कालीगण्डकीको किनारा प्राचीनकालदेखि नै चिन्तनहरूको उर्वर भूमि भएको मानिन्छ ।
अविरल वर्षाका कारण आएको बाढीले ललितपुर महानगरपालिका नखिपोट कोलोनी क्षेत्रमा नख्खु खोलाले बगाउँदा चार जना व्यक्ति बेपत्ता भएका छन् ।
लगातारको मुसलधारे वर्षाका कारण शनिवार बिहान नारायणी नदीमा पानीको सतह इतिहासकै उच्च विन्दुमा पुगेको छ ।
मेची राजमार्गमा रहेको हेवा खोलामा अवस्थित बेलिब्रिज बाढीले बगाएको छ । शनिवार बिहान ९ बजे बाढीले बेलिब्रिज बगाएको हो ।
लगातारको वर्षासँगै आएको बाढीका कारण कोशी ब्यारेजको ५६ वटै ढोका खोलिएको छ । सप्तकोसी नदिमा यो वर्ष कै उच्च बहाव भएको छ ।
‘मिर्मिरे’ शब्दले एकाबिहानै छ्याङ्ग उज्यालो हुनुभन्दा अगाडिको समय जनाउँछ ।
फिदिम नगरपालिका–१ दुमा पुच्छारमा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन् ।
उमेर होइन खुसी हरदिन, लानु पर्छ बढाउँदै जिउनु पर्छ जिन्दगी यो, हाँस्दै खेल्दै रमाउँदै ।।१।। सप्तरङ्गी सैयौँ सपना, आँखाभरि सजाउँला दुःख पीडा व्यथा बिर्सी, आफ्नै धुनमा रमाउँला ।
कसले बनायो मलाई म जीवनमा कैयौँ पटक उब्जिरहने प्रश्न पुनः दोहोरिइरहन्छ सृष्टि–सम्पत्ति आमाबुवाको
साहित्यको सबैभन्दा उर्वर विधा हो कविता । विश्वमा सबैभन्दा बढी लेखिने विधा हो कविता तर त्यही कविता भने लेख्न त्यति सजिलो छैन ।
सबैभन्दा पहिले मैले कैलाशलाई मानसरोवर पुग्नुअघि होर्चुको हाइटबाट देखेँ । त्यहीँबाट मैले कैलाशको फेदीदेखि मान्धाता पर्वतको फेदीसम्म लमतन्न सुतेको मानसरोवरलाई पनि देखेँ र त्यहीँबाट नमन गरेँ, शिवपार्वतीको निवास कैलाश र सतीदेवीको दाहिने हात पतन भएको मानसरोवर ताललाई ।
ललितपुर जिल्लाको ललितपुर महानगर पालिका १४ नखिपोट कान्तिपुर कोलोनीमा चार जना ब्यक्तिलाई नख्खु खोलाले बगाई बेपत्ता पारेको छ ।
नेपाल अपूर्व धार्मिक सहिष्णुता भएको मुलुक हो । यहाँ धर्म र जातका नाममा विश्वका अन्य मुलुकमा जस्तो द्वन्द्व भएन ।
सिन्धुली जिल्लाकाे सुनकोशी गाउँपालिका–१ स्थित आदिलिङ्ग कुशेश्वर महादेव मन्दिर परिसरमा रहेको गुरुकुलका २८ विद्यार्थी र गुरुसहित ३३ जना नदीबिचमा फसेका छन् ।
सिन्धुली जिल्लाको सुनकोसी गाउँपालिका–५ मुल्कोटस्थित क्वालिटी रिसोर्ट डुबानमा परेको छ ।