समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित वाम्बुले भाषा
बचेरा हुर्काउन गुँडबाट बाहिर निस्कँदै कहिले पोथी बेँसी झर्छे कहिले भाले सहर पस्छ
काठमाडौँ महानगरपालिकाले डेङ्गु सङ्क्रमणको जोखिम आगामी कात्तिकसम्म रहने भएकाले थप सचेत रहन आग्रह गरेको छ । पछिल्लो समय कामपाको ३२ वटै वडामा डेंगुका बिरामी बढेका कामपा स्वास्थ्य विभागले जानकारी दिएको छ ।
मोरङको केराबारी–३, फूलबारी टोलकी सरस्वती विश्वकर्माले दुध सङ्कलन र बिव्रmी गर्न थाल्नुभएको पाँच वर्ष भयो । २३ वर्षको उमेरमा दुध सङ्कलन तथा बिव्रmी सुरु गर्नुभएकी सरस्वतीलाई जातीय छुवाछुतबाट माथि उठ्न क
ब्रह्म संहिता (५.१) मा ब्रह्माजीले भगवान् सत्, चित् र आनन्दले परिपूर्ण भएको कुरा व्यक्त गर्नुभएको छ । जीव भगवान्को सूक्ष्म अंश भएकाले उसको स्वभाव पनि सूक्ष्म रूपमा यही नै रहन्छ ।
नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दै छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बैठक बस्न लागेको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित याक्खा भाषा
विश्वप्रसिद्ध डच चित्रकार भिन्सेन्ट भ्यानगगको खुसी र ‘सूर्यमुखी फूल’ को सौन्दर्य एकअर्काका पर्याय जस्तै हुन् । सूर्यमुखी फूल अर्थात् ‘सनफ्लावर’ उनको लोकप्रिय ‘फ्लावर सिरिज’ को सिर्जना हो । यसमा प्रकृतिको प्राण कलामय भाव र भाषामा अभिव्यक्त छ ।
सप्तरीको खडक नगरपालिकामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।नगरपालिकाको वडा नम्बर ११ स्थित बनौली घर भएका ३५ वर्षीय अजय कुमार साहको करेन्ट लागेर मृत्यु भएको हो ।
निर्धारित समयमै निर्माण सम्पन्न हुन नसक्दा बर्दीबास नगरपालिका–१० र ११ हुँदै जाने वनपथ–खयरमारा सडक विवादमा तानिएको छ । केवल पाँच किलोमिटरको यो सडक ठेकेदारको ढिलासुस्ती, बजेट विवाद र प्रशासनिक कमजोरीले निर्माण सुरु भएको चौथो वर्ष बित्न लाग्दा पनि बन्ने नबन्ने अनिश्चित छ ।
यहाँ जुत्ताचप्पलको गोदाममा आगलागी भएको छ । आगलागीबाट रु ७० लाख बढीको क्षति भएको प्रहरीले जनाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले दोस्रो विधान महाधिवेशनको आज (शनिबारर) दोस्रो पनि जारी रहनेछ ।
दोलखाको प्रमुख जात्रामा कुमारी जात्रा पर्दछ । गाईजात्राको भोलिपल्ट वा भाद्र कृष्ण द्वितीयादेखि सुरु भई षष्ठीसम्म पाँच दिन यो जात्रा मनाइन्छ । यस जात्रामा ढोलक र झ्याम्टा बजाउने दुई र सनई बजाउने १२ गरी १४ जना
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ ।
सन् १९२९ मा बझाङी राजा रामजङ्गबहादुर सिंहको सहयोगमा पहिलो पटक खप्तड टेकेका एक भारतीय चिकित्सकले जीवन त्यतै व्यतित गर्नुभयो । खप्तडमै तपोकुटी (बाबा कुटी) निर्माण गरी ५० वर्षभन्दा बढी