म्याग्दीबाट ३५ जनाले लिए गैर-आवासीय नेपाली नागरिकता
हिमाली जिल्ला म्याग्दीबाट ३५ जनाले गैर-आवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् ।
माबोको डोलीभर्ना सार्वजनिक
साहित्यकार डा. चित्रकुमार माबोको कथा सङ्ग्रह डोलीभर्ना सार्वजनिक भएको छ। डा. माबोको कथा सङ्ग्रह डोलीभर्नाको काठमाडौं, कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार आयोजित कार्यक्रमकाबिच सार्वजनिक गरिएको हो।
खेलकुद अन्तर्राष्ट्रिय स्तरमा पहिचानको उत्तम माध्यमः राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद राष्ट्रलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउन उपयुक्त माध्यम रहेको बताउनुभएको छ ।
सुनकोसीको पानी उपभोक्ताको घर-घरमा
सिन्धुली जिल्लाको सुनकोसी गाँउपालिका-३ शिखरकटेरी देउरालीका बासिन्दाले विद्युतीय लिफ्टबाट घर-घरमा खानेपानीको सुविधा पाएका छन्।
न्यूरोडको फुटपाथ बढाउने काम रोकिँदैन : काठमाडौँ महानगर
काठमाडौँ महानगरपालिका वडा नं. २२ स्थित न्यूरोडका स्थानीयले काठमाडौँ महानगरपालिकाले फुटपाथ बढाउन थालेको कामलाई अवरोध गरेका छन् ।
कांग्रेसले बागमतीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने
नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले लिने विश्वासको मतको विपक्षमा मतदान गर्नेभएको छ ।
दलदले-धौवादी सडक दुई सातापछि सञ्चालन
पहिरो हटाइएपछि विगत दुई सातादेखि अवरुद्ध सडक पूर्ण रुपमा सञ्चालनमा आएको हो ।
संसद भवनको निर्माण कार्य आधुनिक देखिएन : राष्ट्रिय सभा अध्यक्ष
राष्ट्रिय सभका अध्यक्ष नारायणप्रसाद दाहालले पछुताउन नपर्ने गरी सङ्घीय संसद भवन निर्माण कार्य सम्पन्न गर्नुपर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीलाई एमालेले बुझायो सुझाव
केन्द्रीय विभागको कार्यदलले तयार गरेको सुझावपत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगेर नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले ९९ बुँदे सुझावको प्रतिवेदन बुझाउनुभएको हो।
बङ्गलादेशमा रहेका नेपालीबारे परराष्ट्रमन्त्री डा. राणाको चासो
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शुक्रबार बङ्गलादेशस्थित नेपाली राजदूत घनश्याम भण्डारीसँग त्यहाँ विकसित पछिल्लो घटनाक्रम र नेपाली विद्यार्थीको अवस्थाबारेमा जानकारी लिनुभएको छ ।
महिला एसिया कप : यूएईले नेपाललाई दियो ११६ रनको चुनौती
यूएईलाई सस्तैमा समेट्न नेपालका कप्तान इन्दु बर्माले तीन विकेट लिनुभयो । सवनम राई, कृतिका मरासिनी र कविता जोशीले एकएक विकेट हात पर्नुभयो ।
मविरुद्ध नियोजित कदम चालियो : उपसभामुख राना
प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले केही सञ्चारमाध्यममा ‘उपसभामुख इन्दिरा रानाले केही युवालाई अमेरिका पठाउन अमेरिकी दूतावासमा भिसा आवेदन दिएको र अमेरिकाले उनीसहित कसैलाई पनि भिसा भने दिएन’ भन्ने समाचारप्रति गम्भीर ध्यानआकर्षण भएको बताउनुभएको हो ।
राष्ट्रियसभामा थारु आयोगको वार्षिक प्रतिवेदन पेस
राष्ट्रियसभामा ‘थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन, २०७९/०८०’ पेस भएको छ ।
अर्थतन्त्र सुदृढ बनाउनु सरकारको ध्येय हो : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा रहेको निरासा चिरेर अर्थतन्त्रलाई सुदृढ बनाउनु नै सरकारको प्रमुख ध्येय रहेको प्रष्ट पार्नुभएको छ।
बसको ठक्करबाट एकको मृत्यु
बाँकेको नेपालगन्ज-कोहलपुर सडक खण्डमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
जनताका अपेक्षा पूरा गर्न वर्तमान सरकार सफल हुनेछः सांसद रोकाय
नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकायले संविधान संशोधनको विषयमा सरकारले सफलतापूर्वक काम गर्न आवश्यक रहेको बताउनुभएको छ । शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
‘पाइडल नमारी जीविका चल्दैन’
४५ वर्षीया सीतादेवी दास घरबाट एकाबिहानै साइकल लिएर पाउरोटी बेच्न निस्कनुहुन्छ । छिरेश्वरनाथ नगरपालिका –९, इच्छापुर घर भएका उहाँ साइकलको क्यारियरमा क्रेट र अगाडिको भागमा साना झोलामा पाउरोटी राखेर बेच्न निस्कनुहुन्छ । यो उहाँको दैनिकी हो ।
एयर इन्डियाको विमान रूसमा आकस्मिक अवतरण
एयर इन्डियाको एआई–१८३ विमान प्राविधिक समस्यामा कारण रूसको क्रास्नोयास्क अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ ।
गुल्मी प्रशासनमा ६ करोडभन्दा बढी राजस्व सङ्कलन
जिल्ला प्रशासन कार्यालय गुल्मीले एक वर्षमा ६ करोडभन्दा बढी राजस्व सङ्कलन भएको छ ।
सङ्घीय संसद् भवन निर्माण कार्य सन्तोषजनक छैन : सभामुख घिमिरे
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सङ्घीय संसद् भवन निर्माण कार्यमा ढिलासुस्ती भएकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
निर्माणका लागि असार कुर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छः सांसद अर्याल
नेकपा (माओवादी केन्द्र) की सांसद उर्मिला अर्यालले निर्माण कार्यका लागि असार कुर्ने कुराको अन्त्य गर्न आवश्यक रहेको बताउनुभएको छ । शुक्रबार राष्ट्रिय सभा बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
महिला एसिया कप : साताैँ ओभरमा नेपाललाई चौथो सफलता
एसीसी महिला एसियाकप क्रिकेटको पहिलो खेलमा नेपाल र युएई प्रतिस्पर्धा गर्दैछन् ।
विकासका संरचनालाई वैज्ञानिकरण नगर्दा विपद्जन्य क्षति बढी भयो : सांसद शेर्पा
राष्ट्रिय सभामा नेकपा (एमाले)का सांसद सोनाम गेल्जेन शेर्पाले विकासका संरचनालाई वैज्ञानिकरण गर्न नसक्दा नेपालले विपद्जन्य क्षति बढी व्यहोरिरहेको बताउनुभएको छ । शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
मनसुनजन्य प्रकोपबाट तीन हजार बढी प्रभावित हुने अनुमान
डोटी जिल्लामा यस वर्ष मनसुनजन्य प्रकोपबाट तीन हजार बढी जनसंख्या प्रभावित हुने अनुमान गरिएको छ ।