रक्तरोग विशेषज्ञ डा.नीरजकुमार सिंहका अनुसार मानव रगतमा पाइने रातो गोलाकार रक्त कोषिकाको स्वरूप परिवर्तन भई हँसियाजस्तै आकारमा परिवर्तन हुने रोगलाई सिकलसेल एनिमिया भनिन्छ । जिनमा हुने खराबीले गर्दा लाग्ने यो रोग आमाबुबाबाट छोराछोरीमा सर्ने गर्छ । नेपालमा यो रोग खासगरी पश्चिम तराईका थारु जातिमा बढी पाइने सिंह बताउनुहुन्छ ।
चिकित्सा शिक्षालाई एकीकृत र योजनाबद्ध रूपमा विस्तार गर्न चिकित्सा शिक्षासम्बन्धी प्रतिष्ठानलाई एकीकृत छाता ऐन अन्तर्गत सञ्चालन गरिने भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनावश्यक रूपमा (स्थान नभएर वा जनशक्ति नभएर पनि) उपकरण खरिद गरेका अस्पताललाई स्पष्टीकरण सोध्न निर्देशन दिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत नेतृत्वमा ६ सदस्यीय टोली आज स्विजरल्याण्डको जेनेभा प्रस्थान गर्ने भएको छ ।
बिरामी जाँच गर्दा चिकित्सकहरूले लिने ओपिडी शुल्क आज (सोमबार) देखि वृद्धि भएको छ । नेपालका चिकित्सकहरूको छाता संस्था नेपाल चिकित्सक सङ्घ (एनएमए) र निजी अस्पताल सञ्चालकहरूको छाता संस्था एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले जेठ १ गतेदेखि लागू हुने गरी ओपिडी शुल्क बढाउने निर्णय गरेको हो ।
कम्प्युटर, ल्यापटप, मोवाइलजस्ता डिजिटल उपकरणहरू मानिसका अत्यावश्यक सामग्री भित्र पर्छन् । यस्ता डिजिटल उपकरणहरुले दैनिकी जति सहज बन्दै गइरहेको छ, मानवस्वास्थ्यमा पर्ने असर पनि उत्तिकै बढ्दै गएको विभिन्न अध्ययनहरुले देखाएको छ ।
गीतकार तथा पूर्व सैनिक बलबहादुर परियारको क्यान्सरको उपचार गर्न परिवारले आर्थिक सहयोगको गर्न अपिल गरेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले सूर्तीजन्य प्रदार्थको कर बढाउन पहल गर्ने बताउनुभयो। स्वास्थ्य पत्रकारसँगको अन्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले नेपालमा अर्थतन्त्र बिग्रिएको बेला सूर्तीजनय पदार्थ कर बढाएर क्यान्सरका बिरामीको उपचारमा राहत पुग्ने बताउनुभयो।
देशकै पुरानो अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) को पुरानो भवनमा विशिष्ट व्यक्ति (भिआईपी र भिभिआइपी) उपचार कक्षहरू लामो समयदेखि सुनसान छ ।
सरकारले मिडवाइफ (महिलालाई सम्मानजनक प्रसूति गराउने दक्ष स्वास्थ्यकर्मी)को उचित नीतिगत व्यवस्थापन एवम् परिचालन गर्न नसकेको देखिएको छ।
नेपालमा पूर्ण स्तनपान गराउनेको सङ्ख्या घट्दो छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हरेक पाँच वर्षमा गर्ने सर्वेक्षणमा पूर्ण स्तनपान गराउने आमाको सङ्ख्या घटेको देखाएको हो ।
सरकारले नियमित खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई लक्षित गर्दै ‘बृहत् खोज र खोप अभियान’ सुरु गर्ने भएको छ।
वीर अस्पतालमा टेलिमेडिसिनबाट दैनिक ५० जनाले सेवा लिने गरेका छन् । अस्पतालको टेलिमेडिसिन विभागका मेडिकल अधिकृत डा.सञ्जय धरेलका अनुसार सेवा सुरु भएदेखि अहिलेसम्म २१२ जनाले सेवा लिइसकेका छन् ।
हाम्रो समाजमा महिनावारीको विषयमा खुलेर कुरा गर्न अझै पनि हिचकिचाउँछन् । महिनावारीको विषयमा खुल्न नसकेको हाम्रो समाजमा ललितपुर खोकनाका ज्ञान महर्जनले भने यस्तो सोचमा परिवर्तन ल्याउन लामो समयदेखि अभियान नै सञ्चालन गर्दै आउनुभएको छ ।
नेपालमा आर्थिक वर्ष २०७८/७९ मा ४५३ जना आयातीत औलोका बिरामी पुष्टि भएका छन् । औलो दिवसको अवसरमा स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले एक कार्यक्रम गर्दै सो तथ्याङ्क सार्वजनिक गरेको हो ।