मित्र ! तपाईंले म कहाँ हराएँ भन्ने चिन्ता लिनुभएको छ भने त्यसलाई चटक्कै छोडिहाल्नुस् है । वास्तवमा म आजकल अति नै व्यस्त छु । त्यसैले तपाईं हिँड्ने गोरेटो र म दौडिरहेको घोडेटो
हेटौंडा सिमेन्ट उद्योग व्यवस्थापनले आगामी पुसको पहिलो साताबाट पुनः सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको छ । उद्योग व्यवस्थापनले मङ्सिरमै सिमेन्ट उत्पादन सुरु गर्ने बताएपनि उद्योगको बिभिन्न उपकरणहरु मर्मतको काम नसकिदाँ अझै उत्पादन अझै सुरु हुन नसकेको हो ।
नवलपुरमा गरिएको स्वास्थ्य परीक्षणमा १४४ जनालाई एचआइभी एड्स सङ्क्रमण देखिएको पुष्टि भएको छ । ११ जना नवलपुरबाहिरका व्यक्ति हुन् ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बुटवल–नारायणगढ सडकले निर्माणको गति लिन नसक्दा जताततैबाट विरोध भएपछि कामले गति लिन थालेको छ ।
सबै धर्मको सम्मानले धार्मिक सद्भाव कायम हुने भएकाले सबैले धार्मिक सहिष्णुताका लागि आआफ्ना तर्फबाट काम गर्ने सामूहिक प्रतिबद्धता गरिएको छ ।
पाल्पा अस्पतालको सेवा सुधार हुँदै गएको यहाँ आउने बिरामीले बताएका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित उराँव भाषा
कर्णाली प्रदेशका अपाङ्गता भएका व्यक्तिले प्रदेश सरकारले एक विद्यालय एक मनोविमर्शकर्ता, एक पालिका एक मनोविमर्शकर्ता राख्ने नीति ल्याउन माग गरेका छन् ।
मोरङको बेलबारी नगरपालिका–८ स्थित यमआई क्रसर उद्योगबाट सिलिङकन (सडक निर्माणमा प्रयोग हुने मसिनो गिट्टी) लोड गरेर बाहिर निस्किने क्रममा ट्याक्टर पल्टिदा ट्याक्टर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दरहरैँचा ७ गछियाका ट्याक्टर धनी २५ वर्षीय राजु तामाङ रहेको इलाका प्रहरी कार्यालय बेलबारीले जाएको छ ।
रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१३, भल्माका ५१ वर्षीय हरिजङ्ग मल्ललाई गत वर्षको भूकम्प आएका बेला जीवन जोगिएला, बाँचौँला, घर बन्ला र परिवारका साथ बस्न पाऊँला भन्ने लागेकै थिएन ।
त्रिवि मैदानमा चितवनले टस जितेर पहिले फिल्डिङ रोजेको छ । चितवनले फिल्डिङ रोजेपछि काठमाडौँ पहिले ब्याटिङमा उत्रिएको छ ।
तेह्रथुमको लालीगुराँस नगरपालिका –८ को वडा अध्यक्षमा नेपाली काँग्रेसका नगेन्द्र लिम्बू विजयी हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बुद्ध बहादुर लिम्बुलाई ८० मतले पछि पार्दै नगेन्द्र विजयी हुनुभएको हो ।
दार्चुलाको असिगडामा नेपाल–भारत जोड्ने ११० मिटर लम्बाइको मोटरेबल स्टिल ब्रिज निर्माणको काम सकिएको छ ।
नलगाड नगरपालिकाको उपप्रमुख पदमा नेकपा माओवादी केन्द्रका देवका लामिछाने विजयी हुनुभएको छ । उहाँले ४ हजार २७२ मत ल्याएर उपप्रमुख पदमा विजयी हुनु भएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित शेर्पा भाषा