अनलाइन प्रयोगकर्ता आठ बालबालिकामध्ये एक जना अनलाइन यौन शोषणको शिकार हुने गरेका छन् ।
पछिल्लो समय जलनका घटना बढ्दै गएका छन्। स्वास्थ्य सेवा विभागले सार्वजनिक गरेको तथ्याङ्कले प्रत्येक वर्ष जलनका घटना बढ्दै गएको देखाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा.कृष्णप्रसाद पौडेलले आर्थिक वर्ष २०८१÷८२ मा १३ हजार ५०२ जना हिंसा पीडितले अस्पतालको एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबाट सेवा लिएको जानकारी दिनुभयो ।
एड्सबाट मृत्यु भएका व्यक्तिहरूको सम्झना प्रत्येक वर्ष डिसेम्बर १ मा विश्व एड्स दिवस मनाइन्छ ।
नेपालमा एचआइभी सङ्क्रमितको सङ्ख्या घट्दै गएको सरकारी तथ्याङ्कले देखाएको छ ।
३८ औँ विश्व एड्स दिवसको अवसरमा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले सार्वजनिक गरेको तथ्याङ्कले कुल एचआइभी सङ्क्रमित मध्ये ७७ प्रतिशत उपचारमा रहेका छन् ।
जेनजी आन्दोलनको दुई महिना बितिसक्दा पनि केही घाइते अस्पतालमा उपचाररत छन् ।घाइते मध्येका बझाङका २० वर्षीय पारस बोहोरा र बाजुराका २१ वर्षीय साजन रोकाया वीर अस्पतालमा उपचाररत हुनुहुन्छ ।
पछिल्लो सयम मधुमेह संसारभर महामारीको रुपमा देखिँदै आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा तीन लाख १२ हजार ३४२ जनामा, आर्थिक वर्ष २०८०/८१ मा पाँच लाख ८४ हजार ३४७ जनामा मधुमेह पुष्टि भएको थियो ।
निमोनिया सबै उमेर समूहका मानिसलाई देखिए पनि विशेषगरी पाँच वर्षमुनिका बालबालिका, वृद्धवृद्धा, दीर्घरोगी र रोग प्रतिरोधात्मक क्षमता कम भएकामा बढी देखिन्छ ।
जाडोयाम सुरु भएसँगै मौसमी फ्लुका बिरामी बढ्दै गएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मौसमी फ्लुका बिरामीको सङ्ख्या बढ्दै गएको छ ।
उपत्यका बाहिर जलन उपचार केन्द्र उपलब्ध नहुँदा जलन पीडित काठमाडौँ केन्द्रित हुनु परेको कीर्तिपुर अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन प्रा.डा.शंकरमान राई बताउनुहुन्छ ।
मौसम परिवर्तनसँगै बालबालिकालाई विभिन्न स्वास्थ्य समस्या निम्तिने गर्दछन्।यो मौसममा सङ्क्रमणजन्य रोगका साथै श्वासप्रवास सम्बन्धि समस्याले बालबालिकालाई बढी दुख दिने चिकित्सक बताउछन् ।
नेपाल नर्सिङ संघकी अध्यक्ष प्रा. चन्द्रकला शर्माले आन्दोलनरत नर्सले अघि सारेका माग कुनै मेडिकल व्यवसायी, अस्पताल सञ्चालक र चिकित्सकसँग नभएर सरकारसँग भएको स्पष्ट पार्नुभयो।
खोटाङ घर भएकी ३४ वर्षीया मीनाश्री राईको मृत्यु भएपछि आफन्तले सुत्केरी गराउने क्रममा लापरबाही भएको भन्दै अस्पताल परिसरमा प्रदर्शन र तोडफोड गरेका हुन्।
नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले पदभार ग्रहण गर्नुभएको छ।