ऊर्जा खपत बढाउने तयारी
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ऊर्जाको आन्तरिक खपत बढाउन सरकारले नीति निर्माणलगायतका तहमा काम गरिरहेको बताउनुभएको छ ।
प्रतिष्ठानको भवन निल्नु न ओकल्नु
दोलखाको भीमेश्वर नगरपालिका–६, झुले भन्ने स्थानमा करोडौँ लगानीमा निर्मित हिमालयन अनुसन्धान विज्ञान तथा प्रविधि प्रतिष्ठानको भवन बेवारिसे मात्र बनेन, निल्नु न ओकल्नु बनेको छ । गत दुई वर्षअघि सङ्घीय सरकारको एक करोड ५१ लाख छ हजार २५० रुपियाँमा निर्मित सो भवन उद्देश्य अनुरूप प्रयोगमा आउन नसकेपछि प्रयोगविहीन भई निल्नु न ओकेल्नु अवस्थामा पुगेको हो ।
विश्वविद्यालय सुधार्न दलीय भागबन्डा अन्त्य हुनुपर्ने
प्राज्ञिक विद्यार्थी परिषद् नेपालले नेपालको समग्र शिक्षा क्षेत्र सुधारका लागि माघ महिनाभर सञ्चालन गर्ने शैक्षिक सुधार अभियानका कार्यक्रमहरू घोषणा गरेको छ ।
हिउँदमा पूर्वानुमानअनुसार पानी नपर्दा आश्चर्यमा मौसमविद्
यस वर्षको हिउँद याममा पूर्वानुमान गरेअनुसार पानी नपरेपछि मौसमविद् मौसमबारे समीक्षा गरिरहनुभएको छ । हिउँदयाममा औषतभन्दा बढी पानी पर्ने प्रक्षेपण गरिए पनि सोअनुसार पानी परेको छैन ।
तस्बिरमा सेतो मच्छिन्द्रनाथको महास्नान
आज सेतो मच्छिन्द्रनाथ आर्यावतिलोकेश्वरको महास्नान गरिएको छ । काठमाडौँको केलटोलमा रहेको जनबहाल मन्दिरको प्राङ्गणमा रहेको न्हवं दबूँ अर्थात् महास्नान गराउने मण्डपमा विराजमान गराइ विधिवत् रूपमा पूजा अर्चना गरी महास्नान गराइएको हो ।
आवश्यक तयारी बिना आयोजना छनोट गरिनुहुन्न : मन्त्री ज्वाला
भौतिक पूर्वाधार तथा यातायामन्त्री प्रकाश ज्वालाले राष्ट्रिय गौरवका आयोजना आवश्यक तयारी बिना छनोट गर्ने प्रवृत्तिका कारण आयोजनामा समस्या आउने गरेको बताउनुभएको छ ।
मर्मतपछि निगमको वाइडबडी उड्यो
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज मर्मतपछि नियमित उडानमा फर्किएको छ ।
रसिया पठाउने भनी सात लाख बढी ठगी गर्ने पक्राउ
प्रहरीले रसिया पठाउने भनी सात लाख ३० हजार लिई सम्पर्कविहीन बनेका २८ वर्षीय सरोज थापालाई पक्राउ गरेको छ ।
त्रिविका शैक्षिक प्रमाणपत्र अब अनलाइनबाटै
त्रिभुवन विश्वविद्यालयका कुनै पनि शैक्षिक प्रमाणपत्र लिन परीक्षा नियन्त्रण कार्यालय (पनिका) पुग्नु नपर्ने भएको छ ।
एमडिएमएस र टेरामक्ससम्बन्धी कागजात बुझाउन निर्देशन
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) र टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) सम्बन्धी कागजात बुझाउन सरकारलाई निर्देशन दिएको छ ।
नेपालमा विदेशी चलचित्रको छायाङ्कन
कोदारी (अरनिको) राजमार्ग र बाह्रबिसे आसपासको दृश्य झैँ देखिने स्थानको निर्माण (सेट लगाएर) हलिउड चलचित्र ‘आइस रोड-२’ को छायाङ्कन अष्ट्रेलियाको भिक्टोरियास्थित वालहल्ला भन्ने ठाउँमा भइरहेको छ ।
सरकार अब उत्तर–दक्षिण राजमार्गको काममा केन्द्रित हुन्छ : मन्त्री ज्वाला
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सरकार अब उत्तर–दक्षिण राजमार्गको काममा केन्द्रित हुने बताउनुभएको छ ।
बिरामीको परीक्षण भइरहेको बेला औषधिको प्रचार नगर्न आग्रह
शिक्षण अस्पतालले बिरामीको परीक्षण भइरहेको समयमा औषधिलगायतका सामानको प्रचार नगर्न आग्रह गरेको छ ।
हराएको पहिचान फर्काउँदै चितवनको तोरी
तोरी धेरै उत्पादन हुने जिल्ला कुन हो ? यो प्रश्नको जवाफ हुन्थ्यो चितवन । यसरी तोरी उत्पादनमा पहिचान बनाएको चितवन जिल्लामा बिचमा केही समय तोरीको उत्पादन क्रमशः घट्दै गएको थियो ।
नेपाललाई समृद्धिको बाटोमा लैजाने क्षेत्र जलविद्युत हो : अध्यक्ष कार्की
स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इप्पान) का अध्यक्ष गणेश कार्कीले जलविद्युतको विकास भएमात्रै मुलुक समृद्ध हुने बताउनुभएको छ ।
माघ तेस्रो सातादेखि हेटौँडा सिमेन्टको उत्पादन सुरु हुने
कोइला व्यवस्थापन हुन नसक्दा करिब तीन महिनाअघिदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले माघ तेस्रो सातादेखि उत्पादन सुरु गर्ने योजना बनाएको छ । आर्थिक अभावले कोइला आपूर्ति हुन नसकेपछि उद्योग बन्द गरिएकामा सरकारले अनुदान उपलब्ध गराएमा माघ तेस्रो सातादेखि उत्पादन सुरु गर्ने योजना रहेको उद्योग कार्यालयले जनाएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीबिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता
२३औँ सशस्त्र प्रहरी दिवस २०८० को उपलक्ष्यमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको छ ।
देशलाई वृद्धाश्रम बनाउने खतराबाट मुक्त गर्छौँ : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले युवालाई विदेश पठाएर देशलाई वृद्धाश्रम बनाउने खतराबाट मुक्त गरेरै छोड्ने प्रतिबद्धता जनाउनुभएको छ ।
आगामी १२ वर्षमा २८ हजार मेगावाट विद्युत उत्पादन हुन्छ : मन्त्री बस्नेत
उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालले आगामी १२ वर्षमा २८ हजार मेगावाटभन्दा बढी विद्युत उत्पादन गर्ने बताउनुभएको छ ।
सूचना प्रविधिको माध्यमबाट समृद्धितर्फको यात्रामा अघि बढ्न सकिन्छ : सञ्चारमन्त्री शर्मा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले गत पुस १० गते एक वर्ष पूरा गरेको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधान र संसद्को रक्षार्थ भएका भावनानुरुप प्रतिनिधिसभाको पूर्ण कार्यकालको सुनिश्चिततासहित यस अवधिमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिका पक्षमा सरकारले महत्वपूर्ण र दूरगामी निर्णयहरु गर्नुका साथै जनजीविकामा सुधारका थुप्रै कार्यहरुको थालनी गरेको छ ।
पन्ध्र लाख फिरौती माग्ने तीनजना पक्राउ
ज्यान मार्ने धम्की दिँदै फिरौती माग्ने तीनजना पक्राउ परेका छन् । प्रहरीले भरतपुर महानगरपालिका–२१ का २७ वर्षीय सरोज सुनार, वडा नं १ का २६ वर्षीय दीपक विक र वडा नं २६ का २५ वर्षीय सागर विकलाई पक्राउ गरेको हो ।
१५ लाख घुससहित वडाध्यक्ष पक्राउ
काभ्रेको बनेपा नगरपालिका वडा नं ९ का वडाध्यक्ष नृपेश वादे रु. १५ लाख घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधवार राती नियन्त्रणमा लिएको छ ।
नागरिक प्रदर्शन स्थल बनाइने
लोकतन्त्रलाई सुदृढ गर्न भन्दै नयाँ अभ्यास गर्न बागमती प्रदेशका जिल्लामा सार्वजनिक नागरिक प्रदर्शन स्थल निर्माण गरिने भएको छ । बागमती प्रदेश सरकारले प्रदेशका १३ वटै जिल्लामा एक एक वटा सार्वजनिक नागरिक प्रदर्शन स्थल निर्माण गर्ने गरी प्रव्रिmया अगाडि बढाएको हो ।
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री खड्कालाई
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युगान्डाको राजधानी कम्पालामा आयोजित असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको १९ औँ शिखर सम्मेलनमा सहभागी हुन आज बिहान युगान्डा प्रस्थान