‘रोग पहिचानको प्रवेशद्वार नै छायामा’
नेपालमा अहिले पनि अस्पताल गएर कुन चिकित्सक कहाँ उपचार गराउने भनेर अलमल हुन्छ । यसरी अलमलिएको बिरामीलाई टिकट काट्ने कर्मचारीले रोगको प्रकृति अनुमान गरेर सोहीअनुसार चिकित्सक कहाँ पठाउने प्रचलन छ ।
चुँदारा समुदायको पेसा सङ्कटमा
गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको पेसा पछिल्लो समय सङ्कटमा परेको छ । चुँदारा समुदायले विगतदेखि परम्परागतरुपमा काठबाट कुँदिएका सामग्री बनाएर बिक्री गरी जीविकोपार्जन गर्दै आएका थिए ।
तानसेन–९ लाई मेयर कप फुटबलको उपाधि
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि तानसेन–९, दमकडाले चुमेको छ । तानसेनको टुँडिखेल मैदानमा भएको फाइनल खेलमा तानसेन–९ ले तानसेन–१ (क) लाई १–० गोलअन्तरले पराजित गर्दै कपको उपाधि चुमेको हो ।
फिज्यान्ट संरक्षणमा चुनौती
नेपालमा फिज्यान्ट (कालिज)का डाँफे, मुनाल, चिर, चिलिमे, फोकराँस, कालिज, लुइँचे र मयुर गरी आठ प्रजाति पाइन्छन् । लुइँचे र मयुर तराई, कालिजमध्ये क्षेत्र र बाँकी प्रजाति उच्च पहाडी तथा हिमाली क्षेत्रमा पाइन्छन् । फिज्यान्ट ठुलो शरीरको हुन्छ । भाले रङ्गीबिरङ्गी सुन्दर देखिन्छ । यसको मुख्य बास स्थान जमिन हो । बि
प्रेमका प्रतीक रानीमहल
पछिल्लो समय नेपालमा पर्यटकको चहलपहल बढ्दो क्रममा देखिएको छ । पर्यटकको आगमन पहिलेभन्दा राम्रो अवस्थामा रहेको विभिन्न आँकडाले देखाएका छन् । मुलुकभित्र विदेशी पर्यटकका साथै आन्तरिक पर्यटकको सङ्ख्यामा आएको उत्साहजनक वृद्धिले पर्यटकीय स्थलहरूसमेत भरिभराउ देखिन थालेका छन् । यसै क्रममा पाल्पा जिल्लामा अवस्थित ऐतिहासिक पर्यटकीय स्थल ‘रानीमहल’ स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा पर्न सफल भएको छ । नेपालको ताजमहलसमेत भनेर चि
बाँकेमा सोलारबाट बिस मेगावाट विद्युत्
बाँके जिल्लामा सोलारबाट २० मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । जिल्लाको खजुरा गाउँपालिकाको घिया र रनियापुर गाउँमा निर्माण गरिएका दुई सोलार विद्युत् आयोजनाबाट २० मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।
महिलाद्वारा उत्पादित बस्तुको प्रदर्शनी गरिने
महिलाले गाउँघरमा उत्पादन गरेका खाद्य वस्तु, लत्ता कपडा, सामग्री, उत्पादनको बजारीकरणका लागि नेपालगन्जमा लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी मेला आयोजना हुनेभएको छ ।
युवामैत्री नीति, कानुन र योजना बनाउनुपर्छ : सभामुख घिमिरे
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले युवामैत्री नीति, कानुन र योजना निर्माण गर्नुपर्ने बताउनुभएको छ । युवाको पक्षमा कानुन बनाउन संसद प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।
तिलौराकोट विश्वको विकसित सभ्यता मध्ये एक हो : पूर्व प्रधानमन्त्री भट्टराई
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्राचीन तिलौराकोट विश्वको विकसित सभ्यता मध्ये एक रहेको बताउनुभएको छ।
प्रधानमन्त्री कप छनोट प्रतियोगिताको उपाधि दाङलाई
प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला टि–२० छनोट क्रिकेट प्रतियोगिताको उपाधि दाङले जितेको छ । दाङको घोराही उपमहानगरपालिका –१७ गुलरियास्थित घोराही क्रिकेट मैदानमा भएको फाइनल खेलमा रुपन्देहीलाई ७ विकेटले पराजित गर्दै दाङले उपाधि जितेको हो ।
प्रविधिमय बन्दै रिब्दीकोट गाउँपालिका
रिब्दिकोट गाउँपालिकाले गाउँ कार्यपालिकाको कार्यालय र सबै वडा कार्यालयबाट हुने राजस्व भुक्तानीलाई नगदरहित बनाउने उद्देश्यसाथ क्यूआर कोड सुरु गरेको छ ।
विद्यालयमा संसद् अभ्यास
तुलसीपुर उपमहानगरपालिका-६ स्थित ग्रेट अरनिको माविमा कानुन सङ्कायमा अध्ययनरत विद्यार्थी एलिसा बुढाले नमूना संसद्मा पेस गरिएको ‘शिक्षा विधेयक’माथि टिप्पणी गर्दै भन्नुभयो, “पहिले एसएलसी पास गरेका विद्यार्थीले खरिदारको परीक्षा दिन पाउँथे, तर अहिले कक्षा १० पास गरेका विद्यार्थीले किन दिन नपाउने ?” यसको जवाफ नमूना संसदमा शिक्षामन्त्री बन्नुभएका शङ्कर थापाले दिनुभयो ।
आन्तरिक पर्यटकको गन्तव्य बन्दै जखेरा ताल
देउखुरी उपत्यकाको मध्य-उत्तरी भागमा अवस्थित जखेरा ताल लुम्बिनी प्रदेशमात्रै नभई छिमेकी प्रदेशबाट घुम्न आउने आन्तरिक पर्यटकबीच लोकप्रिय गन्तव्यका रुपमा रहेको छ ।
तस्करीका सामग्री प्रहरीद्वारा बरामद
गत केही समय यता सीमा नाकामा तैनाथ नेपाली सुरक्षाकर्मीले भारतबाट हुँदैआएको तस्करी रोक्न आफ्नो सक्रियता बढाएको छ । प्रहरीले तस्करीको सामग्री बरामद गरेको छ ।
हाइमास्ट लाइटको विद्युत् महसुल बक्यौता तीन करोड ३३ लाखभन्दा बढी
नेपालगन्ज उपमहानगरपालिकामा जडान भएका हाइमास्ट लाइटहरुको तीन करोडभन्दा बढी विद्युत महसुल बक्यौता रहेको विद्युत वितरण केन्द्र नेपालगन्जले जनाएको छ।
अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क स्वास्थ्य सेवा
बाँकेको राप्तीसोनारी गाउँपालिकाले पालिकाभित्रका ९८ जना अपाङ्गता भएका व्यक्तिहरुलाई निःशुल्क स्वास्थ्य शिविरमार्फत् स्वास्थ्य सेवा प्रदान गरेको छ ।
अन्तर्राष्ट्रिय उडान नियमित गर्न माग गर्दै धर्ना
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण र नियमित सञ्चालनको माग गर्दै भइरहेको धर्ना तथा विरोध प्रदर्शनप्रति रुपन्देहीमा रहेका निजी क्षेत्रका संघ संस्था, राजनीतिक दल तथा सामाजिक संस्थाले ऐक्यबद्धता जनाएका छन् ।
कृषि उपज बिक्री केन्द्रले किसान र उपभोक्तालाई सहज
घोराही उपमहानगरपालिका–१५ अमृतटोल स्थित कृषि उपज बिक्री केन्द्र सञ्चालनमा ल्याएपछि कृषकले उत्पादन गरेका वस्तुले बिक्री गर्न सहज भएको छ । कृषि उपजले कृषकले उत्पादन गरेको वस्तु बिक्री गर्न सहज भएसँगै बजारसमेत पाएको छ । उपभोक्ताले समेत सस्तोमा ताजा तरकारीलगायतका कृषि उपज उपभोग गर्न पाएका छन् ।
एकै रातमा आठ वटा मोटरसाइकल चोरी
सिद्धार्थनगर नपा–११ स्थित सिसवा, भुजौली र पिपरिया लगायतका गाउँमा एकैरात आठवटा मोटरसाइकल चोरी भएको छ ।
बाँकेमा ९५ जनाले लिए स्थायी बन्ध्याकरणको सेवा
स्वास्थ्य कार्यालय बाँकेले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिरहेको परिवार नियोजनको स्थायी बन्ध्याकरण घुम्ती शिविरमा ९५ जना नागरिकले सेवा लिएका छन् ।
गाडीको ठक्करबाट प्रहरी जवानको मृत्यु, हवलदार गम्भीर
बाँकेको कोहलपुर नगरपालिका वडा नं. ३ मदन चोक नजिकै बोलेरो गाडीको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ भने अर्का एक प्रहरी हवलदार गम्भीर घाइते हुनुभएको छ ।
आफन्तबाटै महिला असुरक्षित
दाङको तुलसीपुर उपमहानगरपालिका–१३ निवासी ३५ वर्षीय बाबुले १३ वर्षीय छोरीलाई घरमै बलात्कार गरेको भन्दै पीडित पक्षले गत चैत ३० गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका थिए । पीडित पक्षले दिएको उजुरी अनुसार डरधम्की देखाउँदै एक वर्षदेखि बाबुले लगातार बलात्कार गर्ने गरेको उल्लेख छ । पीडितको वैशाख २ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा स्वास्थ्य परीक्षण हुँदा बलात्कार भएको पुष्टि भयो । उजुरीका आधारमा प्रहरीले वैशाख २ गते नै आरोपित बाबुलाई पक्राउ गरी हाडनाता करणीसम्बन्धी मुद्दा चलाएकामा जिल्ला अदालतले वैशाख २८ गते पुर्पक्षका लागि थुनामा पठाएको छ ।
ब्याजदर घटाउन माग
बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीले बैंक तथा वित्तीय संस्थामा ऋणको ब्याजदर घटाउन माग गरेको छ । सङ्घले लगानीयोग्य पुँजीको स्रोत पर्याप्त हुँदा पनि कर्जाको विस्तार हुन नसक्नुमा ऋणको ब्याजदरलाई कारक मान्दै माग र आपूर्तिको सिद्धान्तअनुसार ब्याजदर कायम हुनुपर्नेमा जोड दिएको छ ।
पित्तलका मूर्ति सहित ३२ लाखको अवैध सामान बरामद
बाँकेमा भन्सार छलेर भारतबाट नेपाल भित्र्याउँदै गरेको रु ३२ लाख बराबरको अवैध सामान सशस्त्र प्रहरी बलको टोलीले बरामद गरेको छ ।