सशस्त्र प्रहरी निरीक्षक र शिक्षकविरुद्ध नक्कली प्रमाणपत्रको आरोप
पर्साको धोबिनी गाउँपालिकास्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरीमा कार्यरत शिक्षक जनार्दन प्रसाद कानुको अध्यापन अनुमति पत्र नक्कली भएको आरोप लागेको छ ।
बाँदर धपाउन राखिएको बन्दुक पड्किँदा मनकुमारको निधन
पाँचथरमा बाँदर धपाउन राखिएको बन्दुक पड्किँदा एक जनाको निधन भएको छ । आइतबार राती हिलीहाङ गाउँपालिका ४ सिबुवा निवासी ५१ वर्षीय मनकुमार सिगुको निधन भएको हो ।
झापाका १३ वटा सहकारीमा चोरी गर्ने गिरोह पक्राउ
झापामा नाटकीय रुपमा विभिन्न १३ वटा सहकारी संस्थामा चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विभिन्न मिति र समयमा १३ वटा सहकारी संस्थामा भल्ट समेत फोरेर चोरी भएको थियो ।
धनकुटामा पनि टक्सार !
मुद्रा निष्कासनको इतिहास रोचक हुँदै गएको छ । यस विषयमा खोज र अनुसन्धान कम भएको पाइन्छ ।
पापुङमा एक घर जलेर नष्ट
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका –५ पापुङमा एक घर जलेर नस्ट भएको छ । पापुङका वडाध्यक्ष ग्यान्जे शेर्पाका अनुसार आइतबार (आज) दिउँसो स्थानीय नुपु लामाको घरमा आगलागी भएको हो ।
भोजपुर गोल्ड कप : आर्मीको विजयी सुरुवात
सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्ड कपमा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ ।
प्रतिष्ठानद्वारा दुई व्यक्ति र एक संस्थालाई सम्मान
ताप्लेजुङस्थित टीकाराम गौतम स्मृति प्रतिष्ठानले दुई व्यक्ति र एक संस्थालाई सम्मान गरेको छ । सदरमुकाम फुङ्लिङमा आइतबार प्रतिष्ठानले एक कार्यक्रमको आयोजना गरी नगद पुरस्कारसहित सम्मान गरेको हो ।
पाँचथरमा टाटा सुमो दुर्घटना, १४ जना घाइते
ताप्लेजुङबाट झापातर्फ जाँदै गरेको मे १ ज १९४७ नम्बरको टाटा सुमो आइतबार बिहान पाँचथरको हिलिहाङ गाउँपालिका–७ माथिल्लो सल्लेरीमा दुर्घटना भएको हो ।
कारको ठक्करबाट बालकको मृत्यु
झापाको बिर्तामोडमा कारको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
रामधुनी जाने सडक स्तरोन्नति
पूर्वकै धार्मिक पर्यटकीय तीर्थस्थल रामधुनी मन्दिर आउने सडकको स्तरोन्नतिको काम थालिएको छ ।
ताप्लेजुङमा पुँजीगत खर्च ४० प्रतिशत मात्र
ताप्लेजुङमा आर्थिक वर्ष सकिनलाई तीन महिना बाँकी रहँदा पुँजीगततर्फको बजेट करिब ४० प्रतिशत मात्र खर्च भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका अनुसार सङ्घ तथा प्रदेश दुवैतर्फको पुँजीगत बजेट खर्च ४० प्रतिशत हाराहारी मात्र भएको हो ।
भोजपुर गोल्डकपको तयारी पूरा
भोजपुरमा आइतबारबाट सञ्चालन हुने सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । भोलि आइतबारदेखि १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक भोजपुर जिल्ला फुटबल संघले जानकारी दिएको छ ।
सङ्घीयतामाथि पनि ठगी हुन थाल्यो : महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले देशमा सहकारी मात्र नभइ सङ्घीयतामाथि ठगी भएको बताउनु भएको छ ।
सरकार दुई वर्ष चल्ने मुख्यमन्त्री केदार कार्कीको दाबी
विभिन्न कारणले पुनर्वास हुन छुटेका भुटानी शरणार्थीहरूका लागि सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा काम गरिरहेको इन्ट्रा फाउन्डेसनले शनिबार मोरङको पथरीशनिश्चरे र दमक नगरपालिकालाई एक÷एक वटा एम्बुलेन्स प्रदान गरेको छ ।
ऐसेलुखर्क गाउँपालिकाको प्रशासनिक भवन निर्माण सुरु
अलपत्र बनेको खोटाङको ऐसेलुखर्क गाउँपालिकाको प्रशासनिक भवन तीन वर्षपछि निर्माण गर्न पुनः सुरु गरिएको छ ।
न्यायालय पुनर्संरचनाको विषयमा वरिष्ठ अधिवक्ताहरु नै विभाजित
न्यायपालिकाको पुनर्संरचना र सुधार गर्ने विषयमा नेपाल वार एशोसिएसनका पूर्व र वर्तमान नेतृत्व बिच फरक धारणा देखिएको छ ।
ताप्लेजुङका सबै वडासम्म पुग्यो सडक
निर्माणाधीन तमोर कोरिडोर सडकको ट्रयाकले ओलाङ्चुङगोला बस्तीलाई जोडेसँगै ताप्लेजुङका सबै वडासम्म सडकको पहुँच पुगेको छ।चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको ओलाङ्चुङगोलासम्म भर्खरै तमोर कोरिडोरको ट्रयाक पुगेसँगै जिल्लाका सबै वडामा सडकको पहुँच पुगेको हो ।
कर्मचारी तयारी गर्दै जिल्ला निर्वाचन कार्यालय
वैशाख १५ को उपनिर्वाचन नजिकिंदै गर्दा जिल्ला निर्वाचन कार्यालय इलाम निर्वाचनमा खटिने कर्मचारीहरु तयारी तथा व्यवस्थापनमा लागेको छ ।
श्रमदानबाट धरान–साँगुरीगढी पदमार्ग
धरानदेखि ऐतिहासिक साँगुरीगढी जाने पर्यटकीय गन्तव्य श्रम संस्कृति पदमार्ग निर्माणमा धरान उपमहानगरपालिकाको नगर प्रमुख हर्कराज राईको नेतृत्वमा शनिबारदेखि श्रमदान सुरु भएको छ।
सहकारी ठगी गर्नेलाई जनताले छुट दिनुहुन्न : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी गर्नेलाई जनताले छुट दिन नहुने बताउनुभएको छ । इलाम– २ को उपनिर्वाचनका क्रममा इलाम सदरमुकाममा आयोजित कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्नुहुँदै महामन्त्री थापाले सहकारीमात्र नभएर कुनै पनि ढङ्गबाट राज्यको सम्पत्ति दुरुपयोग गर्ने कसैलाई पनि छुट दिन नहुने बताउनु भयो ।
हात्ती मारिएको घटनामा निष्पक्ष छानविन गर्न माग
मानव–हात्तीद्वन्द्व न्यूनीकरणका लागि झापामा अभियान चलाउदै आएका अभियानकर्मीहरुले जङ्गली हात्तीहरु असुरक्षित रहेको भन्दै सुरक्षाका लागि माग गरेका छन् ।
करेन्ट लागेर युवक घाइते
ताप्लेजुङमा करेन्ट लागेर एक युवक घाइते हुनुभएको छ । प्रहरीका अनुसार मैवाखोला गाउँपालिका –३ साँघुको मानेडाँडा बस्ने ३४ वर्षीय तेन्जी शेर्पा करेन्ट लागेर घाइते हुनुभएको हो ।
गाडेको भेटियो अनुदानका खाद्य सामग्री
मोरङको रतुवामाई नगरपालिकाले कोरोना समयमा विभिन्न दातृ संस्थाले दिएको अनुदानको खाद्य सामग्री, विभिन्न प्रकारका बीउ विजन रतुवाखोला किनारमा गाडेको भेटिएको छ ।
कट्नु खोलाको पुल छ वर्ष देखि अलपत्र
मोरङको रतुवामाई नगरपालिका को बडा नम्बर ५ र ६ को बिचमा रहेको कट्नु खोलामा निर्माणाधीन पुलको निर्माण कार्य सम्पन्न नहुँदा स्थानीयले विगत ६ वर्ष देखि सास्ती ब्योहोर्दै आएका छन् ।