वामपन्थी ध्रुवीकरण आजको आवश्यकता हो : संयोजक प्रचण्ड
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी ध्रुवीकरण आजको आवश्यकता भएको बताउनुभएको छ।
‘मौन अवधि’ के हो ? उल्लङ्घन भए के कारबाही हुन्छ ?
आसन्न प्रतिधिसिभा सदस्य निर्वाचन अन्तर्गत राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि आज मध्यरातदेखि सकिँदैछ। निर्वाचन आयोगले दल तथा उम्मेदवारलाई यही फागुन ४ गतेदेखि आजराति १२ बजेसम्म प्रचारप्रसारको समय प्रदान गरेको छ।
बाँकेका मतदान केन्द्रमा खटिएका कर्मचारीले निर्वाचन सामग्री बुझे
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेका मतदान केन्द्रहरूमा खटिएका कर्मचारीले सोमबार निर्वाचन सामग्री बुझेका छन् ।
ललितपुरमा दुई हजार ४९ अस्थायी मतदाता
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ललितपुर जिल्लामा दुई हजार ४९ अस्थायी मतदाता कायम भएका छन् ।
मतदान स्थल निर्माणमा जुटे कर्मचारी
फागुन २१ को निर्वाचन आउन अब तीन दिन बाँकी रहँदा इलामका सबैजसो मतदान स्थलहरूमा खटिएका कर्मचारीले मतदान स्थल व्यवस्थापन सुुरु गरेका छन् ।
जुनावी ऐजन्डा बन्दै रानीसैन
बाजुराको हिमाली गाउँपालिका–३ मा पर्ने पर्यटकीय स्थल रानीसैन यतिबेला राजनीतिक दलको जुनावी ऐजन्डा बन्दै गएको छ ।
निर्वाचन सामग्री बुझेर मतदान स्थलमा खटिए कर्मचारी
प्रतिनिधि सभा निर्वाचन सम्पन्न गराउन खटिएका कर्मचारीले आज सामग्री बुझेर मतदान केन्द्रमा जान थालेका छन् ।
‘जसले बाँदर धपाउँछ र लालपुर्जा दिलाउँछ, उसैलाई हाम्रो भोट’
आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको सरगर्मी बढ्दै जाँदा तनहुँका मतदाताले आफ्ना पुराना र बल्झिरहेका समस्या समाधान गर्ने उम्मेदवारलाई मात्रै मतदान गर्ने अडान राखेका छन् ।
सल्यानमा निर्वाचन तयारी तीव्र, सबै केन्द्रमा सामग्री पठाइयो
यहि आउने बिहीबारका लागि तय भएको प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि सल्यानमा तयारी तीव्र पारिएको छ ।
निर्वाचन सामग्री बोकेर कार्यक्षेत्र लागे कर्मचारी
निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीहरू निर्वाचन सामग्री बुझेर मतदान केन्द्रतर्फ लागेका छन् ।
निर्वाचन सामग्री बोकेर कार्यक्षेत्र लागे कर्मचारी
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन गराउनका लागि सुर्खेतमा ५१ प्रकारका मतदान सामग्री बोकेर कर्मचारीहरु कार्यक्षेत्र लागेका छन् ।
रातिदेखि पशुपतिनगर नाका बन्द गरिदै
फागुन २१ को निर्वाचनलाई मध्यनगर गरी इलामको पशुपतिनगर नाका आज रातिदेखि बन्द गरिदै छ । निर्वाचनको लागि मौन अवधि सुरु भएदेखि फागुन २१ गते साँझ ५ बजेसम्मका लागि पशुपतिनगरसहितको सीमा बन्द (शील) गर्न लागिएको हो ।
हुम्लामा हेलिकाेप्टरबाट कर्मचारी र निर्वाचन सामग्री ढुवानी
हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–४, चाला र वडा नं–६ लिमीका तीन मतदान केन्द्रका कर्मचारी र सुरक्षाकर्मी तथा निर्वाचन सामग्री नेपाली सेनाको हेलिकप्टरमा ढुवानी भइरहेको छ ।
मतदान केन्द्रमा खटाइयो सुरक्षाकर्मी र कर्मचारी
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीहरू मतपत्र र अन्य निर्वाचन सम्बन्धी सामग्री बुझेर मतदानस्थल तर्फ जान थालेका छन् ।
राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार निषेध
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार आज राति १२ बजेदेखि राजनीतिक दलले गर्न नपाउने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचनका लागि खटिए कर्मचारी
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी जान थालेका छन् । निर्वाचनका लागि आवश्यक सामग्रीसहित कर्मचारीहरु मतदान केन्द्र जान थालेका छन् ।
रुकुमपूर्वको विकासका लागि प्रचण्ड र अन्य उम्मेदवारहरूका सङ्कल्पहरू
रुकुमपूर्वका प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं नेपाली कम्युनिस्ट पार्टीका (नेकपा)का संयोजक पुष्प कमल दाहाल ‘प्रचण्ड’ले रुकुमपूर्वको विकासदेखि लिएर अहिलेको परिस्थितिमा देशलाई निकास दिनेसम्मको सङ्कल्प गर्नुभएको छ ।
जुम्लामा ९२५ जना अस्थायी मतदाता
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला जुम्लामा ९२५ जना अस्थायी मतदाताको सङ्ख्या रहेको छ ।
कास्कीमा मतदान अधिकृतलाई निर्वाचन सामग्री बुझाइयाे
प्रदेश निर्वाचन कार्यालय पोखराले सोमबार बिहानदेखि मतदान अधिकृतहरूलाई निर्वाचन सामग्री हस्तान्तरण गरेको छ ।
भ्रामक भविष्यवाणी नगर्न प्रधानमन्त्री कार्कीको आग्रह
प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक सञ्जाल र आमसञ्चारका केही माध्यमबाट तथ्यहीन र कृत्रिम सामग्री तथा भ्रामक भविष्यवाणी फैलाएर वातावरण धमिल्याउन खोज्ने तत्वहरूलाई सरकारले निगरानीमा राखी कानुनको दायरामा ल्याइरहेको बताउनुभएको छ ।
हेलिकोप्टरबाट लिमी र चाला पुगे निर्वाचन कर्मचारी
फागुन २१ गते हुने निर्वाचनका लागि खटिएका कर्मचारी र निर्वाचन सामग्री नाम्खा गाउँपालिकाको लिमी र चाला पुगेका छन्। दुर्गम भौगोलिक अवस्थाका कारण कर्मचारी र सामग्री हेलिकोप्टरबाट ढुवानी गरिएको हो भने मतदाता भने पैदल नै मतदान केन्द्रसम्म पुग्ने भएका छन्।
बागलुङ बजारमा केसीको घरदैलो
नेकपा एमालेका उम्मेदवार हीराबहादुर केसी ३७ वटै वडामा चुनावी अभियान सकेर बागलुङ बजार केन्द्रित हुनुभएको छ ।
यस्ता छन् सुदूरपश्चिमको चुनावका रोचक पक्ष
सुदूरपश्चिममा यसपटक धेरै रोचक पक्ष देखिएका छन् । दुई जना उम्मेदवार लगातार चौथो पटक चुनाव जित्ने दाउमा रहनेदेखि, चुनावकै दिन दल परिवर्तन र तीन वर्षमा तीन चिन्हबाट चुनाव लड्नेजस्ता रोचक पक्ष सुदूरपश्चिममा देखिएका छन् ।
निर्वाचनमा खटिएका कर्मचारीलाई नियुक्ति पत्र वितरण
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेका मतदान केन्द्रहरुमा खटिने कर्मचारीलाई नियुक्ति पत्र वितरण गरिएको छ ।