आफूलाई स्तरोन्नति गर्न सकेका छैनन् ।
‘नेपाल हरित हाइड्रोजनको युगमा प्रवेश’
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल हरित हाइड्रोजनको युगमा प्रवेश गरेको बताउनुभएको छ । काठमाडौँ विश्वविद्यालय (केयु) को २९ औँ दीक्षान्त समारोह
सप्तरीमा तालिम शिक्षालयको उद्घाटन
सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सप्तरीस्थित तालिम शिक्षालयको उद्घाटन गर्नुभएको छ ।
सांसदसँग कार्यकर्ताको गुनासो
सदस्यता नवीकरण गर्न नेपाली कांग्रेसका क्रियाशील सदस्यहरू अनिच्छुक देखिएका छन् । मोरङको पथरीशनिश्चरे १ स्थित हरियाली सामुदायिक वनको सभा हलमा शुक्रबार भएको सांसदसँग भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले वडावडामा क्रियाशील सदस्य नवीकरण गर्न आउनेको सङ्ख्या आधा घटेको बताउनुभयो ।
बेनीमा जोगी नाच प्रदर्शन
जोगीको भेषमा युवाहरूको समूह नृत्य गर्दै बजारमा निस्केपछि बजारवासीहरू दङ्ग परे । ताण्ड नृत्यसहित शिव, पार्वती र जोगीको भेषमा सजिएर युवाहरूले जोगी नाच प्रदर्शन गरेका हुन् ।
चट्याङ लागेर एकको मृत्यु, एक घाइते
सुनसरीमा चट्याङ लागेर एकको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । जिल्लाका कोशी गाउँपालिका-४ निवासी अख्तर मियाँको १८ वर्षीया छोरा अक्रम मियाँकाे चट्याङ लागेर मृत्यु भएको हो ।
संस्कार र नैतिकता सिकाउन स्थानीय पाठ्यक्रम
बालबालिकालाई सानै उमेरदेखि संस्कार र नैतिकता सिकाउन बाँकेको डुडुवा गाउँपालिकाले स्थानीय पाठ्यक्रम नै बनाएर पठनपाठन सुरु गराएको छ।
हावाहुरीले घरको छाना उडायो
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा हावाहुरीले स्थानीयको घरको छाना उडाएको छ। प्रहरीका अनुसार आठराई त्रिवेणी गाउँपालिका–५ चाँगेका स्थानीय चन्द्रबहादुर मगर र दिपेश अन्छङ्बो लिम्बूको घरको छाना उडाएको हो।
ज्येष्ठ नागरिकलाई सुविधा दिने कार्यविधि पूर्ण कार्यान्वयनमा ल्याउन मुख्यमन्त्री आचार्यको पहल
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सार्वजनिक सवारीसाधनमा ज्येष्ठ नागरिकलाई भाडा छुट र सुविधा दिने कार्यविधि पूर्ण कार्यान्वयनको लागी प्रदेश सरकारले पहल लिने बताउनुभएको छ ।
पहिरोको उच्च जोखिममा विद्यालय
बाजुराको बडिमालिका नगरपालिका-७ जिल्लास्थित लक्ष्मी मा.वि पहिरोको उच्च जोखिममा छ । बर्खाको समय सो विद्यालयको तलमाथि तथा वरपरबाट पहिरो लाग्न थालेपछि विद्यालय पहिरोको उच्च जोखिममा रहेको हो ।