क्लोनिङ भय र सम्भावना
प्रत्येक वर्ष ग्रीष्म ऋतु लाग्दा शिकारीहरू मायावी ‘सेतो सुन’ को खोजीमा साइबेरियाली निर्जन द्वीपमा भौँतारिने गर्छन् ।
समाजमा रमाउँदै राजी
राउटेजस्तै घुमन्ते, फिरन्ते जीवनमा रमाउने राजी जातिले अहिले चाहिँ स्थायी बसोबास थालेका छन् ।
बन्दागोभीको व्यापार
सुनसरी, पुस ८ गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–८ मा गरेको व्यवसायिक तरकारी खेतीमा उत्पादन भएको बन्दागोभी बजार लैजाने तयारी गर्दै किसान। तस्बिरः रासस
बन्दीपुर बजार
तनहुँ, पुस ८ गते । तनहुँको पर्यटकीय नगरी पहाडकी रानी नामले परिचित बन्दीपुर बजार । बन्दीपुरको पर्यटन प्रवर्द्धका लागि ुबन्दीपुर भ्रमण वर्ष २०२५ु घोषणा गरी विविध कार्यक्रम सञ्चालनको तयारी गरिएको छ । तस्बिरः रासस
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित भोजपुरी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित भोजपुरी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बाहिङ भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बाहिङ भाषा
प्रहरी र नागरिकबिच सहकार्य
केही समयअघिसम्म सशस्त्र प्रहरीलाई देखेर तर्सिने तथा भाग्ने गरेका बाँकेको सीमानजिकका नेपाली नागरिक अहिले प्रहरीसँग समन्वय र सहकार्य गर्न थालेका छन् ।
गुल्मीमा राहदानी सेवा प्रारम्भ
सहज रूपमा सेवा नपाएको भन्दै कालीगण्डकी गाउँपालिकाका अध्यक्षद्वारा जिल्ला प्रशासन कार्यालय गुम्मीमा तोडफोड भएपछि रोकिएको राहदानी सेवा आइतबारबाट सुचारु भएको छ ।
हिउँदे वर्षा नहुँदा किसान चिन्तित
हिउँदे वर्षा नभएपछि किसानमा चिन्ता बढेको छ । हिउँदे बालीका लागि मङ्सिर र पुसको पहिलो सातासम्म पनि पानी नपरेपछि उनीहरू चिन्तित बनेका हुन् ।
सहजताका लागि वडाबाटै सेवा
स्थानीय सरकारले समुदायमा सेवालाई सर्वसुलभ बनाउन नयाँ नयाँ अभ्यासको थालनी गरेका छन् ।
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ सेवा
गोरखा नगरपालिकाले नगरवासीलाई ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ का लागि विभिन्न सेवा निःशुल्करुपमा उपलब्ध गराएको छ ।
स्तनपान र बालमैत्री कक्ष स्थापना
जिल्ला प्रहरी कार्यालय जुम्लाले स्तनपान र बालमैत्री कक्ष स्थापना गरेको छ ।
भारतीय चालकसहित डोजर नियन्त्रणमा
दार्चुलामा नेपाल–भारत सीमा छुट्याउने महाकाली नदी पार गरेर अनुमतिबिना भारतीय जेसिबी नेपालतर्फ आएपछि स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।
बैङ्कको बाह्य लेखा परीक्षण
नेपाली बैङ्किङ क्षेत्रलाई दक्षिण एसियामै राम्रो मानिने गरिन्छ ।
कांग्रेस विशेष अभियानको औचित्य
असोज १ गतेदेखि सुरु भएको सत्तारूढ नेपाली कांग्रेसको सयदिने साङ्गठनिक विशेष अभियान राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका दिन यही १६ पुसमा समापन हुँदै छ ।
राजनीतिले बिर्सिएको ‘इतिहास पुरुष’
“मेरा लागि नेपाल प्रिय छ, धेरै प्रिय छ ।
गरिबी न्यूनीकरणका आधार
गरिबीमा जन्मनु दोष होइन तर गरिब भइरहनु दोषको रूपमा हेरिएको हुन्छ ।
सूर्योदय
दाङ, पुस ८ गते । दाङको घोराही उपमहानगरपालिका १७ स्थित गुलेरियाबाट सोमबार बिहान देखिएको सूर्योदयको दृश्य र काममा जाँदै गरेका मजदुरहरु । तस्बिरः रासस
कानुनको प्रभावकारिता
उत्तर विधायिकी परीक्षण अर्थात् ‘पोस्ट लेजिस्लेटिभ स्क्रुटिनी’ (पिएलएस) कानुन प्रणालीमा कानुन कार्यान्वयनसँग जोडिएर आउने आधुनिक अवधारणा हो ।
चुरियामाई सुरुङ मार्ग हेटौँडाले हेर्ने
हेटौँडा हुँदै तराईसँग जोड्ने गरी चुरे पर्वतमा निर्माण गरिएको १०७ वर्ष पुरानो सुरुङ मार्गको जीर्णोद्धार कार्य पूरा भएको छ ।
बेलढुङ्गा–पञ्चकोट साइकल लेन: बजेट अभावले काम रोकियो
समुद्री सहतदेखि दुई हजार पाँच सय मिटरको उचाइमा निर्माणाधीन साइक लेन बजेट अभावले अधुरै रहेको छ । जङ्गलको बीचबाट निर्माण थालिएको साइकल लेनले साहसिक पर्यटक भित्र्याउने उद्देश्य राखिएको थियो ।
‘मातृवन्दना’ लोकार्पण
साहित्य सन्ध्याको ४५८ औँ नियमित मासिक विशेष शृङ्खलामा ‘सामाजिक रूपान्तरणमा नेपाली प्रगतिशील गीत गजलको प्रभाव’ विषयमा परिचर्चा गरिएको छ ।
सम्राटको ‘अस्ति भन्दा’
बाल कलाकार सम्राट दाहालको एकल अभिनयमा नयाँ गीत ‘अस्ति भन्दा’ सार्वजनिक भएको छ । गीतको भिडियोलाई सम्राट क्रिएसनको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
सकियो ‘होस्टेल ३’ को छायाङ्कन
चलचित्र ’होस्टेल ३’ को छायाङ्कन ४९ दिनमा सकिएको चलचित्रका निर्देशक सशान कँडेलले जानकारी दिनुभयो । चलचित्र पोस्ट प्रोडक्सनको चरणमा रहेको छ ।