पाँचथरको फिदिम नगरपालिका ४ चिसापानीमा पहिरोले घर पुर्दा २ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा फिदिम १२ घर भई हाल फिदिम ४ मा अस्थायी बसोबास गर्ने २४ वर्षीया सपना शेर्पा र उहाँकी ५ वर्षीया छोरी डोल्मा शेर्पा हुनुहुन्छ ।
प्रविधि हस्तान्तरण एक देश वा संस्थाबाट अर्कोमा ज्ञान र सिप आदानप्रदान गरिने कार्य हो, जसमा नयाँ अनुप्रयोगमा पहिले नै विकसित प्रविधि कार्यान्वयन गर्न मद्दत गर्छ ।
वस्तु र सेवाका प्रदायकबाट गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकार संरक्षण गर्न उपभोक्तावादको सिद्धान्तबाट निर्देशित भई नेपालको संविधान, २०७२ को धारा ४४ मा मौलिक हकको रूपमा उपभोक्ता हक सुनिश्चित गरिएको छ ।
शिक्षामा मूल्य भनेको ‘शिक्षाको गुणस्तर, प्रभावकारिता र यसको समाजमा पर्ने सकारात्मक प्रभावलाई जनाउने मापदण्ड हो ।
यति बेला प्रिन्ट मिडिया, अनलाइन प्लेटफर्म र सामाजिक सञ्जालले सर्वोच्च अदालतको आदेशलाई व्यापक रूपमा कभर गरेका छन्, जसको विरुद्धमा सरकारले पुनरावेदन गरेको छ ।
४५ औँ विश्व पर्यटन दिवस रामेछापमा सगरमाथा क्षेत्र भ्रमणका लागि आएका पर्यटकको स्वागत गरी मनाइएको छ । ‘पर्यटन र शान्ति’ भन्ने नाराका साथ सदरमुकाम मन्थलीस्थित
कवि तथा साहित्यकार सूर्यप्रसाद लाकोजूको कवितासङ्ग्रह ‘घामको पर्खाल’ को लोकार्पण भएको छ ।
कीर्तिपुर पर्यटक सूचना तथा सेवा केन्द्रमा मुद्रा प्रदर्शनी सुरु भएको छ ।
काठमाडौँमा त्रिदिवसीय ‘मौलिक रैथाने लोकनृत्य कार्यशाला एवं बृहत् सांस्कृतिक सङ्गोष्ठी २०८१’ सुरु भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित माझी भाषा
लेखक राधिका कल्पितको ‘सम्मोहन’ कथासङ्ग्रह सार्वजनिक भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित लिम्बु भाषा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको पहिचान भनेकै सांस्कृतिक विविधता रहेको बताउनुभएको छ ।
स्याङ्जामा ठुलो एक र साना ११ गरेर १२ वटा शीतभण्डार (कोल्ड स्टोर) रहेका छन् । सिजनमा उत्पादन भएको सुन्तलालाई बेमौसममा उपभोग र आलुलाई अर्को वर्षका लागि बिउ राख्ने उद्देश्यले यहाँ शीतभण्डार निर्माण गरिएको हो ।
बलेफी गाउँपालिका–४ र ५ बिन्ज्यालका स्थानीयले दुध बेचेर नै गाउँमा तीन करोड भित्र्याएका छन् । गाईभैँसी पालेर उनीहरूले दुई करोड ९८ लाख ८७ हजार रुपियाँ बराबर आम्दानी गरेका छन् । सिन्धुपाल्चोकमै बलेफी गाउँपालिकाको बिन्ज्यालगाउँले दुध बिक्री गरेर मनग्गे आम्दानी लिनेमा बर्सौंदेखि पहिलो गाउँ बन्दै आएको छ । गत आर्थिक वर्षमा तीन लाख ७९ हजार १६१ लिटर बेचेर स्थानीयले झन्डै तीन लाख रुपियाँ गाउँ भित्र्याएका हुन् ।