समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित डोट्याली भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित डोट्याली भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चाम्लिङ भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चाम्लिङ भाषा
सदरमुकाममै खानेपानीको समस्या
हुम्लाको सदरमुकाम सिमकोटमा दुई हप्तादेखि खानेपानीको समस्या चुलिँदै आएको छ । सदरमुकाम सिमकोटनजिकै रहेको हुमानेखोलाबाट ल्याएको पानी अभाव हुन थालेपछि खानेपानीका सेवाग्राही खानेपानीबाट वञ्चित हुनु परेको हो ।
काभ्रेका १३ उत्कृष्ट स्थानीय तह सम्मानित
जिल्लाका १३ स्थानीय तहलाई सम्मान गरिएको छ । जिल्ला समन्वय समितिको आठौँ सभा तथा आर्थिक वर्ष २०८१/८२ को प्रगति समीक्षा कार्यक्रममा उत्कृष्ट ती स्थानीय तहलाई सम्मान गरिएको हो ।
कालीगण्डकी आँखा उपचार केन्द्र स्थापना
गुल्मीको कालीगण्डकी गाउँपालिकामा ‘कालीगण्डकी आँखा उपचार केन्द्र’ स्थापना गरिएको छ ।
सिरहामा पाँच वर्षपछि खानेपानी आयोजना सम्पन्न
धनगढीमाई नगरपालिका–१३ स्थित डावर र नैनपुरटोलमा खानेपानी आयोजना सम्पन्न भएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, जनकपुरमार्फत रु १० करोड ९४ लाख लागतमा पाँच वर्षपछि निर्माण सम्पन्न भएको आयोजनाबाट वडा नं ११, १२ र १३ का एक हजारभन्दा बढी परिवार लाभान्वित भएका छन् ।
सिप सिकेर उद्यमी बन्दै जैमिनीका किशोरी
दक्षिण बागलुङको जैमिनी नगरपालिका– ३ दमेकका किशोरीहरुले सीप सिकेर उद्यमी बन्न थालेका छन् । विद्यालय उमेरका किशोरीहरुले अल्लोको सामान बनाउन सिकेका छन् । कक्षा १० मा अध्ययनरत अनिषा विक पढाईसँगै अल्लोको सामान बनाएर उद्यमी बन्ने लक्ष्यमा हुनुहुन्छ ।
सार्वजनिक यातायातको मर्म
देश कति सभ्य छ, नागरिक कति सचेत छन् भन्ने कुरा त्यहाँको सार्वजनिक यातायातले देखाउँछ ।
चुनौतीका माझ कर्मचारीतन्त्र
पुँजीवादी अर्थव्यवस्था अन्तर्गत औद्योगिकीकरणको प्रचण्ड लहर चलिरहेको समयमा मैक्सवेबरले जर्मनीलगायत समग्र युरोपको आर्थिक, सामाजिक र राजनीतिक अवस्थालाई नजिकबाट अनुभव गरे र गहिरो अध्ययन गरे । आफ्नो बुबा निजामती सेवामा भएकाले पनि उनलाई जर्मनीको सि
उत्प्रेरणा जगाउन पर्याप्त सुविधा
सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत निजामती कर्मचारीको मासिक रूपमा पाउने महँगी भत्ता भने तीन हजार रुपियाँ बढायो । हाल बहालवाला कर्मचारीले तलबबाहेक मासिक रूपमा दुई हजार रुपियाँ महँगी भत्ताबापत बुझ्दै आएका थिए भने आउँदो साउन १ गतेदेखि पाँच हजार रुपियाँ महँगी भत्ता पाउने छन् ।
चिटिक्क सिङ्गारिएको पिपल डाँडा
पछिल्लो समय पर्यटकीय क्षेत्रमा पर्यटकको आवगमन बाक्लो हुने गरेको पाइन्छ । कतिपय पर्यटकीय स्थल तथा आ–आफ्ना ठाउँहरु विषेशताले चिनिने समेत गर्दछन् ।
लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर
१. मानव विकास प्रतिवेदन, २०२५ मा नेपाल कति औँ स्थानमा रहेको छ ?
बजेटका उद्देश्य र प्राथमिकता : विषयगत प्रश्नोत्तर
बजेटका उद्देश्य र प्राथमिकता १. नेपाल सरकारको आर्थिक वर्ष २०८२/८३ को लागि सङ्घीय संसद्मा पेस गरेको बजेटका उद्देश्य र प्राथमिकताहरू उल्लेख गर्नुहोस् । साथै प्रदेश सरकारहरूले प्रदेश सभामा पेस गरेको आगामी आवको बजेटले लिएका उद्देश्यहरूको तुलनात्मक विश्लेषण गर्नुहोस् ।
समावेशी संस्कृतिको प्रतीक वासुलिङ मन्दिर
धार्मिक आस्था, सांस्कृतिक विविधता र प्राकृतिक सम्पदाको अनुपम सङ्गम बोकेको ऐतिहासिक वासुलिङ मन्दिर सुदूरपश्चिम नेपालको अमूल्य सांस्कृतिक र पर्यावरणीय सम्पदाका रूपमा रहेको छ । सुर्नया गाउँपालिका–२ र ३ मा अवस्थित मन्दिर क्षेत्र दर्जनौँ गाउँ समुदायको साझा आस्थाको केन्द्रका रूपमा स्थापित छ ।
श्याम र दिव्यालाई उपाधि
एभरेस्ट इभेन्ट्सको आयोजना र एन प्लस प्रोफेसनलको प्रस्तुतिमा भएको चौथो संस्करणको ‘मिस्टर र मिस एसइई सुपर मोडल २०२५’ को उपाधि श्याम झा र दिव्या थापाले जित्नुभएको छ ।
कर्मथलोमा रसिकको सम्झना
वरिष्ठ साहित्य सर्जक स्व. गणेश रसिकको सम्झनामा मङ्गलबार उहाँको कर्मथलो सूर्योदय नगरपालिकामा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ । स्व. रसिकको सम्झनामा रसिक संस्थापक रहनुभएको रेडियो फिक्कल र उहाँकै सक्रियतामा सञ्चालित गणेश रसिक फाउन्डेसनले उहाँलाई सम्झिएको हो ।
कुल गार्हस्थ उत्पादनमा सामान्य वृद्धि
सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ उत्पादनमा सामान्य वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आव २०८१/८२ मा कुल गार्हस्थ उत्पादन सामान्य बढेको हो ।
चिप्स उत्पादक कम्पनीले किसानबाट किन्यो आलु
लमजुङका दुई वटा स्थानीय तहबाट तीन सय मेट्रिक टनभन्दा बढी प्रशोधनयोग्य आलु बिक्री भएको छ । निर्वाहमुखी खेती गर्दै आएका राइनास र मध्य नेपाल नगरपालिकाका कृषकले व्यावसायिक रूपमा प्रशोधनयोग्य आलु खेती गरी उक्त आलु बिक्री गरेका हुन् ।
बागमतीमा पुँजीगत खर्च आधाभन्दा कम
चालु आर्थिक वर्ष २०८१/८२ को एक महिना मात्र बाँकी हुँदा बागमती प्रदेश सरकारको खर्च ५० प्रतिशतभन्दा कम रहेको छ । चालु आवको ११ महिना पूरा हुँदा कुल बजेटको ४८.६८ प्रतिशत अर्थात् ३१ अर्ब ४१ करोड ९५ लाख ९८ हजार रुपियाँ खर्च भएको हो । चालु आवको तीन महिना बाँकी हुँदा गत चैत महिनासम्ममा कुल बजेटको ३२.५१ प्रतिशत अर्थात् २० अर्ब ९८ करोड ६६ लाख १४ हजार रुपियाँ खर्च भएको थियो ।
आजदेखि सुन पसल खुल्ने
सुनचाँदी व्यवसायीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुनचाँदी कारोबारमा लगाइएको दुई प्रतिशत विलासिता कर तथा हिरा र बहुमूल्य पत्थरमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने व्यवस्थाबाट परेको मर्काबारे ध्यानाकर्षण गराएका छन् ।
लक्ष्यको आधा पनि आउँदैन अनुदान
सरकारले प्रत्येक वर्ष बजेट सार्वजनिक गर्दा खर्चको स्रोत जुटाउने आधारका रूपमा वैदेशिक अनुदानलाई पनि प्रस्तुत गर्छ । फिर्ता गर्नु नपर्ने भएकाले अनुदान बढी आउने अपेक्षा बजेटमार्फत राखिन्छ तर बजेटमार्फत अनुदानको आस बढाउँदै लगे पनि त्यसको धेरै कम मात्र नेपालले पाउने पछिल्ला तथ्याङ्कले देखाउँछ ।
‘स्वदेश फर्केर उद्यम गर्नेलाई सरकारको सहयोग रहन्छ’
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैदेशिक रोजगारीका क्रममा आर्जित सिप र अनुभवलाई स्वदेशमा फर्किएर उद्यममा रूपान्तरण गर्नेलाई सरकारको सहयोग रहने बताउनुभएको छ ।
महिला स्वास्थ्य स्वयंसेविका जस्तै मधेशमा अब महिला कृषि स्वयंसेविका
मधेश सरकारले कृषिमा आत्मनिर्भर बनाउन र कृषकका समस्या समाधान गर्न महिला कृषक स्वयंसेविका परिचालनको योजना अघि सारेको छ । यो योजना सरकार र नागरिकबिच स्वास्थ्य सेवाको पहरेदार बनेको सफल कार्यक्रम महिला स्वास्थ्य स्वयंसेविका जस्तै हो ।
यातायातका कर्मचारीविरुद्ध मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय पर्साका अधिकृत (आठौँ तह) कमलराज गौतमविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।