पुस्ता भेद र विश्वास (कविता)

मलाई मेरो नाति छिमेकीको घर टहरा भत्काएको देखेपछि अङ्ग्रेजीमा सोध्छ “यसरी डोजर लाएर किन भत्काएको बुबा ?” म जवाफ दिन्न र नेपालीमा प्रश्न गर भन्छु ऊ मलाई त्यसको नेपाली के हुन्छ भन्छ,