पछिल्लो समय होली पर्व धुमधामसँग मनाउने प्रचलन बढ्दो छ । आफ्न्त एकै ठाउँमा भेला भएर एक अर्कोलाई रङ लगाएर मिठोमिठो खाएर यो पर्व मनाउने गरिन्छ ।
नेपालमा पनि मोटोपनको समस्या तीव्र गतिमा बढ्दो छ । इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखा(इडिसिडी)को तथ्याङ्क अनुसार सन् २००० देखि २०१६ मा नेपालमा बालबालिकामा मोटोपन ७.७ प्रतिशतले बढेको छ ।
बाहिनीहरू, ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) विरुद्धको खोप अभियानका बारेमा सुन्नुभएको छ ?
पछिल्लो सयम लामो सयमसम्म खोकी लाग्ने समस्या बढ्र्दै गएको छ । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा लामो समयसम्म रुघाखोकीका लागेका बिरामी आउने संख्या बढ्र्दै गएको छ ।
नेपालमा बालबालिकामा हुने क्यान्सर रोग प्रमुख स्वास्थ्य समस्याको रूपमा रहेको छ । नेपालमा कति बालबालिकालाई क्यान्सर हुन्छ भन्ने एकिन तथ्याङ्क नभए पनि इन्टरनेसनल एजेन्सी फर रिसर्च इन क्यान्सर का अनुसार नेपालमा प्रत्येक वर्ष १५ सय बालबालिकामा क्यान्सर हुने अनुमान गरिएको छ ।
नेपालमा आयोडिन प्रयोगकर्ताको अवस्था सुधारोन्मुख भए पनि आयोडिनको कमीले हुने स्वास्थ्य जोखिम कायम छ । उच्च पहाडी भौगोलिक बनावटले गर्दा नेपाली खानामा आयोडिनको कमी हुने हुँदा यसको कमीले हुने जोखिम कायम रहेको जानकारहरु बताउँछन् ।
स्वीट्जरल्यान्डस्थित वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था (आइक्यु)ले काठमाडौँलाई अस्वास्थ्य सहरको सूचीमा राखेको छ।
उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेको छैन । सरकारले उपेक्षित रोगलाई प्रथामिकतामा राख्न नसक्दा बेला बेलामा यस्ता रोग जनस्वास्थ्यको समस्याका रुपमा देखापर्ने गरेको छ ।
सरकारले आजबाट पाठेघरको मुखको क्यान्सर बनाउने ह्युमन प्यापिलोमा (एचपिभी) भाइरसविरुद्धको खोप अभियान सुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार उक्त खोप अभियान माघ २२ देखि फागुन ६ गतेसम्म चल्ने छ ।
आवासीय चिकित्सकले विभिन्न माग राखी सङ्घर्षको कार्यक्रम घोषणा गर्नुभएको छ । स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिको अगुवाइ ६ दिनदेखि आन्दोलनरत आवासीय चिकित्सकले मङ्गलबारदेखि थप काठमाडौं केन्द्रित सङ्घर्षका कार्यक्रम घोषणा गरेका हुन् ।
ह्युमन प्यापिलोमा (एचपिभी) भाइरसविरुद्धको खोप प्रारम्भिक किशोरावस्थामा लगाएमा प्रभावकारी हुने चिकित्सक बताउछन् ।
सरकारले माघ २२ गते फागुन ६ गतेसम्म ह्युमन प्यापिलोमा भाइरस(एचपिभी) विरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी अनुदान निलम्बन गर्ने निर्णयसँगै नेपालको स्वास्थ्य क्षेत्रका धेरै कार्यक्रम प्रभावित हुने देखिएका छन्।
आवासिय चिकित्सकहरुले निर्वाह भत्ताका विषयमा सरकार पक्षबाट जारी प्रस्तावलाई अस्विकार गरेका छन् । मङ्गलबार स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिले निर्वाह भत्ताका विषयमा सरकार पक्षबाट जारी प्रस्तावलाई अस्विकार गरेको हो ।
आवासीय चिकित्सकको निर्वाह भत्ता दिनुपर्ने विषयमा निजी कलेज र सरकाबिचको विवाद सुल्झिएको छ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई र स्वास्थ्य तथा जनसङ् ख्यामन्त्री प्रदिप पौडेलले माघ १४ गते मन्त्री स्तरीय निर्णय गर्नुहुँदै आवासीय चिकित्सकको निर्वाह भत्ता दिनुपर्ने विषयमा निजी कलेज र सरकाबिचको विवाद सुल्झाउनु भएको हो ।