दाङको दंगीशरण गाउँपालिका ३, चखौरास्थित थारू सांस्कृतिक संग्रहालय दाङको मुख्य गन्तव्य बन्दै गएको छ ।
अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण प्रथमको आधार शिविर पदमार्गमा ढकमक्क फुलेका ‘पोथ्रे गुराँस’ले पर्यटकसहित जोकोहीलाई आकर्षित गरेको छ ।
जलवायु परिवर्तन, जलकुम्भी र झारपातका कारण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका तालहरू सुक्न र पुरिन थालेका छन् । पर्याप्त बजेट नहुँदा संरक्षणमा चुनौती थपिएको सम्बद्ध अधिकारीहरूले बताएका छन् ।
विश्वको सर्वोच्च शिखर सगरमाथा नेपाललाई विश्वमा चिनाउन बारम्बार प्रयोग भइरहन्छ । नेपालको पर्यटनमा सबैभन्दा महत्वपूर्ण योगदान दिएको सगरमाथा हाम्रा लागि धार्मिक, पर्यटन र आर्थिक सबै हिसाबले खास छ ।
आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउनुहुने छ । यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउनुहुने कार्यक्रम छ ।
भाषा आयोगले सवारी साधनमा जडान हुने विद्युतीय सङ्केत (इम्बोस्ड नम्बर प्लेट) नेपाली भाषामा नै हुनुपर्नेमा जोड दिएको छ ।
सात तालको बगैँचा सहरका रुपमा चर्चा कमाएको लेखनाथमा अवस्थित बेगनास र रुपा तालका बीचमा अवस्थित रमणीय ठाउँ हो, पचभैया । प्राकृतिक रुपमा मात्र यसको महत्व धार्मिक र ऐतिहासिक रुपमा पनि उत्तिकै छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ ।
गोरखा तर्फको गण्डकी गाउँपालिका – ८ बर्खेघाटस्थित त्रिशुली नदीमा एक महिलाको शव फेला परेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित राजवंशी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित धिमाल भाषा
विश्वमञ्चमा धेरै खालका सङ्घ संस्था क्रियाशील छन् । दुई वटा महायुद्धले मानव सभ्यतामाथि क्रूर अतिक्रमण गरेसँगै विश्वशान्तिका निम्ति संस्थागत प्रयास थालनी विशिष्ट ऐतिहासिक आयाम थिए । त्यस क्रममा सन् १९४५ मा स्थापना भएको संयुक्त राष्ट्रसङ्घले विश्वशान्तिका निम्ति अनेक प्रयास गरे पनि अझै पर्याप्त हुन सकेको छैन । विश्वका धेरै भूभाग अहिले पनि युद्धको चपेटामा छन् । युद्धका कारण लाखौँलाख मानिस विस्थापित हुँदै छन् । कैयौँको ज्यान गइरहेको छ । बालबालिका, वृद्धवृद्धा, अशक्त युद्ध र अशान्तबाट बढी प्रभावित छन् । धनी र गरिबबिच
मुलुकको समग्र विकासलाई नियमित, गतिशील र सन्तुलित गराउने मुख्य आधारका रूपमा बजेटको प्रारूप तयार भएको हुन्छ । सरकारको नीति तथा कार्यक्रमको संरचना र भावनालाई आधार बनाई जनसमक्ष आउने बजेट सरकारको वार्षिक कार्यक्रमको विस्तृत तस्बिर हो । जनताको मागलाई सम्बोधन गर्ने मुख्य माध्यमसमेत भएकाले बजेट जनता र सरकारबिचको सम्बन्ध मजबुत गराई
गण्डकी प्रदेश स्तरीय व्यापार, पर्यटन प्रवर्धन र संस्कृति संरक्षणको लक्ष्यसहित आठौं बागलुङ महोत्सव हुने भएको छ । उद्योग वाणिज्य संघ बागलुङको आयोजनामा हुने महोत्सव आगामी पुसको दोस्रो सातादेखि सुरु हुने छ ।
मुलुकमा सङ्घीय शासन प्रणाली प्रारम्भ भएको १० वर्ष भइसकेको छ । जनताको घर दैलोमा सरकारको अवधारणा अनुरूप सेवा वितरण गर्ने सङ्घीय राज्य प्रणालीको उद्देश्य हो । सार्वजनिक संस्थान जनतालाई सर्वसुलभ सेवा उपलब्ध गराउने संस्था हुन् ।