सुनसरीको इनरुवा नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा एसइई उत्तीर्ण दलित, अति विपन्न तथा मुस्लिम छात्रालाई साइकल वितरण गरेको छ ।
अल्जाइमर रोगको कमजोर प्रगतिलाई कम गर्न सक्षम दुई नयाँ औषधीहरू हालैका वर्षहरूमा सबैभन्दा ठूलो चिकित्सा विवादहरूमा फसेका छन् ।
सुदूरपश्चिमका सामाजिक विकासमन्त्री मेघराज खड्काले पोषणको अवस्था सुधार गर्न सुदूरपश्चिमका तीन जिल्लामा नौ करोड रुपियाँको बजेट छुट्याएर पोषणयुक्त आहार उत्पादन गरिने बताउनुभएको छ ।
जल तथा मौसमविज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले साताभर मनसुनी वायुको प्रभाव रहने जनाएको छ ।
नेपालको संविधानले व्यवस्था गरे अनुसार राज्यका सबै तह र निकायहरुमा समानुपातिक समावेशीकरण नभएको एक कार्यक्रमका सहभागीले औंल्याएका छन् ।
अमेरिकास्थित नेपाली राजदूतावासले ‘नेपाल डे’ कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएको छ ।
यस्तै गाउँपालिकामा धेरै कालीगण्डकीमा २२ हजार ३६६ जनाले स्वास्थ्य बीमा गरेक छन् भने फेदीखोलामा छ हजार ७३३, विरुवामा पाचँ हजार ६३७, आँधीखोलामा पाँच हजार ५६४, हरिनाशमा पाँच हजार १३२ र अर्जुन चौपारीमा चार हजार ८४३ जनाले गरेका छन् ।
कोहलपुर बृहत् सहरी खानेपानी सरसफाइ आयोजना, बाँकेको स्तरोन्नतिका लागि नगर विकास कोष र कोहलपुर बृहत सहरी खानेपानी उपभोक्ता संस्थाबिच करिब ९० लाख रुपियाँको ऋण सम्झौता भएको छ ।
एक हप्तामा जिल्ला प्रशासन कार्यालय गुल्मीबाट नागरिकता बनाउने भन्दा राहदानी बनाउने बढी रहेका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आँखाको उपचार पद्धतिलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ ।
नदीले धार परिवर्तन गरेपछि झोलुङ्गे पुलमा आवतजावत ठप्प भएको छ । कैलालीको गोदावरी नगरपालिका–९ भल्कास्थित खुटिया नदीमा बनेको झोलुङ्गे पुलमा आवतजावत ठप्प भएको हो ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार सार्वजनिक भएका छन्। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो।
नवलपुरको विनयी त्रिवेणी गाउँपालिका वडा नं.७ को नारायणी नदीको गण्डक ब्यारेज पुलमा एक जनाको शव फेला परेको छ ।
सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चित समयका लागि स्थगित भएको छ । शुक्रबार दिउँसो २ बजे प्रदेश सभा बैठक बोलाइएको थियो । उक्त बैठक कारणवश अर्को सूचना जारी नहुँञ्जेलसम्मका लागि स्थगित भएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिनुभयो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपाली समाजको विविधता नै नेपालीको पहिचान भएको बताउनुभएको छ ।