जिल्लाको सुनवल‐२ रजहवामा रु एक करोड ५१ लाखको लागतमा निर्माण गरिएको पशु अस्पताल सञ्चालनमा आउन सकेको छैन ।
विसं २०८० असोज १७ देखि २१ गतेसम्म दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियोको संयुक्त आयोजनामा ‘मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्लेन एयर’ कार्यक्रम भव्यतापूर्वक सम्पन्न भयो ।
शुक्रबारको तुलनामा आज अमेरिकी डलरका साथै युरो र पाउन्ड स्ट्रलिङको मूल्यमा गिरावट आएको छ ।
गुणस्तर शिक्षाको प्रमुख आधार नै विद्यालय शिक्षा हो तर २०८० सालको एसइईको नतिजा हेर्दा यसको अवस्था ज्यादै कमजोर छ ।
रुपन्देहीमा उद्योग बन्द गराउनेको सङ्ख्या बढ्दै गएको छ । यहाँ दुई महिनामा एक सय आठ उद्योग बन्द भएका छन् ।
‘आमा’ शब्दको उच्चारण गर्दा उच्च सम्मान र महसुस गर्दा न्यानोपनको आभाष हुन्छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित छ ।
कवि हेम प्रभासको कवितासङ्ग्रह साँझमा सेल्फीको शुक्रबार सार्वजनिक गरिएको छ । कवि डा. नवराज लम्साल, श्रवण मुकारुङ र कलाकार सरोज खनाललगायतले कृति सार्वजनिक गर्नुभएको हो ।
गुञ्जन नारी साहित्य संस्थाले साहित्यका क्षेत्रका विशिष्ट योगदान पुर्याउने स्रष्टालाई सम्मान गरेको छ । संस्थाद्वारा बिहीबार राजधानीमा आयोजित २६ औँ वार्षिकोत्सवमा सो पुरस्कार तथा सम्मान प्रदान गरिएको हो ।
रसियाको किनो चलचित्र महोत्सवमा नेपालको छोटो चलचित्र ‘दी स्कुल वाल’ ले पहिलो पुरस्कार प्राप्त गरेको छ । ‘लाइट अफ दी वल्र्ड’ नारासाथ आयोजित रसियाको किनो फेस्टिभलमा सहभागी विभिन्न १२१ देशका तीन हजार ४९१ चलचित्रमध्येबाट ‘दी स्कुल वाल’ ले पहिलो स्थान हासिल गरेको हो ।
बालसाहित्यको महत्व उजागर तथा पठन संस्कृति प्रवर्धन गर्ने उद्देश्यसहित राजधानी काठमाडौँमा दुईदिने प्रथम अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन सुरु भएको छ ।
सातौँ एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्डमा कलाकार भुवन चन्द र वसुन्धरा भुसाललाई दीर्घ साधना सम्मान प्रदान गरिएको छ । अमेरिकाको न्युयोर्कमा सम्पन्न अवार्डमा उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेता/अभिनेतृसहित विभिन्न विधामा अवार्ड प्रदान गरिएको छ ।
बैङ्क तथा वित्तीय संस्थाबाट कर्जा लिएर सेयर बजारमा लगानी गर्नेलाई लक्षित नेपाल राष्ट्र बैङ्कले यसको सीमा तोकेको छ ।
रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दोस्रो चरणको भाषा र सिप परीक्षामा आठ हजारभन्दा बढी परीक्षार्थी उत्तीर्ण भएका छन् ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उत्पादन बढाएर आयात प्रतिस्थापन गर्नेतर्फ केन्द्रित हुन निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ ।