झापाको मेचीनगरको बाहुँण्डागी क्षेत्रमा दैनिक दर्जनौको संख्यामा देखिने गरेका हात्तीले आफ्नो खानपीन तथा आहाराको खोजीमा नयाँनयाँ ठाँउ रोज्न थालेको पाइएको छ।
विषालु सर्पले डसेर उपचारका लागि आउने बिरामी बढिरहँदा सर्पदंश उपचार केन्द्रसँग रहेको आइसियू र भेन्टिलेटर भने पाँच वर्षअघि खरिद गरेदेखि नै थन्काएर राखिएको छ।
साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग फुटबलमा विजयी सुरुवात गरेको छ । शुक्रबार राति भएको नयाँ सिजनको पहिलो खेलमा पिएसजीले ले हाभ्रेलाई ४–१ गोलले हरायो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र कानुनको परिपालनाका लागि सामाजिक चेतना र नैतिक बन्धनको प्रवर्द्धन गर्नुपर्ने बताउनुभएको छ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले मध्यपूर्वमा युद्धविराम सम्झौता पहिलेको भन्दा नजिक रहेको बताउनुभएको छ ।
च्याम्पियनसिप अघि शनिबार आयोजित पत्रकार सम्मेलनमा सहभागी सबै टोलीका प्रशिक्षक र कप्तानले आफ्नो लक्ष्य उपाधि चुम्नु रहेको दाबी गरेका छन् ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले छिट्टै मुलुकमा शतप्रतिशत विद्युतिकरण घोषणा हुने बताउनुभएको छ।
सरकारले मनसुनका अवधिमा देशका विभिन्न स्थानमा आएको बाढी पहिरो पीडितलाई आवश्यकताका आधारमा राहत सामग्री वितरण गरेको छ ।
ताप्लेजुङमा पछिल्लो समय मातृ तथा नवजात शिशुको मृत्यु दरमा कमी हुन थालेको छ। स्वास्थ्य शिक्षासम्बन्धी सर्वसाधारणमा चेतना अभिवृद्धि हुनुका साथै स्वास्थ्य संस्थाको पहुँच विस्तारको क्रमले मातृ तथा नवजात शिशु मृत्युदरमा कमी आउन थालेको पाइएको हो।
गीतकार रामबाबु सुवेदीका शब्द र वसन्त सापकोटाको सङ्गीतमा बालगीत ‘हुक्काभित्र ट्वार्र ! ट्वार्र !’ को श्रव्यदृश्य सार्वजनिक भएको छ । “हुक्काभित्र ट्वार्र ! ट्वार्र ! चेतनामूलक बालगीत हो ।
उज्यालो नेपालको संवाहकका रूपमा स्थापित नेपाल विद्युत प्राधिकरणले आज आफ्नो स्थापनाको ३९औँ वार्षिकोत्सव मनाएको छ ।
हरेक आर्थिक वर्षमा बेरुजु बढ्दै गएको बागमती प्रदेशको प्रदेश सभा सचिवालयदेखि आन्तरिक मामिला तथा कानुन मन्त्रालयसम्म बेरुजुको चाङ रहेको पाइएको छ ।
स्याङ्जाको गल्याङमा सुरु भएको ‘गल्याङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता’ (जिपिएल) मा गल्याङ युनाईटेड र राईजिङ स्टार गल्याङले विजयी सुरुवात गरेको छ ।
चट्याङ लागेर तीर्थबाट आउँदै गरेका जुम्लाका एक जना तिर्थालुको मृत्यु भएको छ । पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बाेहाेराका अनुसार पातारासी गाउँपालिका–१ गढिगाऊँ निवासी हाल चन्दननाथ नगरपालिका–१ स्थित हिमालय खत्रीको घरमा बस्दैआएका धनसुर बुढाको मृत्यु भएको जानकारी दिनुभयो ।
नवलपुरका ग्रामीण भेगका महिला स्वरोजगार बन्न थालेका छन् । यहाँका महिलाले दुना टपरीबाट राम्रो आम्दानी गर्न सफल भएका हुन् ।