म लडेको देखेर मोटरसाइकलवालाले मौका छोपिहाल्यो ।
कालो रातमा पीडा र करुणा बोकेर गुन्जिरहेको छ माग्नेको गाना
पछाडि फर्केर हेर्नुहुन्छ भने मानिसको यायावरी जीवन सकिएको छैन । यायावर भनेको घोडा हो, जसले बस्न जानेको हुँदैन । असली घोडा थकाइ मार्न बस्दैन, उसले उभिएरै एउटा खुट्टा खुम्च्याएर पालैपालो थ
मोहिनी तिम्रो रूपलाई सलाम छ मिठो मुस्कानलाई प्रणाम छ
नेपालमा मुख्यतः मैथिली तथा भोजपुरी समुदायले मनाउने हिन्दुहरूको पर्वमध्ये महìवपूर्ण धार्मिक एवं सांस्कृतिकपर्व छठ (छइठ, छठी, षष्ठी) पर्व हो । यो पर्व मुख्यतः नेपालको मध्य र पूर्वी तराई क्षेत्रका साथै
सुखमय पारी सब संसार आयो रसिलो चाड तिहार !! कवि शिरामणि लेखनाथ पौड्यालका यी पङ्क्तिहरूले साँच्चै नै तिहारको चरित्र चित्रण गरेका छन् । तिहारले हाम्रा जीवनजगत्का विविध पक्षलाई समेटेको छ । यो धार्मिक पौराणिक दृष्टिले जति महìवको छ, सामाजिक सांस्कृतिक दृष्टि
निर्माणाधीन मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत तनहुँको मादी नदीमा निर्माण भइरहेको आर्क डिजाइनको पुलको ४५ प्रतिशत काम सकिएको छ ।
जुम्लाको तातोपानी गाउँपालिका-१ स्थित राका गाउँ र गाउँ तल रहेको तिला नदी ।
नगेन्द्रराज रेग्मीको चौथो कृतिका रूपमा नियात्रासङ्ग्रह ‘लन्डन डायरी’ लाई अनुसन्धान विमर्श नेपालले प्रकाशनमा ल्याएको छ ।
तब पो ऋतुकी रानी शरद ऋतु ! दसैँतिहार, छठ जस्ता महापर्वले नयाँ उत्साह, जाँगर र चेतना चम्काएको ।
सैपाल पर्वत शृङ्खला पूर्वी–दक्षिण मोहडा जो बाजुरा भएर बग्ने बुढीगङ्गा नदीको प्रायः समानान्तर हुँदै उत्तरबाट दक्षिणतिर शृङ्खलाबद्ध भएर फैलिएको छ ।
नेपाल संस्कृति, चाडपर्वको धनी देश हो । हाम्रा जातजाति, भौगोलिक परिवेश अनुसार भिन्नाभिन्नै चाडपर्व छन् ।
उसो त धेरै पटक पुगिएको थियो, सिलगढी ।
शुक्लाफाँटा नगरपालिका-१२ कालागौँडीका किसान खेतमा कात्तिके उखु रोप्दै । जिल्लाका दुई वटा चिनी मिल सञ्चालनमा आएपछि किसान उखु खेतीतर्फ आकर्षित हुँदै गएका छन् ।
चन्द्रागिरि पर्वत शृङ्खलाको फेदीमा सुन्दर नगर छ थानकोट ।