शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
भेरी करिडोर सडक योजनाले निर्माण गर्न लागेको नलगाड नगरपालिका–१३ तल्लु र रुकुम पश्चिम आठबिसकोट नगरपालिका–५ को बीचमा रहेको भेरी नदीमाथिको पुल । हाल सो ठाउँमा बेलिब्रिज पुलबाट यातायातका साधनहरु आवतजावत गरिरहेका छन् । सोही ठाउँमा पक्की मोटरेवल पुल निर्माणको काम सुरु भएको छ । तस्बिरः हेमन्त केसी/रासस