नेपाल वेस्ट इन्डिज ‘ए’ विरुद्ध पहिले फिल्डिङ गर्दै
वेस्ट इन्डिज ‘ए’ विरुद्ध टी–२० सिरिजको पाँचौँ तथा अन्तिम खेलमा नेपालले फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिज ‘ए’ ले टस जितेर पहिले ब्याटिङ रोजेको हो ।
टी–२० विश्वकपका लागि वेस्ट इन्डिज टोलीको घोषणा
आइसिसी टी–२० विश्वकपका लागि वेस्ट इन्डिज टोलीको घोषण भएको छ ।
टी–२० विश्वकप खेल्ने नेपाली टोलीको बिदाइ
अमेरिका र वेस्ट इन्डिजमा आगामी जुन १ तारिखदेखि सुरु हुने आइसिसी टी–२० विश्वकप खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले शुक्रबार राति खेलाडी टोलीको बिदाइ गरेको हो ।
एक खेल अगाडि वेस्ट इन्डिजले जित्यो नेपालविरुद्धको सिरिज
पाँच खेलको टी–२० सिरिज एक खेल अगावै वेस्ट इन्डिज ‘ए’ले जितेको छ।नेपालको घरेलु मैदानमा बिहीबार वेस्ट इन्डिजले एक खेल अगाडि सिरिज ३-१ ले जितेको हो।
वेस्ट इन्डिजविरुद्ध कप्तान पौडेलको अर्धशतक
वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाली टोलीका कप्तान रोहित पौडेलले अर्धशतक बनाउनुभएको छ। यसअघि पहिलो खेलमा शतक र दोस्रो खेलमा अर्धशतक बनाउनुभएका पौडेलले चौथो खेलमासमेत अर्धशतक बनाउनुभएको हो।
नेपाललाई वेस्ट इन्डिजले दियो २१० रनको लक्ष्य
वेस्ट इन्डिज ‘ए’ विरुद्ध टी–२० सिरिजको चौथो खेलमा नेपालले जितका लागि दुई सय १० रनको चुनौतीपूर्ण लक्ष्य पाएको छ ।
नेपाल वेस्ट इन्डिज ‘ए’ विरुद्ध पहिले फिल्डिङ गर्दै
वेस्ट इन्डिज ‘ए’ विरुद्ध टी–२० सिरिजको चौथो खेलमा नेपालले फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिज ‘ए’ ले टस जितेर पहिले ब्याटिङ रोजेको हो ।
नेपालको टी–२० विश्वकप टोली घोषणा
आइसिसी टी–२० विश्वकपका लागि नेपाली टोलीको घोषणा भएको छ ।
वेस्ट इन्डिजसँग नेपाल ७६ रनले पराजित
वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित भएको छ। वेस्ट इन्डिजविरुद्धको टी–२० सिरिजको तेस्रो खेलमा चुनौतीपूर्ण २२८ रनको लक्ष्य पछ्याएको नेपाल १९ दशमलव २ बलमा १५१ रन बनाएर अलआउट भएको हो।
नेपाललाई वेस्ट इन्डिज ‘ए’ ले दियो २२८ रनको चुनौतीपूर्ण लक्ष्य
वेस्ट इन्डिज ‘ए’ विरुद्ध टी–२० सिरिजको तेस्रो खेलमा जितका लागि नेपालले दुई सय २८ रनको चुनौतीपूर्ण लक्ष्य पाएको छ ।
टी–२० विश्वकपका लागि अस्ट्रेलियाको टोली घोषणा
अमेरिका र वेस्ट इन्डिजमा जुन १ देखि आयोजना आइसिसी टी–२० विश्वकप क्रिकेटका लागि अस्ट्रेलियाले क्रिकेट टोलीको घोषणा गरेको छ ।
नेपाल वेस्ट इन्डिज ‘ए’ विरुद्ध फिल्डिङ गर्दै
वेस्ट इन्डिज ‘ए’ विरुद्ध टी–२० सिरिजको तेस्रो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।
आइसिसी टी–२० विश्वकप : भारत, इङ्गल्यान्ड र दक्षिण अफ्रिकाको टोली घोषणा
आइसिसी टी–२० विश्वकपका लागि भारत, इङ्गल्यान्ड र दक्षिण अफ्रिकाले मङ्गलबार खेलाडी टोलीको घोषणा गरेका छन् ।
लुम्बिनी प्रदेश च्याम्पियन
प्रथम वीर गणेशमान सिंह राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले जितेको छ । मूलपानी क्रिकेट मैदानमा सोमबार भएको फाइनलमा कर्णाली प्रदेशलाई ३१ रनले हराउँदै लुम्बिनी च्याम्पियन बनेको हो ।
टी–२० विश्वकप : न्युजिल्यान्ड टोलीको घोषणा
आगामी जुन १ तारिखदेखि अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आइसिसी टी–२० विश्वकप क्रिकेटका लागि न्युजिल्यान्डले खेलाडी टोलीको घोषणा गरेको छ ।
यू–१६ क्रिकेटमा १६ टोली
काठमाडौँ जिल्ला क्रिकेट सङ्घको आयोजनामा वैशाख १९ देखि ३० गतेसम्म जयकुमार नाथ शाह मेमोरियल यू–१६ अन्तर स्कुल टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।
‘खेलाडीले प्रेसर अझै म्यानेज गर्नसक्थे’
नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईले आफ्नो टोलीले अझ राम्रोसँग प्रेसरलाई म्यानेज गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल वेस्ट इन्डिज ‘ए’ सँग १० रनले पराजित
वेस्ट इन्डिज ‘ए’ विरुद्ध टी–२० सिरिजको दोस्रोे खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’ सँग १० रनले पराजित भएको छ ।
नेपाललाई वेस्ट इन्डिज ‘ए’ ले दियो १६१ रनको लक्ष्य
वेस्ट इन्डिज ‘ए’विरुद्ध टी–२० सिरिजको दोस्रो खेलमा जितका लागि नेपालाई वेस्ट इन्डिज ‘ए’ ले एक सय ६१ रनको लक्ष्य दिएको छ ।
नेपाल वेस्ट इन्डिज ‘ए’ विरुद्ध पहिले फिल्डिङ गर्दै
वेस्ट इन्डिज ‘ए’विरुद्ध टी–२० सिरिजको दोस्रो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।
नेपाल र वेस्ट इन्डिज ए बीच प्रतिस्पर्धा हुँदै
नेपाल र वेस्ट इन्डिज ए बीच आज पनि प्रतिस्पर्धा हुँदै छ । खेल मध्याह्न सवा १२ बजेबाट त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा सुरु हुनेछ ।
विश्वकपका लागि उत्कृष्ट १५ खेलाडी छान्न कठिन छ : कप्तान रोहित
नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले राष्ट्रिय टोलीका लागि सम्भावना बोकेका धेरै खेलाडी रहेकाले ट्वान्टी–२० विश्वकपका लागि अन्तिम १५ खेलाडी छनोट गर्न चुनौतीपूर्ण हुने बताउनुभएको छ।
रोहित पौडेलको शतकमा वेस्ट इन्डिजविरुद्ध नेपाल ४ विकेटले विजयी
त्रिवि क्रिकेट मैदानमा पाँच खेलको सिरिजको पहिलो खेलमा नेपालले दुई बल बाँकी हुँदा ४ विकेटको जित निकालेको हो।
वेस्ट इन्डिजविरुद्ध कप्तान रोहित पौडेलको शतक
नेपालका कप्तान रोहितकुमार पौडेलले वेस्ट इन्डिज ‘ए’विरुद्ध शतक बनाउनुभएको छ ।