नेपालीलाई मलेसिया घुम्न आग्रह
नेपालका लागि मलेसियाका कार्यवाहक राजदूत मोहम्मद फिरदस आजमानले नेपालीलाई मलेसिया घुम्न जान आग्रह गर्नुभएको छ ।
प्रसारण लाइन निर्माणमा तीव्रता
मर्स्याङ्दी कोरिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत लमजुङको उदिपुर सबस्टेसनबाट तनहुँको आँबुखैरनीस्थित
आन्तरिक रोजगारी प्रवर्धन गर्नुपर्ने
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगारीलाई प्रवर्धन गर्नुपर्ने बताउनुभएको छ
आजको विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३५ रुपैयाँ ४४ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ०४ पैसा कायम भएको छ ।
किवीभन्दा अलैँचीबाटै फाइदा
किबीभन्दा अलैँचीबाटै दसौँ गुणा फाइदा हुने मकै बारी मासेर किवी लगाएका किसान विनोद खतिवडाले बताउनुभएको छ ।
‘पुँजीबजारको निष्पक्ष र पारदर्शी विकासका लागि प्रतिबद्ध छु’
नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले निष्पक्ष र पारदर्शी तरिकाले पुँजीबजारको विकासका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
आयोजना वर्गीकरण नहुँदा समस्या देखियो: अर्थमन्त्री पौडेल
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकास आयोजना कार्यान्वयनमा लागि तीन तहका सरकारबिच क्षेत्राधिकार परिभाषित हुन नसक्दा तथा आयोजना वर्गीकरण नहुँदा समस्या देखिएको बताउनुभएको छ।
पाँच दिन लगातार घटेको नेप्से उच्च अङ्कले बढ्यो
पछिल्लो पाँच दिन लगातार घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा बुधबार भने उच्च अङ्कको वृद्धि देखिएको छ।
च्याउ बेचेर वार्षिक पच्चिस लाख आम्दानी
अमरगढी नगरपालिका–२, मौरडाका खेमराज जोशीले छ वर्षअघि दुई लाख ५० हजार रुपियाँ लगानी गरेर व्यावसायिक च्याउ खेती सुरु गर्नुभएको थियो ।
लुम्बिनीमा पुँजीगत खर्च सुस्त
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकमा लुम्बिनी प्रदेश सरकारको पुँजीगत खर्च निराशाजनक देखिएको छ ।
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, युएई दिराम, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, कुवेती दिनार, बहराइन दिनार र ओमनि रियालको मूल्य बढेको छ । यस्तै, युरोपियन युरो, अस्ट्रेलियन डलर, क्यानेडियन डलर, जापानी येनको मूल्य भने घटेको छ ।
सामुदायिक वन उद्यमशील बन्दा उपभोक्तालाई लाभ
नवलपुरका सामुदायिक वनहरू उद्यमशील बन्दा त्यसका उपभोक्ताले आर्थिक लाभ लिन थालेका छन् ।
अवैध आयातले चिनी उद्योग समस्यामा
चिनी उद्यमीले नेपालमा अवैध चिनी आयातका कारण आफूहरू सङ्कटमा पर्दै गएको बताएका छन् ।
आर्थिक सम्बन्ध विस्तारलाई उच्च प्राथमिकतामा राख्न आग्रह
नेपाल उद्योग परिसङ्घले प्रस्तावित राजदूतहरूसँग आर्थिक सम्बन्ध विस्तारलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेको छ ।
सङ्खुवाखोलामा चार बैङ्कले लगानी गर्ने
सङ्खुवाखोला जलविद्युत् आयोजना निर्माणका लागि सिटिजन्स बैङ्क इन्टरनेसनलको अगुवाइमा चार बैङ्क तथा वित्तीय संस्थाले ऋण लगानी गर्ने भएका छन् ।
सम्पत्ति शुद्धीकरण निवारण कार्यदल गठन
सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण गर्ने कार्यलाई थप प्रभावकारी बनाउन सात सदस्यीय कार्यदल गठन गरिएको छ ।
आय विवरण पुस मसान्तसम्म पेस गर्न सकिने
वार्षिक एक करोड रुपियाँभन्दा बढीको कारोबार गर्ने करदाताले गत आर्थिक वर्षको आय विवरण पुस मसान्तसम्म पेस गर्न पाउने भएका छन् ।
रोजगारीले बढायो आत्मविश्वास
बेनी नगरपालिका–८ की ममता पौडेलले कोर स्माइल डेन्टल क्लिनिकमा काम गर्न थालेपछि आफूमा आत्मविश्वास बढेको महसुस गर्नुभएको छ । उहाँ बौद्धिक अपाङ्गता भएकी व्यक्ति हुनुहुन्छ ।
बैङ्कहरूको नाफा ७.५६ प्रतिशतले वृद्धि
सञ्चालनमा रहेका वाणिज्य बैङ्कले चालु आर्थिक वर्ष २०८१/८२ को कात्तिक मसान्तसम्ममा २२ अर्ब २९ करोड ८६ लाख रुपियाँभन्दा बढी खुद मुनाफा आर्जन गरेका छन् ।
बाह्र वर्षमा आठ अर्ब नगद अनुदान
सरकारले १२ वर्षको अवधिमा निर्यात अनुदानबापत झन्डै आठ अर्ब रुपियाँ वितरण गरेको छ ।
बाक्लो हुस्सुले हवाई उडानमा समस्या
भैरहवास्थित गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्दै आएका दुई विदेशी हवाई कम्पनीले एक महिना उडान रोक्ने तयारी गरेका छन् ।
सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी निर्देशक समितिको बैठकद्वारा सात सदस्यीय कार्यदल गठन गर्ने निर्णय
सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी कार्यलाई थप प्रभावकारी बनाउन सात सदस्यीय कार्यदल गठन गर्ने निर्णय भएको छ ।
सुनको मूल्य प्रतितोला दुई हजार एक सय बढ्यो
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै स्थानीय बजारमा आज प्रतितोला सुन रू. दुई हजार एक सय बढेको छ ।
गहुँ छर्ने बेलामा डिएपीको अभाव
बाँकेमा गहुँ छर्ने सिजनमा डिएपी मलको अभाव भएको छ । बाली लगाउने बेला मल नपाएपछि जिल्लाका अधिकांश किसान तनावमा छन् ।