नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले विकास निर्माणका सवालमा सबै राजनीतिक दल एकजुट बन्नुपर्ने बताउनुभएको छ ।
अर्थमन्त्री डा. प्रकाशसरण महतले मुलुकको अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा पर्न थालेको बताउनुभएको छ । अर्थतन्त्रको कठिनपूर्ण अवस्थाबाट देशले विस्तारै सकरात्मक दिसातर्फको बाटो समातेको उहाँको भनाइ छ ।
दुई क्लबबीच छोटो अवधिको लागि खेलाडी, प्रशिक्षक तथा प्रविधि आदान प्रदान गर्ने विषयमा सम्झौता भएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
सन् २०२३ मा ऊर्जासँग सम्बन्धित कार्बन डाइअक्साइड उत्सर्जन उच्च स्तरमा पुगेको छ, तर स्वच्छ प्रविधिको निरन्तर विस्तारका कारण विगतका वर्षहरूको तुलनामा वृद्धि सुस्त भएको अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) ले शुक्रबार जनाएको छ ।
मूर्तिकार महेन्द्र पुन मगरलाई मूर्ति बनाउन भ्याइनभ्याई छ । २८ बर्षीय मगरले दुई बर्षमा बाबु गुमाउनुभयो । आफु बुभ्mने भएपछि उहाँले बुवाको मुर्ति बनाउने सोच बनाउनुभयो ।
बेलगोरोड क्षेत्रमा सैन्य आईएल-७६ विमान दुर्घटनामा ज्यान गुमाउनेहरुको शव युक्रेनमा हस्तान्तरण गर्नको लागि रुस तयारी अवस्थामा रहेको स्थानीय सञ्चार माध्यमले शुक्रबार जनाएका छन् ।
म्याग्दी जिल्लामा संघीय सरकारमार्फत् चालुतर्फ तीन अर्व ४९ करोड, ५५ लाख ८४ हजार तीन सय ७५ रुपियाँ बजेट रहेको छ ।
चीनको उत्पादन क्षेत्रको लागि खरीद प्रबन्धक सूचकाङ्क (पीएमआई) फेब्रुअरीमा ४९.१ कायम भएको छ । गत महिना ४९.२ बाट तल झरेको राष्ट्रिय तथ्याङ्क ब्यूरो (एनबीएस) को तथ्याङ्कले शुक्रबार देखाएको छ ।
ताप्लेजुङमा एकसय ५४ जना मोतिबिन्दुका रोगीको शल्यक्रिया गरिएको छ । सदरमुकाम फुङ्लिङमा बुधबारदेखि सञ्चालित तीन दिने निःशुल्क आँखा शिविरमा सो सङ्ख्यामा मोतिबिन्दुका रोगीको आँखा शल्यक्रिया गरिएको हो ।
सामाजिक सञ्जालमा यौन उत्पीडनको ९९ वटा आरोप खेपिरहेका जापानी नगर प्रमुख (मेयर)ले शुक्रबार राजीनामा दिनुभएको छ । एक आधिकारिक अनुसन्धानले मध्य गिफु क्षेत्रको गिनान शहरका मेयर हिदेओ कोजिमामाथि सहकर्मीको स्तन र नितम्ब छुनेलगायत विभिन्न उत्पीडनका कार्यहरु गरेको आरोप लगाएको छ ।
नेपाली काँग्रेस कैलाली जिल्ला कार्यसमितिको बैठकमा सभापति र उपसभापति बिच बैठकपुस्तिका खोसाखोस भएको छ ।
प्रहरीले वैदेशिक रोजगारीमा लाखौं रकम ठगी गर्ने दुई जना पक्राउ गरेको छ ।
निर्माण सम्पन्न भएर पनि अलपत्र बनेका स्वास्थ्य चौकी भवनहरु धमाधम हस्तान्तरण गरिएको छ ।
क्यानडाका पूर्व प्रधानमन्त्री ब्रायन मुलरोनीको ८४ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गरी क्यानडास्थित सिटिभी न्यूजले जनाएको छ ।
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सरकारले सुशासनको हल्ला मात्र बढी गरेको बताउनुभएको छ । जनकपुरधामस्थित विमानस्थलमा सञ्चारकर्मीसँग आज कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।