६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य प्राप्त हुने सम्भावना बढ्यो : अर्थमन्त्री
अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य प्राप्त हुने सम्भावना बढेको बताउनुभएको छ ।
विमानस्थलमा हुने तस्करी जालो तोड्दै सरकार : मन्त्री धनराज गुरुङ
कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले त्रिभुवन विमानस्थलमा भइरहेको तस्करीको जालो तोड्न सरकार सफल हुँदै गएको बताउनु भएको छ ।
काँग्रेस बैठकमा सरकारका मन्त्रीले प्रगति विवरण पेस गर्दै
नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको आजको बैठकमा सरकारका मन्त्रीहरूले मन्त्रालयको प्रगति विवरण पेस गर्दै छन् ।
शेर्पालीलाई पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गर्नुहुँदै प्रधानमन्त्री प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा वाइसिएलका अध्यक्ष सुबोध शेर्पालीका दिवङ्गत बुवा तेजबहादुर शेर्पालीलाई पार्टीको झन्डा ओढाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
समयसीमा, मुख्य विषय र प्रक्रियामा नयाँ अनुभव लिँदैछौँ : सांसद कार्की
पहिलो पटक संसदमा प्रवेश पाएका सांसदलाई गएको एक वर्षमा समयसीमाभित्र मन्तव्य राख्न, मुख्य विषयमा ध्यान केन्द्रित गर्न र कानुन निर्माणका विभिन्न चरण र प्रक्रियामा नयाँ अनुभव लिन महत्वपूर्ण अवसर प्राप्त भएको छ ।
काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
हेटौँडामा मुख्यमन्त्रीहरू तहगत अधिकारका बारेमा साझा धारणा बनाउँदै
संविधानमा व्यवस्था भएको तहगत अधिकारका बारेमा छलफल गर्न बुधवारबाट हेटौँडामा सुरु भएको तहगत अधिकारको कार्यविस्तृतिकरण सम्बन्धी संगोष्ठी साझा धारणा बनाएर आज शुक्रवार सम्पन्न हुँदै छ।
कूटनीतिक सम्बन्ध विस्तारमा सफलता
सन् १८१६ मा पहिलो पटक बेलायतसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको नेपालको अहिले विश्वका १८१ मुलुक र २७ मुलुक आबद्ध युरोपेली सङ्घसँग कूटनीतिक सम्बन्ध विस्तार भएको छ । त्यस्तो सम्बन्धलाई प्रतिफलमूलक बनाउन वर्तमान सरकार गठन भएको एक वर्षमा धेरै काम भएको छ ।
सरकारले प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्छ : मुख्यमन्त्री कार्की
देशमा सङ्घीयता र लोकतन्त्रलाई स्थापित गर्नको निम्ति संविधान प्रदत्त अधिकार प्रदेशलाई दिनुपर्ने कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बताउनुभएको छ।
प्रमुख मिश्रसमक्ष थारु आयोगको प्रतिवेदन पेस
थारु आयोगका सदस्य भोलाराम चौधरीले बिहीबार आयोगको पाँचौ वार्षिक प्रतिवेदन मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रलाई बुझाउनुभएको छ ।
‘प्रधानमन्त्रीले मन्त्री हेरफेर गर्न चाहे कांग्रेस बाधक बन्दैन’
सत्तारुढ दल नेपाली कांग्रेसले प्रधानमन्त्रीले मन्त्री हेरफेर गर्न चाहे पार्टी बाधक नबन्ने बताउनुभएको छ ।
सिटिइभिटीको सदस्य सचिवमा महेश भट्टराई नियुक्त
सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को सदस्य सचिवमा महेश भट्टराईलाई नियुक्त गरेको छ ।
गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण
सरकारले २०८०/०८१ का लागि गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ ।
बालकुमारीमा नेकपा एसको केन्द्रीय कमिटी बैठक
नेकपा (एकीकृत समाजवादी) बैठकको सातौँ केन्द्रीय कमिटीको बैठकमा केन्द्रीय सदस्यले धारणा राख्नुभएको छ ।
एनसेल खरिद–बिक्रीको अध्ययन प्रतिवेदन आएपछि निर्णय लिन्छौँ : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एनसेलको शेयर खरिद बिक्रीबारे अध्ययन तथा छानबिन समितिको प्रतिवेदनप्राप्त भएपछि सरकारले निर्णय लिने बताउनुभएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक
नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक सानेपास्थित बिपी स्मृति भवन केन्द्रीय कार्यालयमा जारी रहेको छ ।
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ ।
स्थानीय सरकार नागरिकको समस्यासँग प्रत्यक्ष जोडिनुपर्छ : मन्त्री गुरुङ
नेपाल सरकारका सङ्घीय मामिला न्याय तथा कानुन मन्त्री धनराज गुरुङले स्थानीय सरकार नागरिकको समस्यासँग प्रत्यक्ष जोडिनुपर्ने बताउनुभएको छ।
राष्ट्रपतिसमक्ष जापानका राजदूतको शिष्टाचार भेट
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि जापानका राजदूत किकुता यूताकाले शिष्टाचार भेट गर्नुभएको छ ।
युवा लक्षित स्टार्टअप बिजनेसलाई प्राथमिकता दिनुस् : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाहरूका निम्ति स्टार्टअप बिजनेसलाई उच्च प्राथमिकता दिएर काम गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिनुभएको छ । बिहीबार दिउँसो सिंहदरबारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको मन्त्रालयगत छलफलमा प्रधानमन्त्रीले सो निर्देशन दिनुभएको हो ।
बोलीले होइन कामबाट नतिजा खोजौँ : मन्त्री गुरुङ
कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले नेतृत्वको बोलीबाट नभई नागरिकले कामबाट परिवर्तन खोजेको बताउनुभएको छ ।
प्रधानमन्त्रीको सङ्कल्प, ‘सम्बोधन अक्षरशः लागू गरिन्छ’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गत मङ्गलबार राष्ट्रका नाममा गरिएको सम्बोधन नेपाल सरकारको आगामी वर्षको मार्गचित्र भएको बताउँदै त्यसलाई अक्षरशः लागू गरिने बताउनुभएको छ ।
राष्ट्रियसभा निर्वाचन : सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त
निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरेको छ ।
सङ्घीयता कार्यान्वयनको सुरुवात सन्तोषजनक छ : मुख्यमन्त्री जम्कट्टेल
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टलले सङ्घीयता कार्यान्वयनको सुरुवात सन्तोषजनक रहेको बताउनुभएको छ ।