नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ८० को (८) मा नगर प्रहरी, सवारीचालक, बगैँचे, प्लम्बरलगायतका पद तथा सेवाबाहेक करारमा अन्य कर्मचारी नियुक्त गर्न पाइने व्यवस्था छैन ।
स्वतन्त्रता सीमारहित हुँदैन । सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने स्वतन्त्रता हाम्रो अभीष्ट होइन ।
युरोपेली आयोगले शुक्रबार युरोजोनमा अर्को वर्ष आर्थिक वृद्धि केही बढ्ने र मुद्रास्फीति घट्दै जाने भविष्यवाणी गरेको छ । यद्यपि आयोगले भू–राजनीतिक तनावसँग जोडिएको बढ्दो जोखिमको चेतावनी दिएको छ ।
हिजोआज धेरै व्यक्तिले आफ्नो आत्मवृत्तान्त लेख्ने गरेका छन् ।
गोरखामा मकै सुकाउने पर्व मनाइएको छ । यहाँका नेवार समुदायले परम्परागत रूपमा मनाउँदै आएको मकै सुकाउने पर्व शुक्रबार राति धूमधामका साथ मनाइएको हो ।
नेकपा एमाले इलामको जिल्ला कमिटी अध्यक्षमा गणेशप्रसाद बराल निर्वाचित हुनुभएको छ ।
धेरै भाषिक समुदायमा विभक्त हाम्रो देशमा युग अनुसार शिक्षाको विकास हुन नितान्त आवश्यक छ ।
लोकजीवनको दर्शन मौलिक भेष, भाषा, रहनसहन, कला तथा परम्परागत गीतमा गर्न सकिन्छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागले ’मातृभाषा साहित्यको १६ औँ शृङ्खलामा ‘सिर्जना, संवाद र विमर्श’ कार्यक्रम सम्पन्न भएको छ ।
अभिनेता सुशान्त कार्की र मोडल तथा अभिनेतृ गरिमा शर्माको अभिनय रहेको म्युजिक भिडियो ‘आधा मुटु’ सार्वजनिक गरिएको छ ।
नेपाली चलचित्र ‘ह्रस्व दीर्घ’ प्रदर्शनमा आएको छ । दक्षिण भारतीय कलाकारको समेत अभिनय रहेको चलचित्रले द्वन्द्व, प्रेम र सामाजिक कथालाई मुख्य विषय बनाएको छ ।
चलचित्र ‘दुःखी आत्मा’ को प्रदर्शन मिति तय भएको छ ।
चितवन जानुहुन्छ ? तासबारे कति थाहा छ ? खेल्ने होइन नि खाने तास ।
विस्तृत मर्मतसम्भार (सि–चेक) का लागि इटाली पुगेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज नफर्किंदै अर्को न्यारोबडी जहाज ‘ग्राउन्डेड’ हुने भएको छ ।