पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको केरलाको लुका सकर फुटबल क्लबले विराट गोल्डकपको फाइनलमा स्थान बनाएको छ ।
स्पेन युरोकप छनोट खेलमा स्कटल्यान्डसँग स्तब्ध बनेको छ । मङ्गलवार राति भएको खेलमा स्पेन स्कटल्यान्डसँग २-० गोलले पराजित भयो ।
खोटाङका दुईसहित पाँच नेपाली युवा पाँच महिनादेखि मलेसियामा अलपत्र छन् । वैदेशिक रोजगारीको सिलसिलामा गत कात्तिकमा मलेसिया पुगेका उनीहरू नेपालस्थित म्यानपावर कम्पनीका एजेन्टको लापरबाहीका कारण अलपत्र परेका हुन् ।
जुगल गाउँपालिका–३ गुम्बा गाउँमा करेन्ट लागेर मृत्यु भएकी बालिकाको परिवारलाई नेपाल तरुण दल सिन्धुपाल्चोकले आर्थिक सहयोग प्रदान गरेको छ ।
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिटरब्याज पीडितको माग सरकारले पूरा गर्नुपर्ने बताउनुभएको छ ।
न्याय खोज्दै महोत्तरीको बर्दिवासकाट ११ दिन पैदल हिँडेर काठमाडौं पुगेका मिटरब्याज पीडितको आन्दोलनमा मधेश प्रदेश सरकारले ऐक्यबद्धता जनाएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले वैशाख ५ देखि १८ गतेसम्म काठमाडौंमा आयोजना हुने एसिसी प्रिमियर कप क्रिकेटका लागि २१ सदस्यीय प्रारम्भिक नेपाली टोलीको घोषणा गरेको छ ।
दाङमा एक व्यक्तिको हत्या भएको छ । जिल्लाको बंगलाचुली गाउँपालिका–२ मर्फेसमा मङ्गलबार राति ८ बजे तिर ४२ वर्षीय रेशम सुनारको हत्या भएको हो ।
मोरङको पथरीशनिश्चरे नगरपालिकाले नगरमा निर्माण गरिरहेको आधुनिक वधशाला (पशु काट्ने घर) निर्माण भइसके पनि उपकरणको अभावमा प्रयोगमा आउन सकेको छैन ।
टन्टलापुर घाममा टुक्र्याइरहन्छौ ढुङ्गा बनाउँछौै पहाड जत्रै गिट्टीको थुप्रो गिट्टीकै आकारमा उठ्ने गरी ठेला । डोकोको पिँधबाट झार्दै साउने झरी बिताइदिन्छौ बर्सात बालुवा ओसारी–ओसारी ।
सत्ता गठबन्धन दलका शीर्ष नेताको बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो ।
भाइबहिनीहरू, यस पटक तपाईंहरूलाई नेपालकै उत्कृष्ट विद्यालयमध्ये एक विद्यालयका बारेमा जानकारी दिँदै छौँ । देशकै मध्यभागमा रहेको भरतपुर महानगरपालिका–१० स्थित नारायणी उच्च माध्यमिक विद्यालय । यो स्कुल अहिले देशकै नमुना विद्यालय हो ।
गौतम बुद्धको मावलीस्थल कोलिय राज्यको राजधानी रहेको पश्चिम नवलपरासीको पण्डितपुर क्षेत्रको संरक्षण हुन नसक्दा ऐतिहासिक एवम् पुरातात्त्विक महत्त्वको क्षेत्र अतिक्रमण हुने क्रम बढ्दै गएको छ ।
मकवानपुरको बागमती गाउँपालिका–८ साततले राजबास पुलमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
पहाडी जिल्ला अछाममा जन्मिएकी मोडल तथा नृत्याङ्गना झरना बोहरा सुदूरपश्चिमको देउडा गीत अभिनयमा चर्चित बन्दै गएकी छिन् ।