रौतहटको गढीमाई नगरपालिका वडा ८ को वडाध्यक्ष पदमा नेकपा (एकीकृत समाजवादीकास) का उम्मेदवार बजरङ्गीप्रसाद यादव विजयी हुनुभएको छ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा आइतबार फोटोग्राफर सुदर्शन कार्कीसँग अन्तर्क्रिया सम्पन्न भएको छ ।
गुल्मीको मुसिकोट नगरपालिका–१ को वडा अध्यक्षमा नेपाली कांग्रेसका आनन्द श्रेष्ठ विजयी हुनुभएको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा श्रेष्ठले एक हजार एक सय ८४ मत प्राप्त गर्दै उहाँ विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत युवराज गौतमले जानकारी दिनुभयो ।
कर्मा ब्यान्ड र कुटुम्ब साङ्गीतिक समूह ‘एकै स्वरमा कीर्तिपुरमा’ बृहत् कन्सर्टमा मङ्सिर २२ गते शनिबार एकसाथ गुञ्जिने भएका छन् ।
गोरखा नगरपालिका–५ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी [माओवादी केन्द्र] का विष्णुबहादुर रानामगर विजयी हुनुभएको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा रानामगरले चार सय ८६ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो ।
रौतहटको इशनाथ नगरपालिका वडा नं ७ को अध्यक्षमा नेपाली कांग्रेसका शेख अब्दुल खलिक विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कको लुम्बिनी प्रादेशिक कार्यालय बुटवल र शाखा कार्यालय बुटवल खस्यौलीको नवनिर्मित भवन सञ्चालनमा ल्याएको छ ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ को वडा अध्यक्ष पदका लागि आइतबार सम्पन्न भएको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी हुनुभएको छ ।
सरकारले सङ्घीय बजेटमै सेयर तथा ऋण लगानी गर्ने सार्वजनिक संस्थान, सङ्गठित निकाय वा कम्पनीको नाम उल्लेख गर्ने भएको छ ।
काठमाडौँ महानगरपालिका वडा नम्बर १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रोजिना श्रेष्ठ विजयी हुनु भएका छन् ।
वैदेशिक रोजगारीमा जाने मिटरब्याजको चपेटामा नपरून् भनेर सरकारले बैङ्कबाट बिनाधितो ऋण उपलब्ध गराउने तयारी गरेको छ ।
सुनसरीको गढी गाउँपालिका वार्ड नं ६ को वडाध्यक्षमा रुख छाप भएको नेपाली काँग्रेसका तेतर साहुले ८१६ मत प्राप्त गरी विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी हसिया हथौडा छाप भएको नेकपा माओवादी केन्द्रका उम्मेदवार कुशेश्वर खेरवारले ७९४ मत पाउनु भएको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६ को अध्यक्षमा नेपाली कांग्रेसका प्रकाश चन्द विजयी हुनुभएको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा उहाँले एक हजार एक सय सात मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं. १ को वडाध्यक्षमा नेकपा एमाले निर्वाचित भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार नेकपा एमालेका मोहम्मद ताहिर मुसलमानले १ हजार १ सय ५० मत ल्याएर निर्वाचित हुनु भएको छ ।
अति विशिष्ट व्यक्ति (भिभिआइपी) ले विदेश भ्रमण गर्दा हुने बिदाइ र स्वागतका क्रममा हुने विशिष्ट व्यक्तिको उपस्थिति घटाइएको छ ।