ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) ले आदिवासी अधिकार देशको विकासका लागि फोनिजकर्मी एकताबद्ध हुनुपर्ने बताउनुभएको छ ।
दोलखाको शैलुङ गाउँपालिकाले सडकलाई प्राथमिकता दिँदै पालिकाभित्र चक्रपथको ट्र्याक खोलेको छ । गाउँपालिका तथा वडास्त
आज यता आउने भोलि उता धाउने मौका पर्दा सबै ठाउँ रमाउने आदर्शको पाठ
म अदृश्य अव्यक्त भावनाहरूको गुह्य बिसौनी हुँ, जहाँ मौनताका हरेक ध्वनिहरूले आफ्नै कथा बुन्छन् । तिम्रा दृष्टिका अनुत्तरित प्रश्नहरूको मौन प्रहर हुँ, जहाँ उत्तरले सधैँ अभावको आभास मात्र दिन्छ ।
साहित्यकार डिआर नवीनको आठौँ कृतिका रूपमा कथासङ्ग्रह ‘खोक्पा’ पाठकको बिचमा छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मैथिली भाषा
ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकास्थित नेपाल निजामति कर्मचारी सङ्गठनको प्रथम पालिका अधिवेशनबाट सीता लिम्बू अध्यक्षमा चयन हुनुभएको छ । सङ्गठनको प्रथम पालिका अधिवेशनले लिम्बू अध्यक्ष रहेको कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
काभ्रेपलाञ्चोकको रोसी गाउँपालिकामा अस्थायी आधारभूत अस्पताल निर्माण सुरु गरेको छ । असोज दोस्रो साताको बाढीले अन्तिम चरणमा रहेको १० शøयाको अस्पताल भवन बगाएपछि अस्थायी
गलकोट उद्योग बाणिज्य संघको प्रथम अधिवेसनबाट अध्यक्षमा ढालेन्द्रप्रसाद गौतम निर्वाचित हुनुभएको छ । शुक्रबार भएको निर्वाचनमा खसेको कुल ३ सय १ मतमध्ये गौतमले १ सय ४८ मत प्राप्त गर्नुभयो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित दराई भाषा
बादलका थुम्काहरूले मधुरो घामलाई ढाकिदिएर कालो बनाइदिएपछि मौसम बदलिएको छ ।
भारतको प्रयागराजमा महाकुम्भ मेला सकिएको छ ।
नेपाल–अङ्ग्रेज युद्धमा अङ्ग्रेजलाई हराएपछि सुरु गरिएको ऐतिहासिक जात्रा पाल्पामा मनाइन्छ ।
पहाडी जिल्लामा बिहीबार मनाइएको (फागुपूर्णिमा) होली रुपन्देहीमा शुक्रबार धुमधामका साथ मनाइएको छ ।
वरिपरि सेता हिमाल अनि गाउँमाथिको जङ्गलमा फुलेका ढकमक्क लालीगुराँसले लमजुङको काउलेपानीलाई सिँगारेको छ । पर्यटकलाई यो मनमोहक दृश्यले आकर्षित गरेको छ । यहाँ पुग्ने पर्यटक हिमाल र लालीगुराँसको दृश्यमा मुग्ध हुने गरेका छन् ।