पहिलो दिन सद्भाव, ईदान्त र अवानी शीर्षस्थानमा
फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिपको पहिलो दिन बुधबार सद्भाव आचार्य, ईदान्त सिंह साउद र अवानी राईले आआफ्नो उमेर समूहमा शीर्षस्थान ओगट्नु भएको छ ।
पलेसाको प्रशिक्षणलाई सहयोग
नेपाल पाराओलम्पिक कमिटी (एनपीसी) ले पेरिस ओलम्पिकमा छनोट हुनुभएकी तेक्वान्दो खेलाडीको प्रशिक्षणलाई थप बलियो बनाउन दुई लाख १५ हजार रुपियाँ सहयोग गरेको छ ।
बुद्धिचाल महासङ्घको साधारण सभा बिहीबार
नेपाल बुद्धिचाल महासङ्घको नवौँ तथा विशेष साधारण सभा चैत २९ र ३० गते हुने भएको छ । ललितपुर च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा दुई दिन चल्ने साधारण सभामा सात प्रदेश र ५५ जिल्लाका गरी एक सय १८ जना प्रतिनिधिको सहभागिता रहनेछ ।
आर्सनल र बायर्न बराबरीमा रोकिए
च्याम्पियन्स लिगअन्तर्गत क्वार्टरफाइनल खेलको पहिलो लेगमा इङ्लिस क्लब आर्सनल र जर्मन क्लब बायर्न म्युनिखले बराबरी खेलेका छन् ।
एसीसी प्रिमियर कपमा नेपालको पहिलो खेल मलेसियासँग
ओमानमा चैत ३० गतेदेखि सुरु हुने एसीसी प्रिमियर कप टी–२० प्रतियोगितामा नेपालले पहिलो खेल मलेसियासँग खेल्ने भएको छ ।
लन्डन म्याराथनका लागि गोपीचन्द्रको बिदाइ
लन्डन म्याराथनमा भाग लिने धावक गोपीचन्द्र पार्कीको बिदाइ गरिएको छ ।
नयाँ वर्षको अवसरमा ‘छैटौँ मुन्दुम ट्रेल रेस’ सञ्चालन
नयाँ वर्षको अवसरमा भोजपुरमा छैटौँ संस्करणको मुन्दुम ट्रेल रेस २०२४ सञ्चालन हुने भएको छ ।टेम्केमैयुङ गाउँपालिकाको प्रायोजन तथा रिमाचुङ स्र्पोटस एण्ड एकेडेमी संस्थाको आयोजनामा भोजपुरको बाघ खोर देखी चखेवा सम्म ४० किलोमिटर रेस प्रतियोगिता सञ्चालन हुने भएको हो ।
रुपेशलाई पछि पार्दै भारतका सुधिरकुमार च्याम्पियन
कर्णेल उजिर सिंह थापा स्मृति मेयर कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि भारतका १९६८ रेटेड सुधिरकुमार सिन्हाले जित्नुभएको छ ।
वीर गणेशमान सिंह क्रिकेट वैशाख पहिलो साता
वीर गणेशमान सिंह फाउन्डेसनको आयोजनामा वैशाख ४ देखि १६ गतेसम्म वीर गणेशमान सिंह टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ ।
फ्रेन्डसिप तेक्वान्दोमा ६ सय खेलाडी
चौथो संस्करणको राष्ट्रिय खुला फ्रेन्डसिप तेक्वान्दो प्रतियोगिता वैशाख २ गते हुने भएको छ ।
विश्वकप तयारीका लागि वेस्ट इन्डिज ‘ए’ सँग सिरिजको घोषणा
नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसिसी टी–२० विश्वकप तयारीका लागि वेस्ट इन्डिज ‘ए’ सँग टी–२० सिरिज खेल्ने घोषणा गरेको छ ।
अन्तर्राष्ट्रिय बुद्धिचालमा रुपेश अगाडि
नेपालका एफएम रुपेश जैसवालले बुटवलमा जारी मेयर कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा एकल अग्रता लिनुभएको छ ।
नेपालको टी–२० विश्वकप जर्सी सार्वजनिक
आगामी जुनमा अमेरिका र वेस्टइन्डिजमा आयोजना हुने आइसिसी टी–२० विश्वकप क्रिकेटमा नेपाली राष्ट्रिय टोलीले लगाउने नयाँ जर्सी सार्वजनिक गरिएको छ ।
सुनसरीलाई वक्रकुण्ड गोल्डकपको उपाधि
वक्रकुण्ड गोल्डकपकोउपाधि सुनसरीले उचालेको छ । सोमबार भएको फाइनल खेलमा सुनसरीले इलामलाई पेनाल्टी सुट आउटमा ५–४ गोलले हराउँदै उपाधि जितेको हो ।
सहिद भीमनारायण गोल्डकप वैशाखमा
१६औं संस्करणको सहिद भीमनारायण गोल्डकप आगामी वैशाख २३ गतेदेखि हुने भएको छ ।
एसीसी प्रिमियर कपको तयारीमा नेपाल
ओमानमा चैत ३० बाट सुरु हुने एसीसी प्रिमियर कपको तयारीका लागि नेपालले गुजरातमा फ्रेन्डसिप कप खेलेको थियो । एसीसी प्रिमियर कपलाई नेपालले आइसिसी टी–२० विश्वकपको तयारीमा रुपमा समेत लिएको छ ।
एरिका अमेरिकामा नौ लाख नगदसहित सम्मानित
नेपालकी कराते स्टार एरिका गुरुङ अमेरिकामा नौ लाख रुपियाँभन्दा बढी नगद पुरस्कारबाट सम्मानित हुनुभएको छ ।
इस्टविक नेपालको बलिङ सल्लाहकार प्रशिक्षक
नेपाली राष्ट्रिय क्रिकेट टोलीको बलिङ सल्लाहकार प्रशिक्षकमा वेस्ट इन्डिजका रोड्रिक ओ’ इस्टविक नियुक्त हुनुभएको छ ।
फ्रेन्डसिप कप : नेपाल च्याम्पियन
एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगितामा नेपाल च्याम्पियन बनेको छ । गुजरातको वापीस्थित साई मेघपन स्पोर्ट्सलाइफ मैदानमा आइतबार भएको फाइनल खेलमा नेपालले आयोजक गुजरात क्रिकेट सङ्घलाई १८ रनले हरायो ।
आयरल्यान्डद्वारा सिरिजमा ‘क्लिन स्विप’
आरउल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ विरुद्धको एकदिवसीय सिरिज ‘क्लिन स्विप’ गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आइतबार भएको सिरिजको तेस्रो तथा अन्तिम खेलमा आयरल्यान्डले नेपाललाई ६९ रनले हरायो ।
फ्रेन्डसिप कप : नेपालले गुजरातलाई दियो १७७ रनको लक्ष्य
एसएमएस फ्रेन्डसिप कप टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले जितका लागि घरेलु टोली गुजरातलाई १७७ रनको लक्ष्य दिएको छ ।
फ्रेन्डसिप कप : नेपाल गुजरातविरुद्ध ब्याटिङ गर्दै
एसएमएस फ्रेन्डसिप कप टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले घरेलु टोली गुजरातविरुद्ध पहिले ब्याटिङ गर्दैछ ।
आयरल्यान्ड ‘ए’ ले दियो नेपाल ‘ए’ लाई २८५ रनको लक्ष्य
आयरल्यान्ड ‘ए’ ले एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपाल ‘ए’ लाई जितका लागि २८५ रनको लक्ष्य दिएको छ ।
फर्साटिकरलाई ‘न्यू युथ युनियन कप’ को उपाधि
‘न्यू युथ युनियन कप’ फुटबल प्रतियोगिताको उपाधि रुपन्देहीस्थित फर्साटिकर युथ क्लबले जितेको छ ।