आकाशको जून टिपी दिन्छु भन्न जान्दिनँ म स्वतन्त्र छ माया मेरो कसमले बान्दिनँ म ।
समालोचकका रूपमा स्थापित एवं निबन्धकार ज्ञानु अधिकारीको ‘संवेदनाको समायोग’ (२०८०) पढ्दै जाँदा सर्वप्रथम नारीवादी भावना चेतनाले समृद्ध निबन्धसङ्ग्रह लाग्यो । यसमा रहेका ३७ वटै निबन्धले पुस्तकको मूल शीर्षकलाई सम्बोधन गरेको देखिन्छ र यी निबन्धमा सङ्कीर्ण संस्कार र परम्पराका विरोधमा संवेदनाका अनेक छालको समायोग भएको पाइन्छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित डोट्याली भाषा
“रहर गरेको ठाउँ त पुग्नै पर्यो !” आफू भनिरहेको हुन्थेँ । अनि बेलाबखत गोपाल पौडेललाई पनि सुनाउँथेँ । न्युजिल्यान्ड पुगेदेखि नै यो रहर थियो मेरो ।
साउनको सुन्दर महिना अनि मैदानमा विभिन्न हरिया घाँसको मखमली बिछ्यौना ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मुगाल भाषा
संसारभर कोभिड–१९ को कोलाहल मच्चिरहेको समयमा १० औँ हजार वैज्ञानिक, इन्जिनियर, प्राविधिक एउटा चामत्कारिक लाग्ने वैज्ञानिक अन्तरिक्ष अनुसन्धानको परियोजनामा जुटिरहेका थिए ।
साहित्यले सबैको हित गर्नु पर्छ । त्यसैले त ‘शब्दार्थौःसहित तस्य भावः साहित्यम’ ‘हितेन सहितं तस्य भावः साहित्यम्’ साहित्य मानिएको हो ।
बर्खायामको बाढीपहिरोले बिग्रिएका ग्रामीण सडकमा यातायातका साधन चल्न नसक्दा यात्रुलाई आउजाउ गर्न समस्या भएको छ ।
जलवायु परिवर्तनका कारण पानीका मुहान सुक्न थालेपछि विशालपुरवासी पानी पुनर्भरण पोखरी निर्माणमा जुटेका छन् । स्थानीयवासीले दुई वटा सामुदायिक वनमा १५ वटा रिचार्ज पोखरी निर्माण गरेका छन् । जलवायु परिवर्तनका कारण पानीका मुहान सुक्न थालेपछि मेलौली नगरपालिका–९, विशालपुरले पर्यावरणीय सन्तुलन कायम गर्न सामुदायिक नीति, २०८१ जारी गरेर पोखरी निर्माण सुरु गरेको हो ।
कर्णालीका अधिकांश सडक सुरक्षित छैनन् । भूगोल, विभिन्न समयमा आउने प्राकृतिक विपत् र निर्माण कम्पनीकै लापर्बाहीका कारण धेरै सडक असुरक्षित बन्दै गएका छन् ।
नवलपुरको बौदीकाली गाउँपालिकाले १८ करोडको लागतमा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न गरेको छ । केन्द्र सरकारको बजेटबाट भवन निर्माण गरिएको हो ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको कामले तीव्रता पाएको छ । एक हजार १२६ मिटर लामो सुरुङमार्गको आधाभन्दा बढी भाग खनेर सकिएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको ५४५ मिटर लामो सुरुङ खनिएको हो । दुई वटा बाइपास टनेल छिचोलिएको छ ।
नेपालीहरूको महान् पर्व दसैँ, तिहार र छठ नजिकिएपछि कामका लागि भारत गएका नेपाली चाडपर्व मनाउन ठुलो सङ्ख्यामा स्वदेश फर्किन थालेका छन् ।
हामी नेपाली अधिकांश कृषिकर्ममा परिचित छौँ । केही ज्ञान यसका विधि–प्रविधिबारे हामी र हाम्रा छोराछोरीलाई पनि थाहा छ ।