प्रा.डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानले आफ्नो दोस्रो साधारण सभामा विभिन्न व्यक्तित्वलाई पुरस्कृत गरेको छ ।
सडकलाई असहाय मानिसविहीन बनाउन दत्तचित्त संस्था मानव सेवा आश्रमलाई हेमादेवी धर्म, संस्कृति तथा समाजसेवा पुरस्कार प्रदान गरिएको छ।
नेकपा (एमाले)ले गुल्मीमा जनसभा गरेको छ। तम्घासमा भएको प्रदर्शनसहितको जनसभालाई सम्बोधन गर्न केन्द्रीय नेताले सम्बोधन गरेको छ।
तनहुँको व्यास नगरपालिकाकी कार्यपालिका सदस्य चन्द्रमाया परियार ३२ वर्षपछि पुनः विद्यार्थीको रूपमा कक्षामा फर्किनु भएको छ ।
रामपुर नगरपालिका–७, स्थित आधारभूत माध्यमिक विद्यालयले शनिबार निःशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गरी कृषकलाई सेवा दिएको हो ।
नागबहालका सशिन डङ्गोल र सुमन शाक्यको जोडी १५औँ यल कप ब्याडमिन्टनको पुरुष युगलतर्फ अन्तिम आठमा पुग्नुभएको छ ।
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा सयौं वर्ष पुरानो घन्टीहरु सुरक्षित रहेका छन् । पाथीभरा दर्शन गर्ने भक्तजनले अर्पण (चढाएका) गरेका घन्टी सुरक्षित रहेका हुन्।
पालिकाले सो स्थानलाई पर्यटकीय स्थलको रुपमा विकास गरे सँगै यहाँ पर्यटक पुग्न थालेका हुन् । मगर जातीले सो स्थानलाई समाधि स्थलको रुपमा प्रयोग गर्दै आएका छन् ।
छैटौँ संस्करणको टाइगर कप भलिबल प्रतियोगिता माघ ९ देखि १९ गतेसम्म पोखरामा हुने भएको छ ।
गाजामा शुक्रबार परेको भारी वर्षापछि हजारौं विस्थापित परिवार प्रभावित भएका छन् । यस सन्दर्भमा, संयुक्त राष्ट्रको मानवीय सहायता समन्वय कार्यालयले राहत कार्यका लागि छिटो प्रतिक्रिया टोली परिचालित गरेको जनाएको छ ।
थाइल्यान्डका रेन्जरले अन्तर्राष्ट्रिय वन्यजन्तु तस्करीसँग सम्बन्धित शङ्का लागेका दुई जनालाई पक्राउ गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले अधिकांश जिल्ला सदरमुकाममा र्यालीसहित जनसभा आयोजना गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) ताप्लेजुङले विघटित संसद् पुनस्थापनाको माग गर्दै प्रदर्शन गरेको छ । विघटित संसद् पुनस्थापना तथा जेनजी आन्दोलनका क्रममा विध्वंस मच्चाउनेलाई कारबाहीको माग गर्दै एमाले ताप्लेजुङले शनिबार प्रदर्शन गरेको हो ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७, हिस्तान स्थित पर्यटकीय स्थल महभीर झरनामा रमाउँदै नेपाली पर्यटकको सङ्ख्या बढेको छ ।
नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले देशलाई समृद्धि र विकासको गतिबाट पछि धकेल्ने षड्यन्त्रलाई परास्त गरिने बताउनुभएको छ ।