चेतनासहित जीवन बाँच्ने कला हो, रङ्गमञ्च: नायिका राई
यदि म रङ्गमञ्चमा हुँदैन्थेँ भने पनि मेरो आफ्नै किसिमका परिवर्तन हुन्थे होला । यो क्षेत्रमा लागिसकेपछि मैले सबै मान्छेलाई समान किसिमले हेर्न सिकेकी छु । म समाजको एउटा जिम्मेवार संवेदनशील महिलाका रूपमा रङ्गमञ्चले मलाई विकसित गर्दै लगेको हो कि जस्तो लाग्छ ।
देश चिनाउने हुम्लाको पर्यटन विकास
विसं २०२८-२९ तिर मात्र हुम्लाको लिमी उपत्यका नेपाली भूभाग हो भन्ने नेसनल जोग्राफीले चिनायो । आज यो उपत्यका हिमालपारिको गाउँको नामले पनि चिनिन्छ । विगतमा यो ती गाउँको एउटा लिमी गाविस नामबाट अस्तित्वमा थियो, हाल नाम्खा गापा–६ वडाको हैसियतले चिनिन्छ ।
दोलखाको भजन संस्कृति
दसैँ मनाउने क्रममा करिब ४० वर्षअघि हामी परिवारै पुख्र्यौली थलो दोलखा सहरतिर लाग्यौँ । पुगेकै रात खाना खाएपछि मैले “म एकछिन डवाकुलुङाको मत्स्येन्द्रनाथ मन्दिरमा गएर आउँछु है”
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित नेपाल भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित नेपाल भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित जिरेल भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित जिरेल भाषा
आयातित साउने सौन्दर्य !
यस्ता कैयौँ साउनमा हरिया वस्तु आयात भइरहन्छन् र स्वदेशी मुद्रा विदेश गइरहन्छ । यी र यस्ता समस्याका जरालाई बुझेर हामी सचेत हुनु जरुरी छ । साज शृङ्गार तथा बाहिरी आवरणले होइन, बौद्धिक हस्तक्षेप, आत्मनिर्भर र स्वाभिमानमा आफ्नो व्यक्तित्व निर्माण गर्नुपर्ने बेला आएको छ । बुझ्ने बेला भएको छ । साउनको सौन्दर्य प्रकृति हरियो हुनुमा छ न कि आयातित उपभोग्य वस्तुमा ।
मावोको ‘डोलीभर्ना’मा लिम्बू संस्कृतिको चित्रण
पूर्वी नेपालको मुन्धुमी संस्कृति संस्कार, जीवन पद्धतिका १५ वटा कथा समेटिएको कथासङ्ग्रह ‘डोलीभर्ना’ शुक्रबार सार्वजनिक गरिएको छ ।
इजरायलको नाममा हुने ठगीबाट सचेत रहन आग्रह
वैदेशिक रोजगार विभागले इजरायलमा केयरगिभरका लागि पठाइदिने भन्दै विभिन्न संस्था र व्यक्तिले अनधिकृत रूपमा रकम असुली गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
अमेरिकी डलर अहिलेसम्मकै उच्च
अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च मूल्यमा कारोबार भएको छ । नेपाल राष्ट्र बैङ्कले शुव्रmबारका लागि एक अमेरिकी डलरको बिव्रmीदर मूल्य १३४ रुपियाँ १५ पैसा तोकेको छ । त्यस्तै खरिददर मूल्य १३३ रुपियाँ ५५ पैसा रहेको छ । जुन अहिलेसम्मकै उच्च हो ।
बिमाको औषधी पाउनै मुस्किल
सरकारी अस्पतालमा स्वास्थ्य बिमा अन्तर्गत उपचार गराउने बिरामीका लागि हाल एक हजार १३३ किसिमका औषधी निःशुल्क पाउने व्यवस्था छ तर स्वास्थ्य बिमा गराएका बिरामीले बिमा सुविधामार्फत औषधी पाउन निकै मुस्किल छ ।
सहकारीमार्फत आलुको कारोबार
कृषि ज्ञान केन्द्र तनहुँले आलु प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेपछि जिल्लामा प्रशोधन योग्य आलु उत्पादनमा वृद्धि भएको छ । कार्यालयले चालु आर्थिक वर्षमा समुदायस्तरमा प्रशोधन योग्य आलु प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेपछि जिल्लाका १२ सहकारीमार्फत रु एक करोड २१ लाखको आलुको कारोबार भएको छ ।
उच्च अदालतको कार्यसम्पादन वृद्धि
सुदूरपश्चिमका उच्च तथा जिल्ला अदालतको कार्यसम्पादन प्रगतिमा वृद्धि भएको छ । विगतका आर्थिक वर्षभन्दा २०८०/८१ मा बढी मुद्दा फस्र्योट गरिएको हो । लामो अवधिका
रारा ताल क्षेत्रमा खुला चरिचरन प्रमुख चुनौती
रामसार क्षेत्रमा पर्ने रारा ताल क्षेत्रमा खुला चरिचरनले राराको सुन्दरता हराउँदै गएको छ । रारा ताल क्षेत्रमा पशुचौपायाले भरिभराउ छ । पशुवस्तुको चरिचरनले ताल क्षेत्रको ह
सुपारीबाट दोहोरो आम्दानी
मोरङको लेटाङ–२, फँडानीका खगेन्द्रराज भण्डारीले गत वर्ष सात हजार रुपियाँको सुपारीका पात बिक्री गर्नुभयो । उहाँले सवा सय बोट सुपारी लगाउनुभएको छ । स्थानीय लिफ्ट
संसद् भवन निर्माण ढिलो भएकोमा चिन्ता
सभामुख देवराज घिमिरेले सिंहदरबार परिसरमा निर्माणाधीन संसद् भवन निर्माणमा चासो देखाउँदै निर्माण कार्यले अपेक्षित प्रगति हासिल गर्न नसकेको बताउनुभएको छ ।
विश्वभरि सूचना प्रविधि प्रणालीमा समस्या
अमेरिकी साइबर सुरक्षा कम्पनी क्राउडस्ट्राइकले सूचना प्रणालीलाई अद्यावधिक (अपडेट) गर्दा सूचना प्रविधिको क्षेत्रमा विश्वव्यापी रूपमै समस्या ल्याएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार
खण्डहर बने गाउँका ‘दरबार’
दुई दशकअघिसम्म मौलिक कलायुक्त घर हेर्न आउनेका लागि पर्यटकीय ‘हब’ नै थियो धनकुटाको मुगा । पुराना शैलीका कलात्मक ठुला घर हेर्न मात्रै पनि आउने र ती ‘गाउँका दरबार’ हेरेर फर्किनेहरू मुगा
सुदूरपश्चिम प्रदेशको विशेष अधिवेशन आह्वान
आ.व. २०८१–८२ को बजेट पारित नहुँदै सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख नजिर मियाँले बजेट अधिवेशन अन्त्य गरी विशेष अधिवेशन आह्वान गर्नु भएको छ ।
कांग्रेस–एमाले सहकार्यको विकल्प छैन : उपप्रधानमन्त्री पौडेल
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपाली कांग्रेस र नेकपा (एमाले) विच सहमति भई बनेको गठबन्धन सरकारको आयुलाई लिएर कोही भ्रममा नपर्न आग्रह गर्नुभएको छ । दुई दलविचको सहकार्यको विकल्प अहिले नभएको उहाँले प्रष्ट पार्नुभयो ।
आइटी खराबीपछि टर्किस एयरलाइन्सका ८४ उडान रद्द
प्राविधिक गडबडीले संयुक्त राज्य अमेरिकामा उडानहरू रोकिएका छन्, बेलायतमा टेलिभिजन प्रसारण अवरुद्ध भएको छ र अस्ट्रेलियामा दूरसञ्चार प्रभावित भएको छ ।
बङ्गलादेशमा समस्या परे दूतावासमा सम्पर्क गर्न आग्रह
परराष्ट्र मन्त्रालयले बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रममा समस्या परेमा नेपाली दूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ ।
बागमतीमा कांग्रेस र एमालेबीच सहमति : मुख्यमन्त्री जम्कट्टेललाई मत नदिने
नेपाली कांग्रेस र नेकपा (एमाले) ले बागमती प्रदेश सभामा सहकार्य गर्ने निर्णयसहित बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले माग्नुभएको विश्वासको मतको विपक्षमा मतदान गर्ने सहमति गरेका छन् ।
मकवानपुरमा दुई जनाको मृत्यु
मकवानपुरमा शुक्रवार भएको फरक–फरक घटनामा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
नयाँ सडकको फुटपाथ विस्तारमा स्थानीयको विरोध
काठमाडौँ महानगरपालिका वडा नम्बर २२ स्थित नयाँ सडकका स्थानीयले काठमाडौँ महानगरपालिकाले फुटपाथ बढाउन थालेको कामप्रति विरोध जनाएका छन्।