• १२ असोज २०८१, शनिबार

रिर्सोटको एकतलासम्म सुनकोशीको बाढी पस्यो

blog

सिन्धुली जिल्लाको सुनकोसी गाउँपालिका–५ मुल्कोटस्थित क्वालिटी रिसोर्ट डुबानमा

काठमाडौँ, असोज १२ गते। सिन्धुली जिल्लाको सुनकोसी गाउँपालिका–५ मुल्कोटस्थित क्वालिटी रिसोर्ट डुबानमा परेको छ । सुनकाशी नदीमा आएको बाढी राती २ बजे अन्यत्र सारिएको छ । मानवीय क्षति भएको अहिलेसम्म जानकारी प्राप्त भएको छैन । 

सडक अवरुद्ध हुँदा शुक्रबार जान बुकिङ गरेका ग्राहकले बुकिङ रद्द गरेको जानकारी स्थानीयवासी  हरिकृष्ण श्रेष्ठले दिनु भएको छ ।