दुई छोटा कविता
१. लोकतन्त्र पहिले पक्की बाटो थिएन मेरो गाउँमा बसाइँ सर्नेहरू हाम्रै गाउँको गोरेटोबाटै सर्थे त्यही गोरेटो भएर रातिराति एक हुल जङ्गली हात्तीहरू हिँड्दा मध्यरातमा कुकुर भुकिरहन्थे