इन्दु काठमाडौँको ब्रान्ड एम्बेसडर
नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली काठमाडौँ गुर्खाजको ब्रान्ड एम्बेसडर बन्नुभएको छ ।
विश्वकप खेल्ने स्याङ्जाका खेलाडीलाई सम्मान गरिने
सन् २०२५ जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुने विश्वकप खेल्ने इतिहास बनाएका स्याङ्जामा तीन महिला क्रिकेट खेलाडीलाई अर्जुनचौपारी गाउँपालिकाले सम्मान गर्ने भएको छ ।
दयाहाङ विराटनगरको एम्बेसडर नियुक्त
नेपाल प्रिमियर लिग (एनपीएल) टोली विराटनगर किंग्सले आफ्नो गुडविल एम्बेसडरमा कलाकार दयाहाङ राईलाई नियुक्त गरेको छ ।
अष्ट्रेलिया एक खेल अगावै च्याम्पियन
पाकिस्तानविरुद्ध तीन खेलको टी–२० सिरिज घरेलु टोली अष्ट्रेलियाले एक खेल अगावै जितेको छ ।
मायादेवी मन्दिरमा लुम्बिनी लायन्सको जर्सी सार्वजनिक
नेपाल प्रिमियर लिग (एनपीएल) टोली लुम्बिनी लायन्सले लुम्बिनीको मायादेवी मन्दिरमा खेलाडीले लगाउने जर्सी सार्वजनिक गरेको छ ।
स्वदेश फर्कियो यु–१९ महिला क्रिकेट टोली
आइसिसी महिला यु–१९ टी–२० विश्वकपमा छनोट भएको नेपाली महिला टोली बिहीबार स्वदेश फर्किएको छ ।
यु–१९ महिलाले तय गरेको विश्वकप यात्रा
नेपाली महिला क्रिकेटले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालेको १८ वर्ष भएको छ । नेपाल सन् २००७ मा मलेसियामा भएको एसीसी च्याम्पियनसिप खेल्दै अन्तर्राष्ट्रिय मैदानमा प्रवेश गरेको थियो ।
भारतीय क्रिकेटर शिखर धवन कर्णालीमा अनुबन्ध
नेपाल प्रिमियर लिग (एनपीएल) टोली कर्णाली याक्सले विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरेको छ ।
नेपाली यु–१९ महिला विश्वकपमा
विश्व क्रिकेटमा नेपाली पुरुष यु–१९ क्रिकेटको छवि गर्व गर्नलायक छ । यु–१९ पुरुष क्रिकेटले आठ पटक विश्वकप खेलेको छ ।
नेपाल महिला यु–१९ टी–२० विश्वकपमा छनोट
नेपाल आइसिसी महिला यु–१९ टी–२० विश्वकपमा छनोट भएको छ ।
नेपाललाई युएईले दियो ८४ रनको लक्ष्य
आइसिसी महिला यु–१९ टी–२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा घरेलु टोली युएईले जितका लागि नेपाललाई ८४ रनको लक्ष्य दिएको छ ।
जित्नैपर्ने दबाबबिच युएईसँग बलिङ गर्दै नेपाल
आइसिसी महिला यु–१९ टी–२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले अहिले घरेलु टोली युएईविरुद्ध बलिङ गर्दैछ ।
पूजाको शतकमा नेपालले कुवेतलाई एक सय ६५ रनले हरायो
कप्तान पूजा महतोको कीर्तिमानी शतकसँगै अलरान्डर प्रदर्शनमा नेपालले युएईमा जारी आइसिसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोट खेलमा नेपालले कुवेतलाई एक सय ६५ रनले हराएको छ ।
सुदूरपश्चिम रोयल्सको जर्सी सार्वजनिक
नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले मङ्गलबार आफ्नो जर्सी सार्वजनिक गरेको छ ।
लुम्बिनीको ब्रान्ड एम्बेसडरमा नायक राजेश हमाल
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि लुम्बिनी लायन्सले नायक राजेश हमाललाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ ।
‘नेपाली क्रिकेट पारसको मात्र होइन’
नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले नेपाली क्रिकेट पारस खड्काको मात्र नभएको र पारसले चलाएको भन्ने भ्रमबाट मुक्त हुन सबैमा आग्रह गर्नुभएको छ ।
महिला टी–२० सिरिज विराटनगरलाई
प्रथम नेपाल हब महिला टी–२० क्रिकेटको अन्तिम खेल पाहुना टोली राजविराजले जितेको छ।
भारतीय प्रशिक्षक गम्भीरद्वारा रोहित र कोहलीको समर्थन
भारतीय प्रशिक्षक गौतम गम्भीरले सोमबार रोहित शर्मा र विराट कोहलीलाई ‘अविश्वसनीय रूपमा कडा व्यक्ति’ भन्दै आलोचकहरूलाई गलत साबित गर्न र अस्ट्रेलियामा फर्म हासिल गर्न सक्षम रहेको बताउनुभएको छ ।
नेपालले थाइल्यान्डलाई १०६ रनले हरायो
आइसिसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोटको चौथो खेलमा नेपालले थाइल्यान्डलाई एक सय ६ रनले हराएको छ ।
थाइल्यान्डलाई नेपालले दियो एक सय ४० रनको लक्ष्य
आइसिसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोट खेलमा नेपालले थाइल्यान्डलाई एक सय ४० रनको लक्ष्य दिएको छ ।
महिला टी–२० क्रिकेटमा विराटनगर विजयी
नेपाल क्रिकेट फाउन्डेसनको आयोजना तथा क्रिकेट विथ वाउण्ड्रीको सहयोगमा विराटनगरमा जारी प्रथम नेपाल हब महिला टी–२० क्रिकेट प्रतियोगिता विराटनगर विजयी भएको छ ।
यु–१९ एसिया कप टोलीको घोषणा
मङ्सिर १४ देखि २३ गतेसम्म संयुक्त अरव इमिरेट्स (युएई) मा अयोजना हुने यु–१९ एसिया कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा भएको छ ।
सूदुरपश्चिम रोयल्सलाई कुमारी जवको साथ
नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्स र कुमारी जबबिच प्रायोजन सम्झौता भएको छ ।
‘कर्णाली याक्स’को जर्सी सार्वजनिक
नेपाल प्रिमियर लिग (एनपीएल) टोली कर्णाली याक्सले आफ्नो खेल पोसाक (जर्सी) सार्वजनिक गरेको छ ।