मन बाँधेर साँध लाउन थिएन यो मन त बाँध लगाई थुनिएर कहाँ पोखिनु अन्त ?
मेलमिलाप उच्च नीति सबै मिल्नु पर्दछ समाजमा सुख शान्ति समुन्नति भर्दछ ।
आख्यानकार प्रकाश तिवारीका ‘परित्यक्त’, ‘निलोफर’ र ‘निहारिका’ उपन्यास यसअघि नै प्रकाशन भइसकेका छन् । तिनै उपन्यासले तिवारीलाई नेपाली साहित्यमा परिचित बनाइसकेको छ ।
कुनै एउटा कुरूप, बिरूप, नराम्रो वा भत्केबिग्रेको स्वरूपलाई पनि कलाले सुन्दर रूपमा कलात्मक किसिमले आकृतिबद्ध गर्छ । अनि त्यहाँ सौन्दर्यको उपस्थिति हुन्छ । नयाँ जीवनको प्रारम्भ हुन्छ । यसरी नै कुरूपताको पुनर्संर
कुलुङ जातिको नयाँ वर्ष पुस १५ देखि सुरु हुँदै छ ।
स्वच्छ, सफा र सुन्दर सहरका लागि सहरी पार्कको योगदान निकै महत्वपूर्ण हुन्छ । पार्क अर्थात् उद्यानको महìव बहुआयामिक हुन्छ । पार्कभित्रका रुख बिरुवासहितको हरियाली र शुद्ध वातावरणसँगको सामीप्यले मनलाई शान्त राख्न सहयोग पु¥याउँछ । त्यहाँको खुला स्थानमा हल्का व्यायाम र पैदल हिँडाइले शारीरिक स्वस्थतामा पनि वृद्धि गराउँछ ।
नेवार जातिले बजाउँदै आएका सयौँ सङ्ख्याका लोकबाजामध्ये प्रसिद्ध सुषिरवाद्य हो, मुहाली ।
तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका लागि विस्फोट गर्दा क्षति भएका ९७ घरपरिवारलाई क्षतिपूर्ति रकम वितरण गरिएको छ ।
शिक्षा तथा मानवस्रोत विकास केन्द्रले एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीमा विद्यार्थीको विवरण अद्यावधिक गराउन कक्षा ११ र १२ का विद्यार्थीको विवरण अद्यावधिक गराउन देशभरका पालिकाका शिक्षा शाखालाई निर्देशन दिएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित गुरुङ भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित किसान भाषा
चीनले व्यावसायिक वाहक रकेट प्रक्षेपण गरेको छ । चीनको लिजियान–१ वाई६ क्यारियर रकेट उत्तरपश्चिम चीनको व्यावसायिक एयरोस्पेस इनोभेसन पाइलट जोनबाट प्रक्षेपण गरेपछि शुक्रबार असफल भएको छ ।
किसानको सूचीकरण नहुँदा वास्तविक किसान सेवा सुविधाबाट वञ्चित हुनु परेको गुनासो गरेका छन् ।
नासाको ‘पार्कर सोलार प्रोब’ले मङ्गलबार सूर्यको सबैभन्दा नजिक पुग्दा नयाँ कीर्तिमान कायम गरेको छ । यो अन्तरिक्ष यान मङ्गलबार सूर्यको सतहबाट ३.८ मिलियन माइल (लगभग ६.१ मिलियन किलोमिटर) भित्र जाने अपेक्षा गरिएको छ, जुन अघिल्लो मिसनभन्दा सात गुणा नजिक छ ।
चिनियाँ कम्पनीहरूको आउटबाउन्ड लगानी सन् २०२४ मा निरन्तर बढ्दै गएको र ८० प्रतिशतभन्दा बढीले विदेशी लगानी विस्तार गरेको शुक्रबार सार्वजनिक गरिएको सर्वेक्षण प्रतिवेदनले देखाएको छ ।