सुन्तलाबाट बाइस करोडभन्दा बढी आम्दानी
जाजरकोटमा उत्पादित सुन्तला बिक्रीबाट २२ करोड रुपियाँभन्दा बढी आम्दानी भएको छ । कृषि विकास कार्यालय जाजरकोटका अनुसार यस वर्षमा सुन्तला बिक्रीबाट जिल्लाका किसानले २२ करोड दुई लाख ७१ हजार ५०८ रुपियाँ आम्दानी गरेका छन् ।
श्रम अडिट पेस गर्ने बढे
सरकारले दिगो विकास लक्ष्य (दिविल) हासिल गर्न रोजगारदाता तथा प्रतिष्ठान क्षेत्रमा श्रम अडिट र निरीक्षणलाई बढाउने योजना सुुरु गरेसँगै श्रम अडिट पेस गर्ने रोजगारदाताको सङ्ख्यामा वृद्धि भएको छ ।
सिमसार क्षेत्र साँघुरिँदै
चितवन राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रमा रहेको सिमसार क्षेत्र मासिँदै जाने जोखिम वृद्धि भएको पाइएको छ । चितवन राष्ट्रिय निकुञ्जभित्र रहेका ६० वटाभन्दा धेरै सिमसार क्षेत्रमा मिचाहा प्रजातिका वनस्पतिका कारण क्षेत्र साँघुरिँदै गएको छ ।
सम्पदाको सौन्दर्यीकरणमा तिनै तह
सुनसरीको वराहक्षेत्र नगरपालिका क्षेत्रमा तिनै तहका सरकार ऐतिहासिक, पुरातात्त्विक तथा पौराणिक महत्त्व बोकेका धार्मिक सम्पदाका संरक्षण, प्रवर्धन र सौन्दर्यीकरणका काममा लागेका छन् ।
शेयर बजारमा हरियाली, झन्डै १३ अर्बको कारोबार
आइतबार शेयर बजारमा हरियाली छाएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६९.८० अङ्कले बढेर दुई हजार ७२७ दशमलव ५८ अङ्कमा पुगेको छ।
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
स्थानीय बजारमा सुनको मूल्य आज स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ६२ हजार ८०० कायम भएको छ ।
एकतिस मुलुकसँग फाइदाको व्यापार
नेपालले वैदेशिक व्यापार गर्ने विभिन्न ३१ मुलुकसँग व्यापार नाफामा रहेको छ । नेपालले विश्वका १६० मुलुकसँग व्यापार गरेकोमा ३१ मुलुकसँग मात्रै व्यापार नाफामा रहेको हो । बाँकी १२९ मुलुकसँगको व्यापार भने घाटामा देखिन्छ ।
घट्यो तरकारी, उठेन ढुवानी
तरकारीको मूल्य निरन्तर ओरालो लाग्दा सर्लाहीका किसान मारमा परेका छन् । यहाँका किसानले उत्पादन गरेको मौसमी तरकारीले अहिले मूल्य पाउन सकेको छैन । तरकारी टिपेर बजारसम्म ल्याएको
यस्तो छ तरकारी र फलफूलको आजको बजार मूल्य
कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
तेस्रो डम्बर रानाभाट स्मृति कपको च्याम्पियन पुलिस
बाँकेको खजुरामा भएको ‘तेस्रो डम्बर रानाभाट स्मृति कप–२०८१’ प्रतियोगिताको उपाधी जिल्ला प्रहरी कार्यालय बाँके टिमले उचालेको छ । बाँके खजुरा ३ स्थित धौलागिरी विद्यालयको खेल मैदानमा भएको फाइनल प्रतिस्पर्धामा पेनाल्टी सुटको आधारमा जिल्ला प्रहरी बाँकेको टिमले उपाधी उचाल्न सफल भएको हो ।
झुत्रा नोट साट्न मिल्ने
च्यातिएका, पुराना र झुत्रा नोट साट्न सकिने नेपाल राष्ट्र बैङ्कले जनाएको छ । वित्तीय चेतनाका लागि केन्द्रीय बैङ्कले जारी गरेको सूचना अनुसार आफूसँग भएको च्यातिएको, मकिएको, गलेको, जलेको,
दोलखामा फल्यो जुम्लाको स्याउ
दोलखाको मेलुङ गाउँपालिका–४, फुर्केसल्लाका किसान रणबहादुर कार्कीले आफ्नो बगैँचामा पहिलो पटक जुम्लाको स्याउ फलाउनुभएको छ । रोपेको तीन वर्षमै असाध्यै आकर्षक दाना र स्वादिलो जु
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपियाँ २८ पैसा र बिक्रीदर १३८ रूपियाँ ८८ पैसा कायम भएको छ ।
सुक्न थाल्यो बाली
लामो समयदेखि पानी नपर्दा यहाँका किसान मर्कामा परेका छन् । रुकुमपूर्व हिमाली जिल्ला भएकाले सिँचाइको सुविधा नहुँदा यस जिल्लाको हिउँदे बाली सुक्न थालेको छ । सिँचाइको सुविधा नहुँदा
भारतको आर्थिक वृद्धि दर ६.८ प्रतिशत पुग्ने अनुमान
भारतको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) आर्थिक वर्ष सन् २०२५–२६ (अप्रिल २०२५–मार्च २०२६) को अवधिमा ६.३–६.८ प्रतिशतको दायरामा बढ्ने अनुमान गरिएको छ ।
मह प्रशोधन उद्योग सञ्चालन
जाजरकोटको खलङ्गा साना किसान कृषि सहकारी संस्थाले पहिलो पटक मह प्रशोधन उद्योग स्थापना गरेको छ । सहकारीले इन इलम परियोजना अन्तर्गत हेल्भेटास नेपालसँगको सहकार्यमा खलङ्गा
इजरायलमा कामदार पठाउन सम्झौता
इजरायलमा युुद्धको त्रास कम भएसँगै इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक श्रमिक (केयरगिभर) मा जान छनोट भएका २६ जनाको करार सम्झौता आएको छ । इजरायलमा युुद्धको त्रास
पोखरामा भूमिगत विद्युत् आपूर्ति
नेपाल विद्युत् प्राधिकरणले पर्यटकीय नगरी पोखरामा भूमिगत वितरण प्रणालीमार्फत विद्युत् आपूर्ति दिन सुरु गरेको छ । पोखरा–भरतपुर वितरण प्रणा
कार्बनको रकम खर्च गर्न कार्यविधि बन्दै
विश्व बैङ्कसँग सम्झौता भएपछि कार्बन व्यापारबाट नेपाल सरकारले कुल एक अर्ब ६० करोड रुपियाँ प्राप्त गर्ने निश्चित भइसकेको छ तर कार्बन व्यापारको लाभ समुदायसँग कसरी बाँडफाँट गर्ने भन्नेबारेमा
मस्र्याङ्दीमा जुट्यो लगानी
मस्र्याङ्दी नदी जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ । गोरखा, लमजुङ र तनहँु भएर बग्ने मस्र्याङ्दी नदीमा एम. ए. पावर प्रालिले निर्माण गर्ने ९० मेगावाटको अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा कुमारी बैैङ्कको अगुवाइमा लगानी जुटेको हो ।
आजदेखि विमानस्थल सोह्र घण्टा खुल्ने
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज (शनिबार) देखि दैनिक १६ घण्टा सञ्चालनमा आउने भएको छ । विमानस्थल पूर्वाधार विस्तारका व्रmममा सञ्चालित तीन वटा आयोजनामध्ये धावनमार्गको ७५
सुनचाँदीको मूल्य बढ्यो
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । स्थानीय बजारमा प्रतितोला सुनको मूल्य रु दुई हजार तीन सयले बढेको छ ।
यस्तो छ तरकारी र फलफूलको आजको बजार मूल्य
कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
बाउन्न करोडको सुन्तला बिक्री
यस वर्ष पाल्पाबाट ५२ करोडभन्दा बढी मूल्यको सुन्तला बिक्री भएको छ । जिल्लाका छ पालिकाका किसानले यस वर्ष ५२ करोडभन्दा बढीका सुन्तला बिक्री गरेको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ ।