नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल पर्साले अन्तरदेशीय सीमा क्षेत्रमा हुनसक्ने अपराध र भन्सार छली रोक्न उच्च प्राथमिकता दिएको छ ।
सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा भएका उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।
नेपाल कृषिप्रधान देशका रूपमा चिनिन्छ ।
अहिले जति छ, त्योभन्दा बढी थियो सात वर्षअघि नेपालमा बिआरआईको चर्चा र चासो ।
राजनीतिक नेतृत्वको सोच, लक्ष्य, नीति र प्रतिबद्धतालाई नतिजामा रूपान्तरण गर्ने माध्यम सरकारी सेवा हो ।
गोरखा नगरपालिका वडा नं. ५ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका विष्णुबहादुर राना मगर विजयी हुनु भएको छ । आइतबार भएको उपनिर्वाचनमा निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भाइकाजी आलेलाई ८४ मतले पछि पार्दै उहाँ विजयी हुनु भएको हो ।
हिमाल पारिको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–५ मा अवस्थित टिटी ताल । पर्यटन प्रवद्र्धनकोे पर्खाइमा रहेको उक्त ताल सडक सञ्जालदेखि टाढा रहेपनि मुस्ताङ घुम्न आउने आन्तरिक पर्यटक कम मात्रमा यो ताल अवलोकन गर्न आउने गर्छन् ।
साखलाई बोलीचालीको भाषामा कसैको विश्वसनीयताका रूपमा बुझिन्छ ।
शनिबारदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुँदै छन् ।
हाम्रो देशको वन क्षेत्रका लागि पछिल्लो अनुसन्धान तथ्याङ्कले देखाए अनुसार कुलभूमि क्षेत्रको ४५.३१ प्रतिशत भूभागमा वन क्षेत्र रहेको छ ।
डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ मा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार धिरेन्द्र कुमार साह जितेका छन् ।
यस वर्षको डिसहोम १२ खरी कथालेखन प्रतियोगितामा कथाकार विष्णु पादुकाको कथा ‘माग्युद् खोना’ प्रथम बनेको छ ।
गायक समीर आचार्य र गायिका अन्नु चौधरीको आवाजमा ‘साली हो भाटु हो’ गीत सार्वजनिक भएको छ । गीतलाई नेपमेलोले प्रस्तुत गरेको हो ।
चलचित्र ‘बाटो : रोड टु डेथ’ अमेजन प्राइम भिडियोलगायतमा स्ट्रिमिङ सुरु भएको छ ।