एपिएफले पुलिसलाई सजिलै हरायो
सातदोबाटोस्थित एन्फा मैदानमा बिहीबार भएको खेलमा एपिएफले पुलिसलाई ६–० गोलले हरायो ।
प्रदेश खेलकुद विकास परिषद्का १० सदस्यको शपथ
बागमती प्रदेश खेलकुद विकास परिषदमा मनोनित हुनुभएका १० जना सदस्यहरूले आज बिहीबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
दक्षिण एसियाली स्ट्रिट डिफेन्स शनिबारदेखि
नेपाल जितकुण्डो मार्सल आर्ट्स सङ्घको आयोजनामा प्रथम दक्षिण एसियाली स्ट्रिट डिफेन्स प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।
पुलिसलाई हराउँदै आर्मी च्याम्पियन
इन्डो–नेपाल रनिङ शिल्ड भलिबल च्याम्पियनसिपको उपाधि टोली त्रिभुवन आर्मी क्लबल जितेको छ ।
जय ट्रफी : मधेशमाथि पुलिसको सानदार जित
‘जय ट्रफी मेन्स एलाइट कप’ अन्तर्गत बिहीबार विभागीय टोली नेपाल पुलिस क्लबले मधेश प्रदेशविरुद्ध सानदार जित निकालेको छ ।
साफ च्याम्पिनसिपको मिति तय
दक्षिण एसियाली फुटबलको ठुलो प्रतियोगिता साफ च्याम्पियनसिपको मिति सार्वजनिक भएको छ ।
बार्सिलोना सुपर कपको फाइनलमा
बार्सिलोना स्पेनिस सुपर कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
वालिङको पोस्टमा आर्मीको दर्जन गोल
सातदोबाटोस्थित एन्फा मैदानमा बुधबार भएको खेलमा आर्मीले वालिङलाई १२–० गोलले हरायो । आर्मीको यो जारी लिगमा सर्वाधिक फराकिलो जित हो ।
राखेपमा १०औँ राष्ट्रिय खेलकुदको सचिवालय स्थापना
कर्णाली प्रदेशको सुर्खेतमा चैत अन्तिम साता आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि काठमाडौँस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा सचिवालय स्थापना गरिएको छ ।
जय ट्रफी : बागमतीविरुद्ध आर्मीको फराकिलो अग्रता
‘जय ट्रफी मेन्स एलाइट कप’ अन्तर्गत तेस्रो खेलमा पहिलो दिन विभागीय टोली त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशविरुद्ध एक सय ५२ रनको अग्रता लिएको छ ।
त्रिसहिदलाई राष्ट्रपति रनिङ शिल्ड उपाधि
आँधीखोला गाउँपालिकाद्वारा आयोजित पाँचौं राष्ट्रपति रनिङ शिल्डको उपाधि त्रिसहिद नमूना माविले जितेको छ ।
क्रिकेट रङ्गशाला निर्माणका लागि स्रोत सुनिश्चित गर्न समितिको निर्देशन
सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकले मूलपानी क्रिकेट रङ्गशाला र गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला निर्माणका लागि स्रोतको सुनिश्चितता गर्न सरकारलाई निर्देशन दिएको छ।
रियल म्याड्रिड र एफसी बार्सिलोना स्पेनिस सुपर कपको तयारीमा
रियल म्याड्रिड र एफसी बार्सिलोनाले यस हप्ता स्पेनिस सुपर कपमा क्रमशः मालोर्का र एथलेटिक बिल्बाओसँग खेल्दैछन् ।
प्रधानमन्त्री कप प्रदेशस्तरीय महिला खेलाडी छनोट प्रतियोगिता लमहीमा हुने
प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला खेलाडी छनोट टि–२० क्रिकेट प्रतियोगिता दाङको लमहीमा हुने भएको छ ।
खो खो विश्वकप २०२५का लागि राष्ट्रिय टिमको घोषणा
आगामी सन् २०२५ जनवरी १३ देखि १९ (पुस २९देखि माघ ६ गते) सम्म भारतको नयाँ दिल्लीमा हुने प्रथम खो खो विश्व कप ( २०२५ का लागि पुरुष तथा महिला राष्ट्रिय टिमको घोषणा नेपाल खो खो संघले गरेको छ ।
क्लाइम्बिङको अध्यक्षमा कल्पना
कल्पना महर्जनको नेतृत्वमा नेपाल क्लाइम्बिङ सङ्घ अन्तर्गतको बागमती प्रदेश कमिटी गठन भएको छ । ललितपुरमा सम्पन्न साधारण सभाले महर्जनको नेतृत्वमा बागमतीको प्रदेश सङ्घको गठन गरेको हो ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा एक हजार १५३ खेलाडी सहभागी
धनगढी उपमहानगरपालिकाले आयोजना गर्ने नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा एक हजार १५३ जना विद्यार्थी खेलाडीको सहभागीता हुने भएको छ ।
बागमतीमाथि पुलिसको सहज जित
सातदोबाटोस्थित एन्फा मैदानमा मङ्गलबार भएको खेलमा पुलिसले बागमतीलाई २–० गोलले हरायो ।
थाइल्यान्डका ६ खेलाडी एनकेएल खेल्न काठमाडौँमा
नेपाल कबड्डी लिग (एनकेएल) खेल्न थाइल्यान्डबाट ६ खेलाडी मङ्गलबार काठमाडौँ आइपुगेका छन् ।
प्रधानमन्त्री कप महिला क्रिकेट धनगढीमा
प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता माघ १ गतेदेखि कैलालीको धनगढीमा हुने भएको छ ।
एसि मिलानलाई इटालियन सुपर कप उपाधि
इटालियन सुपर कप फुटबलको उपाधि एसि मिलानले जितेको छ । आउदी अरेबियामा सोमबार राति भएको खेलमा एसि मिलानले शहरी प्रतिद्वन्द्वी इन्टर मिलानलाई ३–२ गोलले हरायो ।
अनुशासन र कर्तव्यपालन गरी अघि बढ्न खेलकुद सङ्घलाई मन्त्री चौधरीको निर्देशन
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले अनुशासन र कर्तव्यपालन गरेर अघि बढ्न खेलकुद सङ्घहरूलाई निर्देशन दिनुभएको छ । मङ्गलबार बालुवाटारमा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक र अफिसियलहरुलाई बधाई दिनुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
व्यास गुफा र तनहुँसुर जोड्न हाफ म्याराथन
खेलको माध्यमबाट पर्यटकीय स्थलको प्रवर्द्धन गर्न तनहुँको व्यास नगरपालिकाले खुला महिला हाफ म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको छ ।
खेल क्षेत्रको उन्नतिका लागि सरकारले सक्दो पहल गर्छः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको खेल क्षेत्रको उन्नतिका लागि सरकारले सक्दो पहल गरिरहेको बताउनुभएको छ ।