• २२ फागुन २०८२, शुक्रबार

अछाम क्षेत्र नं. २ मतगणना सुरु

blog

मतगणनाका क्रम गरिदै । तस्बिरः शिवराज

शिवराज ढुंगाना

अछाम, फागुन २२ गते । अछाम क्षेत्र नं २ को मतगणना प्रारम्भ भएको छ ।

 मुख्य निर्वाचन अधिकृत कार्यालय मंगलसेनमा भएको मतगणना मंगलसेन नगरपालिका वडा नं १२ वान्नातोली, १३ वस्ती र १४ कालागाउँका मत मिलाएर गणना सुरु गरिएको हो ।

क्षेत्र नम्बर १ मा भने मतदानका क्रममा ९० प्रतिशत मत खसेको भन्दै सर्वदलीय बैठकमा विवाद भएपछि हालसम्म मत गणनाको कार्य अघि बढ्न सकेको छैन ।