यु–१९ महिला विश्वकप क्रिकेट छनोट: नेपालले आज युएईविरुद्ध खेल्ने
आइसिसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल युनाइटेड अरब इमिरेट्स [युएई] विरुद्ध खेल्ने भएको छ ।
लोमान्थाङमा पोखरा एभेन्जर्सको जर्सी सार्वजनिक
एनपीएलको सबैभन्दा महंगो टिम पोखरा एभेन्जर्सको जर्सी सार्वजनिक गरिएको छ । टिमका प्रमुख सल्लाहकार एवं मेन्टर जोन्टी रोड्सले मुस्ताङको लोमान्थाङ पुगेर जर्सी सार्वजनिक गर्नुभएको हो ।
विश्वकप लिग–२ : युएईमाथि ओमानको सहज जित
आइसिसी विश्वकप लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजमा घरेलु टोली ओमानले संयुक्त अरव इमिरेट्स (युएई) माथि सहज जित निकालेको छ ।
क्रिकेट टोली स्वदेश फिर्ता
आइसिसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका र क्यानडामा दुई वटा त्रिकोणात्मक सिरिज सकेर नेपाली राष्ट्रिय क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको छ ।
दोस्रो खेलमा नेपाल १०८ रनले विजयी : कुवेत २२ रनमा अलआउट
आइसिसी महिला यु–१९ विश्वकप एसिया छनोटमा नेपालले कुवेतलाई १०८ रनले पराजित गरेको छ।
थाइल्यान्डमाथि नेपालको सानदार जित
यु–१९ महिला विश्वकप एसियाली छनोटको पहिलो खेलमा नेपालले थाइल्यान्डमाथि सानदार जित निकालेको छ ।
सुदूरपश्चिमलाई यु–१९ क्रिकेट उपाधि
नरेश श्रेष्ठ स्मृति यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ ।
एनपीएल : पूर्व भारतीय यू–१९ कप्तान चन्द लुम्बिनी लायन्समा अनुबन्ध
भारतीय यू–१९ विश्वकप विजेता कप्तान तथा आईपीएल स्टार उन्मुक्त चन्द नेपाल प्रिमियर लिग (एनपीएल) का लागि लुम्बिनी लायन्समा अनुबन्धित हुनुभएको छ ।
एसपीए कैलाली प्रिमियर लिग माघमा
एसपीए कैलाली प्रिमियर लिग (एसपीए केपीएल) आगामी माघमा हुने भएको छ ।
कुशलको कीर्तिमान तोड्ने लोफ्टी–इटन चितवनमा
नेपाली अलराउन्डर कुशल मल्लको कीर्तिमान तोड्ने जान निकोल लोफ्टी–इटनलाई चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल) को लागि अनुबन्ध गरेको छ ।
मधेश र कर्णाली प्रदेश विजयी
विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश र कर्णाली प्रदेशले विजयी भएका छन् ।
आँधीहुरीको सम्भावनापछि नेपाल र स्कटल्यान्डको खेल रद्द
आँधीहुरीको सम्भावनापछि आइसिसी विश्वकप लिग–२ मा नेपाल र स्कटल्यानन्डबिचको खेल रद्द भएको छ ।
यू–१९ क्रिकेटः सुदूरपश्चिम फाइनलमा
नरेश श्रेष्ठ स्मृतिद्वारा विराटनगरमा आयोजित ‘यू–१९ पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट’ प्रतियोगिताको फाइनलमा सुदूरपश्चिम प्रदेश पुगेको छ । सोमबार भएको खेलमा कोसी प्रदेशमाथि एक सय २३ रनको विशाल जीत निकाल्दँै सुदूरपश्चिम फाइनलमा पुगेको हो ।
स्कटल्यान्ड र नेपालबीचको खेल छ ओभरमा पुनः रोकियो
आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक शृङ्खलाअन्तर्गत स्कटल्यान्ड र नेपालबीचको खेल छ ओभरमा पुनः रोकिएको छ । यसअघि वर्षाका कारण १ ओभरमा खेल रोकिएको थियो ।
विश्वकप लिग-२ : स्कटल्याण्डविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल
आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत स्कटल्याण्डविरुद्ध नेपालले सुरुमा ब्याटिङ गर्दैछ ।
स्कटल्याण्डविरुद्धको खेलमा चोटग्रस्त करण र भीमलाई आराम : सागर र देवलाई मौका
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्डविरुद्ध आज हुने प्रतिस्पर्धामा नेपाली टिमका तीव्र गतिका बलर करण केसी र ब्याट्सम्यान भीम सार्की मैदान बाहिर हुने भएका छन्।
विश्वकप लिग-२ : स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दै नेपाल
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपालले स्कटरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। यो खेल अमेरिकाको डालासस्थित ग्रान्ड पिएरे मैदान सोमबार राति १० बजेर १५ मिनेटमा सुरु हुनेछ।
विश्वकप लिग-२ : अमेरिकाविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल
नेपालले आइसिसी विश्वकप लिग-२ अन्तर्गत अहिले अमेरिकाविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ। टस जितेर नेपालले अमेरिकालाई ब्याटिङको निम्तो दिएको छ।
हङकङ सिक्सेस : क्वाटरफाइनलमा श्रीलङ्कासँग पराजित नेपालले प्लेट सेमिफाइनल खेल्ने
हङकङ सिक्सेस क्रिकेटको क्वाटरफाइनलमा पराजित नेपालले प्लेट सेमिफाइनल खेल्ने भएको छ।
विश्वकप लिग-२ : नेपाल र अमेरिकाको प्रतिस्पर्धा हुँदै
नेपालले आइसिसी विश्वकप लिग-२ मा शनिबार राति अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। लिग-२ को अघिल्लो खेलमा स्कटल्यान्डमाथि सहज जित निकालेको नेपाल उच्च मनोबलका साथ मैदानमा हुनेछ।
हङकङ सिक्सेस : नेपाल क्वाटरफाइनलमा श्रीलङ्कासँग पराजित
हङकङ सिक्सेसको क्वाटरफाइनलमा नेपाल श्रीलङ्कासँग ४० रनले पराजित भएको छ। दुई जितसहित पूल ‘बी’को विजेता बनेर क्वाटरफाइनल पुगेको नेपाल एक हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ।
इंग्ल्याण्डलाई ६ विकेटले हराएको नेपालसँग अस्ट्रेलिया स्तब्ध
हङकङ सिक्सेसमा नेपालले लगातार दोस्रो जित निकालेको छ । पूल ‘बी’को अन्तिम खेलमा नेपालले शनिबार बिहान अस्ट्रेलियामाथि ११ रनको जित निकालेको हो ।
एक खेल अगाडि नेपाल ‘हङ्कङ सिक्सेस’को क्वाटरफाइनल प्रवेश
पाल ‘हङ्कङ सिक्सेस’को क्वाटरफाइनलमा प्रवेश गरेको छ। पहिलो खेलमा इङ्ल्याण्डमाथि छ विकेटले विजयी भएको थियो। नेपालको समूहमा रहेको अस्ट्रेलियाले ३४ रनको जित निकालेसँगै नेपाल एक खेल अगाडि क्वाटरफाइनल पुगेको हो।
नेपालले इङ्ल्याण्डलाई छ विकेटले हरायो
नेपालले ‘हङ्कङ सिक्सेस’को पहिलो खेलमा इङ्ल्याण्डलाई छ विकेटले पराजित गरेको छ ।