नगरपालिकाको प्राथमिकतामा शिक्षा, स्वास्थ्य र पर्यटन
तानसेन नगरपालिकाले १५ औँ अधिवेशनको दोस्रो बैठकबाट आर्थिक वर्ष २०८१/०८२ को नीति कार्यक्रम तथा बजेट पारित गरेको छ ।
खुकुरी प्रहार गरेर नेपालगन्जमा युवकको हत्या
धारिलो हतियार प्रयोग गरेर नेपालगन्जमा एक युवकको हत्या गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका–११ निवासी ३८ वर्षीय इरसाद राईमाथि शुक्रबार राति करिब १०ः३० बजेतिर खुकुरी प्रहार हत्या गरिएको हो ।
सुधारगृहमा विवादको जड ‘लागुऔषध’
बाँकेको डुडुवामा रहेको जयन्दु बाल सुधारगृहमा पटक पटक हुने गरेको झडप, कुटाकुट र विवादको प्रमुख कारण लागुऔषध नै रहेको पाइएको छ । बालबन्दी सुधारका लागि स्थापना गरिएको सो बाल सु
बाँकेमा जग्गाको नयाँ मूल्य निर्धारण
बाँके जिल्लामा जग्गाको सरकारी मूल्य १५ प्रतिशतले वृद्धि भएको छ ।
दाङ 'पूर्ण खोप' जिल्ला घोषणा
दाङ पूर्ण खोप सुनिश्चितता जिल्लाका रुपमा घोषणा भएको छ ।
अग्नि पीडितलाई आर्थिक सहयोग
नेपाल नेत्र ज्योति संघले गुल्मीको इस्मा गाउँपालिकाका अग्नि पीडितहरुका लागि आर्थिक सहयोग गरेको छ।
वैदेशिक रोजगारीका लागि गएका एक सय सतहत्तरले ज्यान गुमाए
बाँकेबाट वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक गएका १७७ जना नागरिकले ज्यान गुमाएका छन् । जसमध्ये दुई जना महिला छन् भने १७५ जना पुरुष छन् । आर्थिक वर्ष २०६८/६९ देखि चालु आव २०८
अवतरणका क्रममा बुद्धएयरको जहाज चिप्लियो, सबै यात्रु सकुशल
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा बुद्धएयरको जहाज गएराति चिप्लिएर धावनमार्गको किनारमा पुगेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार जहाज चिप्लिँदा जहाजको चक्काले भुईँ (माटो) छुन पुगेको थियो ।
कुलसचिवको जिम्मेवारी खोसियो
नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव (रजिष्ट्रार) माधव अधिकारीको जिम्मेवारी खोसिएको छ । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रसाद लामिछानेले कुलसचिव अधिकारीको जिम्मेवारी खोसेर आफुले लिनुभएको हो ।
हात्तीबाट जोगाउन साइरनको व्यवस्था
भारतको कर्तनियाघाट वनविहार र नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज जोड्ने अन्तर्राष्ट्रिय खाता जैविकमार्गको मध्वर्तीक्षेत्रका गाउँमा जङ्गली हात्तीबाट हुने धनजनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले हात्ती आएको सूचना प्रवाह गर्न साइरन जडान गरिएको छ ।
रुकुमपूर्व पूर्णखोप सुनिश्चितता घोषणा
रुकुमपूर्वलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । “स्थानीय स्रोतको स्वामित्व र सहभागिता पूर्णखोपको सुनिश्चितता हाम्रो प्रतिबद्धता” भने नाराका साथ जिल्ला खोप समन्वय समिति रुकुमपूर्वद्वारा आयोजित एक समारोहमा बिच राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत रुकुमपूर्वलाई बिहीबार पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।
अस्पतालमा मनसुनजन्य रोगका बिरामी बढे
बाँकेका अस्पतालमा मनसुनजन्य रोगका बिरामीको सङ्ख्या बढ्न थालेको छ । जिल्लाका विभिन्न अस्पतालहरूबाट प्राप्त भएको जानकारी अनुसार अत्यधिक गर्मीकै बिच केही दिन लगातार परेको वर्षाले जिल्लामा मनसुनजन्य रोगको सङ्क्रमण बढाएको हो ।
किसानलाई निःशुल्क बिरुवा वितरण
डिभिजन वन कार्यालय बाँकेले जिल्लाका किसानलाई निःशुल्क रूपमा विभिन्न जातका बिरुवा वितरण कार्य सुरु गरेको छ।
नदीमा बेपत्ता युवक फेला परेनन्, खोजी जारी
असार २३ गते साँझ बाँकेको डुडुवा नदीमा पौडी खेल्न जाँदा डुवेर बेपत्ता भएका नेपालगन्ज २० का एक प्ुरुष अझै फेला पर्नुभएको छैन ।
जिल्ला प्रशासन गुल्मीमा विद्युतीय टोकन सिस्टम सुरु
जिल्ला प्रशासन कार्यालय गुल्मीले सेवाग्राहीको सहजताका लागि विद्युतीय टोकन सिस्टम सुरु गरेको छ ।
विष सेवनले बालिकाको मृत्यु
गुल्मीमा मुसा मार्ने विष सेवन गर्दा बालिकाको मृत्यु भएको छ ।
किसानलाई ५० प्रतिशत अनुदानमा कृषि मोटर वितरण
सिँचाइ सुविधा नभएका क्षेत्रका किसानलाई कुलो र अन्य ठाउँबाट पानी तानेर सिँचाइ गर्ने उद्देश्यले बाँकेको राप्ती सोनारी गाउँपालिकाले २१६ जना किसानलाई अनुदानमा कृषि मोटर वितरण गरेको छ ।
वैदेशिक रोजगारीमा गएका एकसय ७७ को मृत्यु
बाँकेबाट वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक गएका १ सय ७७ जना नेपाली नागरिकको विदेशी भूमिमा मृत्यु भएको छ । जसमध्ये दुई जना महिला रहेका छन् ।
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
पाल्पाको तिनाउ –३, स्थित दोभानमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।
भारतमा सवारी दुर्घटना : तीन नेपालीको मृत्यु
बाँकेको नरैनापुरसँग सिमाना जोडिएको भारतको बघौडा तालदेखि पाँच किलोमिटर पूर्व राजपुर मोडमा भएको सडक दुर्घटनामा तीन जना नेपालीको मृत्यु भएको छ ।
मृत्युदण्डको सजाय पाएका राम आशिषलाई बचाउन ४६ लाख सहयोग
साउदी अरेबियाको जेलमा रहेका धनुषाको जनकपुर उपमहानगरपालिका–१७ का रामआशिष यादवलाई रिहाइ गर्न र बचाउन ४६ लाख २५ हजार पीडित परिवारलाई हस्तान्तरण गरिएको छ ।
वन क्षेत्रको अतिक्रमण हटाएर उच्च प्रविधिको हाइटेक नर्सरी निर्माण
बाँकेको राप्ती सोनारी गाउँपालिका ९ मा गरिएको वन क्षेत्रको अतिक्रमण हटाएर उच्च प्रविधिको नर्सरी निर्माण गरिएको छ ।
गुल्मी पूर्ण खोप दिगोपन सुनिश्चितता जिल्ला घोषणा
गुल्मी जिल्लालाई पूर्ण खोप दिगोपन सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । जिल्लामा १५ महिनासम्मका बालबालिकाहरूले लगाउनुपर्ने सम्पूर्ण खोपहरू पूरा भएपछि जिल्लालाई पूर्ण खोप दिगोपन सुनिश्चितता घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य निरीक्षक पशुपति आचार्यले जानकारी दिनुभयो ।
नेपालगञ्जको पुँजीगत खर्च ७० प्रतिशत
नेपालगन्ज उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा पुँजीगततर्फ ७० प्रतिशत खर्च गरेको छ ।