१८ बुँदे तत्काल सुधार कार्य योजनाको कार्यान्वयन गर्दै पश्चिम नवलपरासीको इलाका प्रशासन कार्यालय, सेमरीबाट औपचारिक रुपमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता सेवा प्रारम्भ भएको छ ।
जलवायु न्याय अभियानकर्ताको भूमिका सहज र सजिलो हुँदैन । पर्यावरणीय कृषि, जलवायुजन्य हानि तथा क्षति र अनुकूलन जस्ता मुद्दामा जलवायु न्यायको दृष्टिकोणबाट नजिकबाट काम गरिरहेको छु । वकालत, जनअनुसन्धान र समुदाय नेतृत्वमा आधारित जनपक्षीय समाधानको कार्यान्वयनमा संलग्न, झुटा कथनलाई खण्डन गर्दै र बजार तथा उद्योग आधारित झुटा समाधानलाई चुनौती दिँदै आएको छु ।
व्यास नगरपालिका–१० दुम्सीस्थित दरै सामुदायिक घरबास (होमस्टे) पुग्नेबित्तिकै अग्ला मकैका माच देखिन्छन् । यहाँ आउने जोकोही थाङ्ग्रोे देखेर अचम्म मान्छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले फरार चार जना प्रतिवादीहरूलाई पक्राउ गरी अदालतमा बुझाएको छ ।
यही मङ्सिर ६ गते आयोजना हुने ११ औं धारा नेपालगन्ज म्याराथन र नेपालगन्ज कनक्लेवको तयारी पूरा भएको छ । पत्रकार भेटघाट कार्यक्रममा सो जानकारी गराउँदै आयोजकले यस पटकको पुरस्कार राशीको समेत घोषणा गरेका छन् ।
सर्लाहीको लालबन्दी नगरपालिकास्थित नगर अस्पताल लालबन्दीमा इकोकार्डियोग्राफी सेवा सुरु गरिएको छ ।
सार्वजनिक, निजी र सहकारी अन्तर्गतका पुँजी नेपालको अर्थतन्त्र निर्माणका आधारभूत पक्ष रहेको पक्ष नेपालको संविधानले प्रस्ट पारेको छ । मुलुकको समृद्धि, आर्थिक उन्नति र विकासका आयाममा पुँजीको परिचालन यी तीन वटै पक्षबाट हुन सकेमा मात्र नेपालले सन्तुलित विकासको गति पक्रन सक्ने अवधारणामा आधारित नेपालमा योजना तर्जुमा र कार्यान्यवन हुने गरेको छ । पछिल्लो समयमा सहकारी क्षेत्रमा विभिन्न समस्या देखा पर्दै छ । सहकारी सङ्घ संस्थामा रहेको बचतकर्ताको ठुलो रकम फिर्ता हुन सक्ने स्थिति कठिन बन्दै छ ।
सप्तरीको विष्णुपुर गाउँपालिका ५ मझाउ टोल की २२ वर्षीया सुमन कुमारी मण्डलको २०७८ साल फागुन २९ गते तिलाठी कोइलाडी गाउँपालिका ७ सडेपारका राधेश्यामसँग विवाह भयो ।
नेपाल प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र ऐतिहासिक गौरवले भरिएको राष्ट्र हो । हिमाल, पहाड र तराईको भूगोल विविध भाषा, संस्कृति र प्राकृतिक स्रोतसाधनले भरिपूर्ण देश विश्वमै पहिचान बोकेको छ ।
जगारीको शिलशिलामा भारतमा बस्दा विवाह गरेर दुई छोरा जन्माएपछि यहाँका एक युवाले नेपाल फर्केर दोस्रो श्रीमती भित्र्याएपछि जेठी श्रीमती अलपत्र पर्नुभएको छ । दुई सन्तानको जन्मदर्ता समेत नहुँदा उहाँ अहिले तनावमा हुनुहुन्छ ।
कृशन फिल्म्सको ब्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘लोकन्ती’ मङ्सिर २६ गते शुक्रबारदेखि देशभरका हलमा एकसाथ प्रदर्शनमा आउने भएको छ । चलचित्रको प्रदर्शन मितिसँगै फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । परिवार, प्रेम, सङ्घर्ष, शान्ति र समाजका सूक्ष्म द्वन्द्वलाई कथाको केन्द्रमा राखेर तयार गरिएको चल
लमजुङको गाउँसहरस्थित कालिका मन्दिर र ऐतिहासिक दरबारको प्रचारप्रसार गर्न श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । गाउँसहर कालिका मन्दिर संरक्षण तथा व्यवस्थापन समितिको आयोजना र बेँसीसहर नगरपालिका–३ को संरक्षकत्वमा मङ्गलबारदेखि महायज्ञ सुरु गरिएको हो ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँस्थित भित्री सडक खण्डमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
अर्थमन्त्री रामेश्वर खनालले लगानीको वातावरण सुधार गर्न थुप्रै कानुनी सुधार गर्न जरुरी रहे पनि चुनावी सरकार भएकाले तत्काल कठिन रहेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ (सिएनआई) ले बुधबार आयोजना गरेको ‘राजस्व प्रणालीमा सुधार, सार्वजनिक निजी संवाद’ कार्यक्रममा मन्त्री खनालले लगानीको वातावरण बनाउन कानुनी सुधार आवश्यक भए पनि संसद् नभएको र सरकार चुनावमा केन्द्रित भएकाले पनि कानुन संशोधन गर्न नसक्ने बताउनुभएको हो ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल खण्डको नवलपुर र चितवन जोड्ने नारायणी नदी क्षेत्रमा दुईदिन रातिमा सडक बन्द गरिने भएको छ ।