कालिकोट जिल्लाको लाली क्षेत्रमा गए राति स्थानीय समय अनुसार २३ः३१ बजे ३.७ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्र (एनईएमआरसी) का अनुसार यो भूकम्प पुस १२ गते (सन् २०८१) मा मापन गरिएको हो।
सप्तरी खडक नगरपालिका–३ का ८६ वर्षीय लक्ष्मी मोची सानै छँदा बुबाआमा ठुलो हैजाको प्रकोपमा बित्नुभयो ।
खुसी एक माध्यम अनेक हामी सानो छँदा कुनै खाने वा लगाउने चिज पाउँदा खुसी हुन्थ्यौँ ।
श्रीमद् भागवत गीता आध्यात्मिक मूल्यमा आधारित एक प्रसिद्ध दार्शनिक तथा शैक्षिक ग्रन्थ हो ।
नेपाल विद्युत् प्राधिकरण बागलुङले जिल्लाको दूरदराजसम्म केन्द्रीय प्रसारण लाइन विस्तार गर्न थालेको छ । हिलेसम्म केन्द्रीय लाइन नपुगेको पश्चिम बागलुङको निसीखोला, तमानखोला र ढोरपाटनमा प्रसारण लाइन विस्तार गर्न थालिएको हो ।
काठमाडौँ महानगरपालिका–३२, कोटेश्वर तीनकुनेमा विभिन्न कलाकार, सांस्कृतिक ब्यान्डको साङ्गीतिक प्रस्तुतिसहित ‘प्रथम कोटेश्वर महोत्सव’ को आयोजना गरिएको छ ।
गायिका सरिता भारती र गायक ओम सुनारको स्वरमा नयाँ गीत ‘छोड सताउन’ को भिडियो सार्वजनिक भएको छ । भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।
धार्मिक तथा ऐतिहासिक महत्व बोकेको खार्पुनाथ शिवालय क्षेत्रमा जिल्लाकै सबैभन्दा अग्लो सोह्र फिटको शिव भगवान्को मूर्ति निर्माण गरिएको छ ।
चलचित्र ‘उनको स्विटर’ को हालै सार्वजनिक गरिएको नयाँ गीत ‘मखमली’ युट्युबमा ट्रेन्डिङमा छ ।
साहित्यकार एवं समीक्षक असफल गौतम भूपि काव्य पुरस्कारबाट पुरस्कृत हुनुभएको छ ।
सर्लाहीमा कृषि सहकारीबाटै अनुदानको रासायनिक मलको कालोबजारी बढेको छ । सधैँ अपुग भइरहने रासायनिक मल कालोबजारी हुँदा किसान मारमा परेका छन् ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गुणस्तरीय बिउबिजनमा कृषकको पहुँच बढाउनु आवश्यक रहेको बताउनुभएको छ ।
वैदेशिक रोजगार विभागले दोस्रो चरणमा इजरायलमा सहायक श्रमिक (केयर गिभर) मा जान छनोट भएका श्रमिकका लागि स्वास्थ्य परीक्षण गर्ने अस्पताल र समय तालिका सार्वजनिक गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले तोकेबमोजिम स्थानीय सरकारलाई अधिकार दिन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले देशका सात वटै प्रदेशका ७५३ नगरपालिकामा अप्टिकल फाइबर विस्तार गरी ई–गभर्नेन्सको अवधारणालाई मूर्त रूप दिन लागिएको बताउनुभएको छ ।