हात्ती आतङ्कले स्थानीय त्रसित
जङ्गली हात्तीको आतङ्कले रौतहट चन्द्रपुर नगरपालिका–३ गैँडाटार वनक्षेत्र नजिकका वासिन्दा राती घरमा सुत्न छोडेका छन् ।
१३ लाखभन्दा बढीको सामानसहित मोटरसाइकल नियन्त्रणमा
पर्साको वीरगञ्ज महानगरपालिका–१६ स्थित ईनर्वा तथा विभिन्न नाकाबाट १३ लाख ३६ हजार ९३५ रुपियाँ बराबरको सामानसहित एउटा मोटरसाइकल सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
एक सय २६ किलो गाँजासहित दुई जना पक्राउ
सुनसरीको धरान उपमहानगरपालिका–१७ बाट अवैध लागूऔषध गाँजासहति प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१७ बस्ने ३१ वर्षीय धनबहादुर भण्डारी रहेका छन् ।
सिरक डसना बनाएर मनग्य आम्दानी
सर्लाहीको हरिपुर नगरपालिका–५ लक्ष्मीपुरका ६५ वर्षीय मोहमद रफिकलाई पछिल्ला दिनमा सिरक डसना बनाउन भ्याइनभ्याइ भएको छ ।
बिजयवस्तीको तोरीखेती
पर्सा, पुस १ गते । पर्साको ठोरी गाउँपालिकास्थित बिजयवस्तीमा गरिएको तोरीखेती । तस्बिरः रासस
स्तरोन्नति कागजमै सीमित
महोत्तरीको सदरमुकाम जलेश्वरमा रहेको प्रादेशिक अस्पतालको स्तरोन्नतिको काम कागजमै सीमित भएको छ ।
सिजनमै उखु अभाव
महोत्तरीको रामनगरस्थित एभरेस्ट चिनी मिलले उखु पेल्न (क्रसिङ गर्न) सुरु गरेको छ ।
सप्तरीमा स्काेर्पियोको ठक्करबाट एकको मृत्यु
सप्तरीको बोदेबर्साईन–सुभरनपट्टि सडकखण्ड अन्तर्गत बोदेबर्साईन नगरपालिका–१० खडकपुरस्थित बोदेबर्साईनमा स्कोर्पियाेले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
महोत्तरी बस दुर्घटनामा २२ जना घाइते
महोत्तरीको भिठामोड–जनकपुर सडक खण्डमा आइतबार बस पल्टिँदा २२ यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुई जनालाई थप उपचारका लागि जनकपुर पठाइएको छ ।
सशस्त्र प्रहरिद्वारा पर्साबाट ३० लाखभन्दा बढीको कपडा बरामद
पर्साको वीरगज्ज महानगपालिका–६ लाटगलिबाट सशस्त्र प्रहरि बलले ३० लाख रुपियाँभन्दा बढीको कपडा बरामद गरेको छ ।
ग्यास सिलिण्डर लिक भएर आगो लाग्दा आठ लाखभन्दा बढीको क्षति
सुखीपुर नगरपालिका–३ सलमपुरमा भरत साहको किराना पसलमा रहेको ग्यास सिलिण्डरबाट ग्यास चुहिएर आगो लाग्दा आठ लाखभन्दा बढीको क्षति भएको इलाका प्रहरी कार्यालय महेशपुर पतारीले जनाएको छ ।
दुर्घटनाग्रस्त कारमा १३० किलो गाँजा भेटियो
पूर्वपश्चिम राजमार्गअन्तर्गत धनगढीमाई नगपालिका–१० जिरोमाइलमा शनिबार दुर्घटना भएको कारबाट प्रहरीले एकसय ३० किलो गाँजा फेला पारेको छ ।
मधेशमा पर्यटकको सवारी साधनमा अवरोध छैन : मन्त्री मियाँ
मधेश प्रदेशका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री शकिल मियाँले मधेश प्रदेशमा पर्यटकको सवारी साधनको आवतजावतमा कुनै अवरोध नरहेको बताउनुभएको छ ।
बनैता दोस्रो कार्यकालका लागि सिरहा शाखा अध्यक्षमा निर्वाचित
नेपाल पत्रकार महासङ्घ सिरहा शाखाको सम्पन्न निर्वाचनबाट अध्यक्षमा दोस्रो कार्यकालका लागि मनोज कुमार बनैता यादव निर्वाचित हुनुभएको छ ।
राहदानी सेवा सुचारु
सर्लाहीमा जिल्ला प्रशासन कार्यालय मलङ्गवा र इलाका प्रशासन कार्यालय हरिवन दुवै ठाउँबाट राहदानीको सेवा पूर्ण रूपमा सुचारु भएको छ । दुुवै ठाउँमा बिहीबारदेखि राहदा
कुष्ठरोगीसँग समान व्यवहार
कुष्ठरोगीलाई अझै समाजको डर छ । यो रोग लागेका व्यक्तिलाई कतिपय ठाउँमा अझै घृणाको दृष्टिले हेरिन्छ । माइक्रोब्याक्टेरियम लेप्रे नामक सूक्ष्म कीटाणुबाट लाग्ने कुष्ठरोग समयमै उपचार गराएमा पूर्ण रूपमा निको हुन्छ । देशका अधिकांश ठाउँमा कुष्ठरोगीलाई हेर्ने सामाजिक दृष्टिकोणमा परिवर्तन नहुँदा कुष्ठरोगी आफ्नो रोग लुकाउन तथा समाजमा खुल्न सकेका छैनन् ।
मन्दिर परिसर सिँगार्दै कलाकार ठाकुर
त्रेता युगमा रामसीताको विवाहका लागि मिथिला नगरीलाई सजाउन तयार पारिएका चित्रहरूमै आधारित मिथिला चित्रकलाले अहिले विश्वव्यापी पहिचान बनाइसकेको छ ।
चुरेको विकट बस्तीमा कष्टपूर्ण दैनिकी
तराईको सुगम जिल्ला अन्तर्गत पर्ने सर्लाहीको उत्तरी चुरे भेगका विकट बस्तीमा बसोबास गर्ने स्थानीय बर्सौंदेखि समस्याग्रस्त दैनिकी गुजार्न बाध्य छन् । भौगोलिक हिसाबले
सप्तरी पत्रकार महासङ्घमा चार जना निर्विरोध
नेपाल पत्रकार महासङ्घ सप्तरी शाखामा ४ जना निर्विरोध चयन भएका छन् । पत्रकार महासङ्घ सप्तरीको प्रमुख निर्वाचन अधिकृत कार्यालयद्वारा बिहीबार प्रकाशित उम्मेदवारको अन्तिम नामावलीमा ४ जनालाई निर्विरोध घोषणा गरेका हुन् ।
विद्युतीय गाडीले घटाएनन् भाडा
हेटौँडा उपमहानगरपालिका–१४ का गोकुल ढुङ्गाना टाटा सुमोमा कोचिएर बल्खु–सिस्नेरीको बाटो हुँदै हेटौँडासम्मको धेरैपटक यात्रा गर्नुभएको छ ।
शिक्षकलाई तालिममा हतारो कक्षा शिक्षणमा छैन उपयोग
कक्षा शिक्षण सिकाइलाई प्रभावकारी बनाउन दैनिक पाठ्ययोजना व्यवहारमा ल्याउनुपर्नेमा कमै मात्र प्रयोग भइरहेको छ । कक्षा शिक्षण सिकाइलाई उपलब्धिमूलक बनाउन
वीरगञ्जबाट डिजेल आयात घट्यो
वीरगञ्जबाट डिजेल आयात घटेको छ । चालु आर्थिक वर्षको प्रथम चार महिनामा डिजेलको आयात नौ दशमलव ४१ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।
खाद्य कम्पनीद्वारा सिराहामा धान खरिद सुरु
सिराहास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय लहानले आजदेखि धान खरिद प्रक्रिया सुरु गरेको छ । कम्पनीले सिरहा, सप्तरी र उदयपुरका किसानद्वारा उत्पादित धान बर्सेनि खरिद गर्दै आएको हो ।
रास्वपाका सभापति लामिछानेको बयान सकेर सिमरा पुर्याइयो
पर्सा जिल्ला सरकारी वकिल कार्यालयले सहकारी ठगीको अभियोगमा हिरासतमा लिएर अनुसन्धान भइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखरातर्फ पठाएको छ ।