भोजपुर सदरमुकामलाई उत्तरी क्षेत्रसँग जोड्ने भोजपुर–दिङ्ला ३३ दशमलव ५ किलोमिटर सडक कालोपत्र थालिएको छ । कोशी प्रदेश सरकारको रु एक अर्ब २२ करोड ३२ लाख लागतमा दुई खण्डमा कालोपत्रको काम थालिएको हो ।
आर्थिक वर्ष २०८१/ ८२ को सहित विसं २०७४ मा प्रदेश सरकार स्थापना भएयता एक हजार १४६ दशमलब ८८ किलोमिटर सडक कालोपत्रे र ढलान भएको भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्रालयले जनाएको छ ।
प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्ददशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठदिनसम्म मनाउने प्रचलन छ ।
मधेशलाई औद्योगिक काेरिडोरको रूपमा स्थापित गर्ने लक्ष्यसहित मधेशमा पहिलो अन्तर्राष्ट्रिय औद्योगिक एक्स्पो २०२५ हुने भएको छ ।
जिल्लामा किसानको दुधको सङ्कलन, प्रशोधन र बजारीकरण गर्दै आएको बागलुङ दुग्ध सहकारी सङ्घले स्थापना गरेको उद्योगमा रु २० लाखको लागतमा घ्यू कोल्ड स्टोर बनाइएको हो ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, कमेरो पानीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले परम्परागत ज्ञान, सीप र कलालाई जीवनसँग जोड्ने अनौपचारिक शिक्षालाई सरकारले राष्ट्रिय योग्यताको प्रारूपअनुसार प्राथमिकता दिने बताउनुभएको छ ।
कुनै बेला व्यस्त हुने गरेको रामेछाप विमानस्थल पछिल्लो समय सुनसान छ । यहाँको विमानस्थबाट नियमित उडान नहुँदा सुनसान भएको हो ।
। एका बिहानै उठ्ने बित्तिकै मोबाइलमा सामाजिक प्लेटफर्ममा रमाइरहने, राति सुत्नुअघि पनि सामाजिक सञ्जाल स्क्रोल गर्ने बानी सामान्य भइसकेको थियो । यस प्रवृत्तिले महिला, बालकबालिका, परिवार र समाजमा नकारात्मक असर पार्दै गएको अभिभावकहरुले बेलाबखतमा आवाज उठाउँदै आउनु भएको थियो ।
प्राचीन आर्याव्रत भूमि अफगानिस्तानमा ‘मगरान्’ क्षेत्र छ, यता नेपालको पूर्वमध्यकालीन इतिहासमा ‘मगरात’ क्षेत्र रहेको इतिहास प्रमाण फेला पर्छ । भेरीपूर्व र मस्र्याङ्दीपश्चिमको भूभागलाई त्यस बखत मगरात भनेर सम्बोधन गरिन्थ्यो ।
मुलुकको छात्रा शिक्षामा महत्त्वपूर्ण योगदान पुर्याएको जावलाखेलस्थित सेन्ट मेरिज माध्यमिक विद्यालयले ७० औंँ वार्षिकोत्सव (प्लाटिनम जुब्ली) मनाएको छ । सन् १९४५ मा स्थापना भएको यस विद्यालयबाट उत्पादित विद्या
यात्रीगण कृपया ध्यान दिजिए ! गाडी सङ्ख्या– पटना से चलकर जयनगर को जाने वाली एक्सप्रेस कुछ ही देर मे प्लेटफर्म नम्बर १ से चल्ने वाली है ।” यो उद्घोषसँगै म ट्रेन समात्न दौडिएँ । पटना घुमेर पटनाबाट जयनगर जाने ट्रेन राति ११ बजे चढेको थिएँ । ट्रेन आफ्नो निर्धारित समयभन्दा ढिलै चलिरहेको थियो । बिहान ८ बजेसम्म पु¥याउनुपर्ने थियो तर दुई/तीन घण्टा ढिलै हुन्छ जस्तो लाग्यो ।
बागमती प्रदेश सरकारले १० लाख रुपियाँभन्दा माथिका योजना ठेक्का प्रक्रियामार्फत मात्र कार्यान्वयन गर्ने निर्णय गरेको छ । बागमती प्रदेश मन्त्रीपरिषद्को बिहीबार बसेको बैठकले सरकारले १० लाख रुपियाँभन्दा माथि
लुम्बिनी प्रदेश निजामती सेवा दिवस–२०८२ को पूर्वसन्ध्यामा राजधानी प्रशासनिक परिसरभित्र वृक्षारोपण गरिएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित वाम्बुले भाषा