निर्मलको कोर्टले जुराएको राष्ट्रिय खेलकुदको अवसर
राष्ट्रिय खेलकुद परिषद्को रु. ४० लाख लगानीमा दुई वटा मापदण्डअनुसारको कोर्ट निर्माण भएको जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डेले जानकारी दिनुभयो ।
महिला भलिबल: एपीएफ र बागमती प्रदेश सेमिफाइनलमा प्रवेश
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा म्याग्दीको बेनीमा भएको महिला भलिबल प्रतियोागिताको क्वाटर फाइनलको प्रतिस्पर्धाबाट एपीएफ क्बल र बागमती प्रदेशले सेमिफाइनलको यात्रा तय गरेका छन् ।
भारतीय आर्मी बुढालाई कीर्तिमानसहित स्वर्ण
नवौँ राष्ट्रिय खेलकुद सुरु हुनुअघि नै विवादित धावक कर्णालीका दुर्गाबहादुर बुढाले तीन हजार मिटर पुरुष स्टिपल चेजको उपाधि जितेपछि पोखरा रड्गशालाको एथलेटिक्स ट्रयाक केही बेर तनावपूर्ण बन्यो ।
शेख रसेल कप चेसमा नेपालको दोस्रो हार
शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण टिम चेस च्याम्पियनसिपमा नेपालले दोस्रो हार खेपेको छ ।
भारोत्तोलनमा पुलिसलाई पहिलो स्वर्ण
नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भारोत्तोलनमा पहिलो स्वर्ण जितेको छ । पोखरा उद्योग वाणिज्य संघमा आइतबारदेखि सुरु प्रतियोगिताको महिला ४५ केजी तौल समूहमा पुलिसकी हिरामोती थारुले पुलिसलाई पहिलो स्वर्ण दिलाउनुभयो ।
महिला क्रिकेट : समूह ‘ए’बाट एपीएफ र बागमती सेमिफाइनलमा
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा एपीएफ क्लब र बागमती प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन् ।आइतबार पोखरा रंगशालमा भएको पहिलो खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले हरायो ।
अलराउन्डर राजेन्द्र
स्क्वासमा अर्को दाजुभाईको जोडी राजेन्द्र शाक्य र रिद्धी शाक्यबीच भने एकअर्काविरुद्ध नै राष्ट्रिय खेलकुदमा भिडन्त परेको छ । सो भिडन्तमा दाई राजेन्द्र शाक्य विजयी हुनुभयो ।
टेनिसको टिम स्पर्धामा गण्डकी र सेनालाई स्वर्ण
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा टेनिसको ‘टिम इभेन्ट’ प्रतिस्पर्धामा पुरुषतर्फ गण्डकी प्रदेश र महिलातर्फ नेपाली सेनाले स्वर्ण पदक जितेका छन् । पोखरा रगंशालास्थित टेनिस कोर्टमा भएको खेलमा नेपालको शीर्ष वरियताका खेलाडी प्रदीप खड्काको टोली गण्डकीले समग्रमा आर्मी माथि २–१ खेल जित्दै च्याम्पियन बनेको हो ।
प्याराग्लाइडिङ प्रतियोगिता नै स्थगित
पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्याराग्लाइडिङ खेलाडी नेपाल आर्मीका २६ वर्षीय निमिस थापाको मृत्यु भएपछि प्याराग्लाइडिङ स्पर्धानै स्थगित भएको छ ।
महिला फुटबल : आर्मी सेमिफाइनलमा
नवौँ राष्ट्रिय खेलकुदको महिला फुटबलमा विभागीय त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । वालिङमा आइतबार भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई ११–० गोलले हरायो ।
महिला भलिबलमा एपीएफको जित
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दीको बेनीमा जारी महिला भलिबलमा एपीएफले जित निकालेको छ । बेनीको खुला मञ्च मैदानमा आइतबार भएको खेलमा एपीएफले त्रिभुवन आर्मीलाई ३–१ को सेटमा हरायो ।
शारीरिक सुगठन : गण्डकीका विवेक र पुलिसका डेभिडलाई स्वर्ण
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शारीरिक सुगठनको पहिलो स्वर्ण गण्डकी प्रदेशले जितेको छ । पोखरा सभागृहमा भएको शारीरिक सुगठनतर्फको ५५ किलोग्राम तौल समुहमा गण्डकीका विवेक हमालले स्वर्ण जित्नुभएको हो ।
बुद्धिचालमा आशिषको एकल अग्रता
नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत आइतबार बुद्धिचाल प्रतियोगितामा खुलातर्फको क्लासिकल इभेन्टमा एनआरएनका आशिष फुयाँलले एकल अग्रता कायम गर्नुभएको छ ।
थ्री बाइ थ्री महिला बास्केटबल : गण्डकी, एपीएफ र आर्मी विजयी
थ्री बाइ थ्री महिला बास्केटबल प्रतियोगितामा गण्डकी प्रदेश, एपीएफ र त्रिभुवन आर्मीले जित हासिल गरेका छन् । आइतबार बिहान भएको खेलमा गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई १७–७ स्कोरले पराजित गरेको हो ।
प्याराग्लाइडिङ खेल्ने क्रममा दुर्घटनामा परी एक जनाकाे मृत्यु
नवौं राष्ट्रिय खेलकुदअन्तर्गत आइतबार जारी प्याराग्लाइडिङ खेल्ने क्रममा निसिम थापाको दुर्घटनामा परी मृत्यु भएको छ । पोखरा महानगरपालिका १८ स्थित सराडकोटको आकाशमा भएको क्रस कन्ट्री प्याराग्लाइडिङ भइरहेको ब्ल्यूस्काई कम्पनीको पाराग्लाइडिड आकासमा उडिरहेको थियो ।
राष्ट्रिय महिला भलिबल : आर्मीलाई पराजित गर्दै एपिएफकाे सानदार जित
नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत बेनीमा जारी राष्ट्रिय महिला भलिबलको आइतबार सम्पन्न पहिलो खेलमा एपिएफ विजयी भएको छ । लिगचरणको खेल अन्तर्गत आइतबार बेनीको खुल्ला मञ्च भएको प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले शसस्त्र प्रहरीको एपिएफलाई ३–१ को सेटमा पराजित गर्दै आर्मीले जित निकालेको हो ।
केशरीको पदचिह्नमा जयरानी
चार महिनाअघि काठमाडौमा भएको ४४ औँ राष्ट्रिय एथलेटिक्समा जयरानी चार स्वर्ण र एक रजतसहित सहभागी सबै विधामा पदक जितेर सर्वोत्कृष्ट खेलाडी बन्नुभयो । त्यसपछि जयरानीको चर्चा चुलिएको हो । अहिले नवौँ राष्ट्रिय खेलकुदमा पनि हेर्नलायक खेलाडीमध्ये एक हुनुहुन्छ ।
फुल कन्ट्याक्ट करातेमा गण्डकी र आर्मीलाई तीन तीन स्वर्ण
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत फुल कन्ट्याक्ट करातेमा गण्डकी र नेपाल आर्मीले समान तीन तीन स्वर्ण जितेका छन् ।
आर्मीको ‘फ्लोअन’ जित
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत खोखो प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबले विजय सुरुआत गरेको छ । पोखरा रंगशालास्थित ह्यान्डबल एकेडेमीमा आइतबारको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेश १२–११ ले स्कोरले हरायो ।
हिट नै नभएको चार सय मिटर हर्डस्समा जयरानीलाई कीर्तमानी स्वर्ण
महिला चार सय मिटर हर्डस्समा पनि आइतबार बिहान सुरुमा हिट चरण हुने भनिएको थियो । तर १२ खेलाडी सहभागी यो इभेन्ट्समा पाँच खेलाडी सहभागी नहुँदा सीधै फाइनल खेलाइयो ।
गोपीलाई हराउने सपना पूरा भयो– दीपक
गोपीचन्द्र पार्कीलाई हराउने सपना पूरा गर्दै त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सतर्फ १० हजार मिटर दौडमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जित्नुभएको छ ।
नवौँ राष्ट्रिय खेलकुद: तेक्वान्दोको पुम्सेतर्फ पुलिसको वर्चस्व
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दीको बेनीस्थित कभर्ड हलमा जारी तेक्वान्दो खेलको पुम्सेतर्फको विधाको उपाधिमा नेपाली प्रहरीले वर्चस्व कायम राखेको छ ।
महिला बास्केटबलमा सेनाको विजयी सुरुवात
नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत तनहुँमा राष्ट्रिय महिला बास्केटबल प्रतियोगिता सुरु भएको छ ।
करातेको स्वर्ण एपीएफ र पुलिसलाई
नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पर्वतको कुश्मामा भईरहेको करातेको पहिलो ‘इभेन्ट’ का रूपमा पुरुषको एकल काता र महिला एकल काताको प्रतिस्पर्धा सम्पन्न भएको छ ।