जिल्लाको निस्दी गाउँपालिका–७ मा जिप दुर्घटना हुँदा एक जना घाइते हुनुभएको छ । निस्दी–६ अर्चलेका ६६ वर्षीय डिलमान राना घाइते हुनुभएको हो ।
सन् २०२३ को चौथो त्रैमासिकमा पर्यटन आगमनमा वृद्धिसँगै अकल्पनीय वित्तीय सङ्कटको सामना गरेको श्रीलङ्कामा आर्थिक पुनरुत्थान भएको श्रीलङ्का सरकारले शनिबार जनाएको छ ।
नेकपा (एमाले) अन्तर्गत रहेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले उपभोक्ताको शीघ्र र सुलभ न्यायका लागि उपभोक्ता अदालतको स्थापना गर्न माग गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वका विभिन्न मुलुकमा गएर राम्रो प्रगति पनि गरिरहेको बताउनुभएको छ ।शनिबार बिहान काठमाडौँमा आयोजित “प्रा. सूर्य सुवेदी महाविद्यावारिधिदेखि नोबेल पुरस्कार मनोनयनसम्म’’ नामक पुस्तक लोकार्पण समारोहमा बोल्नुहुँदै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो ।
सरकारको साझा न्यूनतम कार्यक्रम निर्धारण गर्न गठन भएको कार्यदलले गठबन्धन आबद्ध दलका शीर्ष नेतासमक्ष साझा न्यूनतम कार्यक्रम प्रस्तुत गरेको छ ।
टर्कीले पेट्रोल र डिजेलको मूल्य क्रमशः ३.७६ र २.६९ प्रतिशतले बढाएको छ । प्रतिलिटर पेट्रोल र डिजेलको मूल्य क्रमशः ४२.०६ टर्किस लिरा (१.३१ अमेरिकी डलर) र ४१.८६ लिरामा सीमित गरिएको छ ।
इजिप्टले गाजा पट्टीमा निर्दोष नागरिकहरूको सुरक्षा र उद्धार गर्न युद्धविराममा पुग्न प्रयास गरिरहेको राष्ट्रपति अब्देल–फताह अल–सिसीले बताउनुभएको छ ।
अस्ट्रेलियाका कोषाध्यक्ष जिम चाल्मर्सले कमोडिटीको मूल्यमा गिरावट र बेरोजगारीमा वृद्धिले अस्ट्रेलियाको आगामी सङ्घीय बजेटमा राजश्व प्रक्षेपणमा नकारात्मक असर पार्ने चेतावनी दिनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेवको पूजाअर्चना गर्नुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल महोत्तरी पुग्नुभएको छ । राष्ट्रपति पौडेलले महोत्तरीमा सालिक तथा सहिदको प्रतिमामा माल्यार्पण,अनावरण सहित धार्मिक स्थलमा विशेष पूजाअर्चना गर्नुभएको छ ।
समाजमा घटिरहेको यथार्थ घट्नालाई चित्रण गर्दै अभि सुनारको शब्द, सङ्गीत र समीक्षा अधिकारीको स्वरमा ‘मैले जितेर पनि हारे’ गीतको भिडियो सार्वजनिक भएको छ ।
मती बहाना बनाउन थालिन् म सचेत हुनुपर्ने थियो तर श्रीमतीको मायामा यति अन्धो भएछु अन्य कुरा सोच्न आवश्यक ठानिन् । मैले उनका सबै आवश्यकता पूरा गरे जस्तो लागेको थियो । उनी खुसी छन् भन्ठानेको थिएँ । उनको चरित्रमा
नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबिच एकता भएको छ । शनिबार दुई पार्टी बिच एकता भएको नेकपा (माओवादी केन्द्र) महासचिव देवप्रसाद गुरुङले विज्ञप्ति मार्फत जानकारी गराउनु भएको छ ।
मलाई त केवल रमाउनु छ धन र सुन हैन नुन र ऊन भए पुग्छ
प्राय: दसैँको आसपास वर्षमा एक-पटक बजारको अनुगमन हुने गर्छ त्यो पनि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा । अनि उद्योग वाणिज्य सङ्घका प्रतिनिधिलाई पनि टोलीको सदस्य राख्ने प्रचलन छ ।