फराकिलो सडकले फेरियो पहिचान
महाकालीपारिको दोधारा चाँदनी नगरपालिकाका नागरिक केही वर्षपहिला सम्पूर्ण रूपमा भारतसँग आश्रित थिए । नक्सामा दोधारा चाँदनीको भूभाग नेपालमै थियो । यस क्षेत्रमा बसोबास गर्नेको हातमा नेपाली नागरिकता मात्र थियो ।
सडकले ल्यायो जीवनशैलीमा सुधार
सुदूरपश्चिम प्रदेश सरकारको पहलमा निर्माण भइरहेको सतबाज–श्रीभावर–हाट–दार्चुला सडक आयोजनाले बैतडी जिल्लाको ग्रामीण भेगका बासिन्दाको दैनिकीमा सकारात्मक परिवर्तन ल्याएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित जिरेल भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित जिरेल भाषा
स्थानीय तहमा बिरामीभन्दा स्वास्थ्यकर्मी धेरै
स्थानीय तहका स्वास्थ्य संस्थामा बिरामीका लागि अत्यावश्यक औषधी भेटिँदैन तर बिरामीभन्दा स्वास्थ्यकर्मी बढी भेटिन्छन् । जिल्लाका १० वटा स्थानीय तहका ८४ वडामा २९७ जना स्थायी दरबन्दीका स्वास्थ्यकर्मी कार्यरत भए पनि स्थानीय तहले थप २७१ जना करारमा भर्ना गरेका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित नेपाल भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित नेपाल भाषा
चुलाचुलीबासीलाई जग्गाधनी पुर्जा
बुधबार दिउँसो चुलाचुली गाउँपालिकाको कार्यालय परिसरमा भेटिनुभएका चुलाचुली–५ का ६५ वर्षीय भक्तबहादुर फागोको हर्षको सीमा थिएन । हँसिलो मुद्रामा उहाँ जग्गाधनी पुर्जा (लालपुर्जा) बोकेर साथीभाइहरुलाई देखाउँदै हुनुहुन्थ्यो ।
भाटा टेकेर सुनकोशी तर्नुपर्ने बाध्यता
रामेछापको खाँडादेवी गाउँपालिका–४ स्थित पुछिघाटको झोलुङ्गे पुलमा बाँसका भाटा बिछ्याएर जोखिमपूर्ण बनाएको पाइएको छ । गत असोज १२ गते आएको बाढीले क्षति पु-या
चैते धान थन्क्याउने चटारोमा किसान
जिल्लामा किसान चैते धानखेती भित्र्याउने चटारोमा रहेका छन् । दुई समयमा धानखेती नहुने स्थानमा वर्षे धान लगाउने कार्य सुरु भइसकेको छ । तर, तनहुँका अधिकांश फाँटमा धानखेती गरिन्छ ।
सीमा नाकामा कोरोनाको जोखिम कायमै
भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका नाका हुँदै फर्कनेहरुमा कोरोना भाइरस (कोभिड–१९) को जोखिम कायमै रहेको छ ।
सुरक्षित गर्भपतन सेवा लिने बढ्दै
जिल्ला अस्पताल मुगुमा गत आर्थिक वर्षमा करिब एक हजार चार सय जना महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । आव २०८१÷८२ मा अस्पतालमा दुई हजार ८०५ जना महिलाले सुरक्षित गर्भपतन सेवा लिएको जिल्ला अस्पताल शाखा मुगुले जनाएको छ ।
हट्यो पानीको पिरलो
पिउने पानीको अभावले गर्दा पुस्तौँदेखि भयावह समस्यामा रहेको जिल्लाको छत्रेश्वरी गाउँपालिका–४ स्थित बाङ्गेसल्ला बस्तीमा विगतमा दैनिक दुईदेखि चार घण्टासम्म उकालो ओरालो गर्दै पानी ल्याउनुपर्ने बाध्यता हटेको छ ।
विद्यालयमा राजनीति नगर्न सुझाव
शिक्षा क्षेत्रमा राजनीति नगर्न सरोकारवालाले राजनीतिक दललाई ध्यानाकर्षण गराउनुभएको छ । जुम्लामा मङ्गलबार सञ्चालित सार्वजनिक शिक्षा सुधारका लागि बृहत् शैक्षिक बहस कार्यव्रmममा सहभागीले सामुदायिक विद्यालयमा राजनीतिक हस्तक्षेप भएकाले र त्यसको अन्त्य गर्नुपर्ने राजनीतिक दलका नेतालाई सुझाव दिनुभएको छ ।
भूकम्पपीडितले अझै पाएनन् पहिलो किस्ता
रुकुमपश्चिमका दुई हजार भूकम्प प्रभावितले भूकम्प गएको १९ महिना पूरा हुँदासम्म पनि अस्थायी आवास (टहरा) निर्माणको पहिलो किस्ताको रकम नआएको गुनासो भइरहेको छ ।
पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ शिविर
गुल्मीको चन्द्रकोट गाउँपालिकाले पाठेघरको मुखको क्यान्सर तथा आङ खस्ने समस्याका भएका महिलाहरुका लागि निःशुल्क स्क्रिनिङ शिविर सम्पन्न गरेको छ ।
नेपाली उद्धारको तयारी
अहिले मध्यपूर्व तनावग्रस्त छ । इजरायल–हमास युद्ध चलिरहेकै बेला गएको सातादेखि इजरायल र इरानबिच युद्ध चर्केको छ ।
सुरक्षित विश्व : समृद्धिको मार्ग
विश्वका सबैभन्दा सम्पन्न कहलिएका सातवटा देशको ५१ औँ शिखर सम्मेलनका लागि तय भएको समयतालिका (१५–१७ जुन) नजिक आउँदै गर्दा आयोजक राष्ट्र क्यानडाका प्रधानमन्त्री मार्क कार्नीलाई अन्तर्राष्ट्रिय परिस्थिति तनाउयुक्त हुने आहट सम्भवतः भइसकेको थियो ।
प्रेस काउन्सिलको चुनौती
नेपालमा पछिल्लो समय विशेष गरी अनलाइन मिडिया र युट्युबको विकास तीव्र गतिमा भइरहेको छ ।
युवा पुँजी पलायन र विकास
युवाको क्षमता विकास नै देश विकासको आधार हो ।
स्वतन्त्रताको यात्रा सजगता
प्रत्येक व्यक्तिलाई लाग्छ–जीवन प्रायः अन्योलपूर्ण हुन्छ ।
फिक्कलमा अभिनय कार्यशाला सुरु
राइटर्स इन्टरनेसनल ग्लोबल कमिटीको आयोजना तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा १५ दिने अभिनय कार्यशाला सुरु भएको छ ।
हराएको पहिचान खोज्दै कलाकार
बिदेसिनु रहर होइन, बाध्यता हो । कोही पारिवारिक कारणले त कोही आर्थिक अवस्था सुधार्न बिदेसिएका छन् । बिदेसिने रोग सर्वसाधारणमा मात्र होइन, नाम चलेका स्थापित कलाकारमा रहेको छ । चलचित्रमा खासै लोभलाग्दो सफलता पाउन नसकेपछि केही नेपाली कलाकार बिदेसिएका छन् ।
‘अन्त नसरे’ सार्वजनिक
कर्नबाघ प्रोडक्सनको पहिलो प्रस्तुति ‘अन्त नसरे’ बोलको गीतलाई सार्वजनिक गरिएको छ । काठमाडौँमा बुधबार आयोजित एक समारोहबिच गीतको अडियो तथा भिडियो सार्वजनिक गरिएको हो ।
अभिनेतृ चन्दलाई अवार्ड
प्रथम अभिनेतृ भुवन चन्दलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड–२०८१’ बाट सम्मानित गरिएको छ । चौथो संस्करणको क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०८१ मा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सो सम्मान प्रदान गर्नुभएको हो ।
कागज उत्पादन गर्न सिक्दै चेपाङ र तामाङ समुदाय
मकवानपुरको राक्सिराङका चेपाङ र तामाङ समुदाय पछिल्लो समय सिपसँग जोडिन थालेका छन् । विभिन्न सङ्घ संस्थाले पालिका र प्रदेश सरकारसँग सहकार्य गरेर सञ्चालन गर्ने स्वरोजगारमूलक तालिममा जोडिएर चेपाङ र तामाङ समुदाय सिप सिक्न थालेका हुन् ।